२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण ★   साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारी पूरा ★   जनप्रतिनिधिको भत्ता रकम विकास– निर्माणमा खर्च ★   सुपथ मूल्य पसलबाट ३८ लाख मूल्य बराबरको चामल बिक्री ★   दसैँपछिको शेयर बजारः नेप्से ३१ दशमलव ४८ अङ्कले बढ्यो, कारोबार रकम तीन अर्ब ६ करोड ★   चाडपर्वसँगै हराउँदै मौलिकता ★   प्रतिकुल मौसमका कारण एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिए ★   अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना ★   नवदृष्टि आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण ★   बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो ★   ‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने’ ★   शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु ★   भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा ★   बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र गर्ने काम सुरु ★   पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका ★   पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार ★   खर र सिरुघारीले ढाकिएको जमिन केरा खेतीको बगैँचाले भरिभराउ ★   पर्यटकीय पूर्वाधार निर्माण भएसँगै कुश्मामा पर्यटकको घुइँचो ★   एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता ★   ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु

समाचार

सुनको मूल्यमा लगातार गिरावट,कति छ प्रतितोला ?

काठमाडौं – साताको पाँचौ दिन आज बिहिबार पनि सुनको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा ...

पहिरोमा परी एकै परिवारका तीन जनाको मृत्यु

प्रतिकात्मक तस्वीर काभ्रे – काभ्रेमा पहिरोले एकै परिवारका तीन जनाको मृत्यु भएको छ । बेथानचोक गाउँपालिका–४ चलाल गणेश स्थानमा वर्षासँगैको पहिरोमा स्थानीय ठूलीमायाँ तामाङ, उनका छोरा नीरबहादुर तामाङ र छोरी सावित्री तामाङको मृत्यु भएको प्रहरीले ...

जिप र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु

साङ्केतिक तस्वीर गोरखा – गोरखाको गोरखा नगरपालिका–१३ भडारी भिरमा जिप र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक गोरखा नगरपालिका–६ बतासेका अन्दाजी १८ वर्षीय आशिष बसेल रहेका छन् । दुर्घटनामा ...

अब सार्वजनिक स्थानमा धुम्रपान गर्न नपाइने (सूचनासहित)

काठमाडौं – आगामी शनिबार अर्थात् असोज १ गतेदेखि काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रभित्र धुम्रपान निषेध गर्ने भएको छ । आज बिहीबार महानगरपालिकाले एक सूचना जारी गर्दै असोज १ गतेदेखि सार्वजनिक स्थलमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्झा, ...

माओवादी केन्द्रले समानुपातिकतर्फ निर्वाचितलाई नदोहो¥याउने

काठमाडौं – नेकपा माओवादी केन्द्रले यसअघि समानुपातिकतर्फ निर्वाचित भएका व्यक्तिलाई फेरि समानुपातिकमा नदोहो¥याउने भएको छ । पार्टी पदाधिकारीको बुधबार बसेको बैठकले समानुपातिक उम्मेदवारका लागि मापदण्ड बनाएको हो । पदाधिकारी बैठकले समानुपातिकतर्फका उम्मेदवारहरुको बन्दसूची तयार गर्नका ...

चिनियाँ नेता ली विशेष विमानमार्फत स्वदेश फर्किँदै

काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जन कङ्ग्रेसका स्थायी समिति अध्यक्ष ली झान्सु आज स्वदेश फर्कने कार्यक्रम छ । सोमबार नेपाल आएलगत्तैदेखि उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय ली आज बिहान विशेष विमानमार्फत स्वदेश फर्किन लाग्नुभएको ...

व्यवस्थापन भन्दा पनि विस्थापन गर्न खोजेको भन्दै सङ्घद्वारा महानगरविरुद्ध प्रदर्शन

काठमाडौं – काठमाडौं महानगरपालिकाविरुद्ध जिफन्ट निकट नेपाल स्वरोजगार श्रमिक व्यापार सङ्घले आन्दोलन गर्ने भएको छ । महानगरपालिकाले फुटपाथ व्यवसायी र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै सङ्घले आज बिहीबार काठमाडौंमा प्रदर्शन गर्ने भएको हो । ...

लागूऔषधसहित दुई युवक पक्राउ

लमजुङ – लमजुङ प्रहरीले लागूऔषधसहित दुई जना युवकलाई पक्राउ गरेको छ । नारायणगढबाट बेंसीसहरतर्फ आउँदै गरेको माइक्रो बसमा १ सय ४१ एम्पुल लागूऔषधसहित ती युवकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका ...

जोखिमपूर्ण रुपमा भारत पु¥याइएका १६ बालकको उद्धार

राँझा – जोखिमपूर्ण रुपमा भारतको उत्तर प्रदेश पु¥याइएका १६ नेपाली बालकको उद्धार गरिएको छ । भारतको गोण्डा र सिद्धार्थनगरस्थित बालगृहबाट उनीहरुलाई शान्ति पुनःस्थापना गृह नेपाल र देहरादुनस्थित हेल्प क्रस संस्थाको समन्वयमा बुधबार उद्धार गरी नेपाल ...

प्रतिनिधिसभाको बैठक बस्दै, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक काठमाडौंको नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा न्याय परिषद् र न्याय सेवा आयोगको २०७७÷०७८ वार्षिक प्रतिवेदन पेस ...