२७ असोज २०८१, आइतबार
भर्खरै
★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक ★   बन्दीपुर घुम्न आएका विदेशी पर्यटक दशैँको टीका लगाएर दङ्ग ★   आजको मौसमः केही पहाडी क्षेत्रमा वर्षाको सम्भावना ★   दशैँको अघिल्ला दुई दिनमा ६३ हजारले यात्रुले गरे हवाईयात्रा ★   कुमारीले दर्शन गरेपछि तलेजु भवानीको मूर्ति पुनःस्थापना ★   दशहरा मेलामा रावण बध गरिँदै ★   राष्ट्रपतिद्वारा प्रधानमन्त्री, उपप्रधानमन्त्रीलगायतलाई टीका र जमरा प्रदान ★   राष्ट्रपति पौडेलद्वारा सर्वसाधारणलाई टीका र जमरा प्रदान ★   कामकै लागि दसैँ बिर्सिएका ‘पर्यटक भरिया’ ★   नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस चलाउँदै ★   दशैँ पर्वले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छः सभापति देउवा ★   नवरात्रि जात्रा सम्पन्न ★   उपाधिका लागि नेपाल र उज्वेकिस्तान भिड्दै ★   दशैँले सबैमा नयाँ जोस, जाँगर र उत्साह, उमङ्गसहित आपसी प्रेम, करुणा र अहिंसाको भावना बढ्नेछः उपसभामुख राना ★   आपसी सहयोग र सदभावका साथ विजयादशमी मनाउन प्रधानमन्त्रीको आग्रह ★   पूर्वराजा शाहले सर्वसाधारणलाई दशैँका टीका लगाइदिनुहुने

समाचार

विप्लव नेतृत्वको बन्दको प्रभाव : कुन ठाँउमा कस्तो छ ?

चितवन– नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ४ साना दलले घोषणा गरेको बन्दको अवज्ञा गरेको भन्दै चितवनमा बन्दकर्ताले ६ वटा सवारी साधनमा तोडफोड गरेका छन् भने ५ जना बन्दकर्ता पक्राउ परेका छन् । चितवन ...

चाडवाड नजिकिएसँगै दिनप्रति दिन घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं – साताको तेस्रो दिन आज मङ्गलबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन सय रुपैयाँले घटेर तोलाको रु ९५ हजार तोकिएको छ । ...

प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित

काठमाडौं – प्रतिनिधिसभा बैठक एक साताका लागि स्थगित गरिएको छ । नेकपा एमालेले आजदेखि १२ गतेसम्म पार्टीका विभिन्न कमिटीका बैठक रहेको भन्दै प्रतिनिधिसभा बैठक नराख्न सभामुख समक्ष आग्रह गरेको थियो । एमालेको आग्रह अनुसार प्रतिनिधिसभाको ...

काठमाडौंमा दुईवटा सार्वजनिक गाडी तोडफोड

काठमाडौं – काठमाडौंको कोटेश्वरमा बन्दकर्ताहरुले दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । कोटेश्वरको आकाशे पुल नजिक बा. ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ ...

समानताका लागि समान पहिरन

टीकापुर – हिन्दू महिला तीजको तयारीमा लागेका छन् । यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ । दुई वर्षसम्म कोरोना महामारीका कारण पर्व मनाउन नपाएका कैलालीका महिला यस वर्ष भने मनाउने तयारीमा छन् ...

रुसी हमलामा ९ हजार युक्रेनी मारिएको किभको स्वीकार

फाइल तस्वीर किभ– रुसी हमलामा करिब ९ हजार युक्रेनी सेना मारिएका छन् । रुसको हमला सुरु भएदेखि करिब ९ हजार युक्रेनी सैनिक मारिएका युक्रेनका कमाण्डर इन–चीफ भ्यालेरी जालुज्नीले बताए । भलेरी जालुज्नीले एक फोरमलाई युक्रेनका ...

प्रतिनिधिसभा बैठक बस्दै, सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पेस हुने

फाइल तस्वीर काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । अहिले बिहान १० बजे बस्ने बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक पेस हुने सम्भावित कार्यसूची रहेको सङ्घीय संसद सचिवालयले जनाएको छ । सचिवालयका अनुसार आजको बैठकमा कानुन ...

लागूऔषधसहित काठमाडौंबाट तीन जना पक्राउ

प्रतिकात्मक तस्वीरकाठमाडौं – प्रहरीले लागूऔषधसहित काठमाडौंबाट तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा विष्णुपुर गाउँपालिका–५ घर भएका २२ वर्षीय सरोज पासवान, २५ वर्षीय हिरा कुमार सदा र २२ वर्षीय लक्ष्मी कुमार सदा रहेका ...

सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दै, सिट बाँडफाँडमा सहमति जुट्ने बलियो सम्भावना

फाइल तस्वीर काठमाडौं – सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ । यसअघि सोमबार साँझ बसेको बैठकमा सिट बाँडफाँडबारे छलफल भए पनि बिना निष्कर्ष टुङ्गिएपछि सिट बाँडफाँडमा सहमति जुटाउन आज पुन: बैठक बस्न लागेको ...

विप्लवसहित चार दलको बन्दको प्रभाव: दुई ठाउँमा शंकास्पद वस्तु फेला, एक टिपरमा आगजनी

काठमाडौं – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित चार दलका पार्टीले आज नेपाल बन्दको आह्वान गरेका छन् । नेकपाका महासचिव विप्लव, प्रवक्ता प्रकाण्डलगायतका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरेको विरोधमा उनीहरूले आज बन्दको आह्वान गरेका हुन् । ...