२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना ★   नवदृष्टि आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण ★   बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो ★   ‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने’ ★   शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु ★   भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा ★   बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र गर्ने काम सुरु ★   पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका ★   पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार ★   खर र सिरुघारीले ढाकिएको जमिन केरा खेतीको बगैँचाले भरिभराउ ★   पर्यटकीय पूर्वाधार निर्माण भएसँगै कुश्मामा पर्यटकको घुइँचो ★   एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता ★   ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु ★   सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोह ★   बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु तनहुँका पर्यटकीय स्थलहरुमा रमाउँदै ★   दशैँ पर्वः आज पनि मान्यजनसँग नवदुर्गा भवानीको प्रसाद लगाइँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्रीदर यस्तो छ ★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार

समाचार

चिनियाँ अध्यक्ष झान्सुद्वारा भक्तपुर दरबार क्षेत्रको अवलोकन

भक्तपुर – नेपाल भ्रमणमा रहनुभएका चिनियाँ जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली झान्सुले आज बिहान भक्तपुर दरबार क्षेत्र अवलोकन गर्नुभएको छ । अध्यक्ष झान्शुलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वागत गर्नुभएको थियो । आजै, अध्यक्ष ली ...

प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो

काठमाडौं – राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘बीमा विधेयक, २०७५’ र ‘सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ । बैठकमा अर्थमन्त्री जनार्दन शर्माका तर्फबाट कृषि तथा पशुपक्षी ...

ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ५ सय ४९ सवारी चालकमाथि कारवाही

काठमाडौं – ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ५ सय ४९ जना चालकहरूलाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट कारबाही गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार कारबाहीमा पर्नेमा फुटपाथमा ...

अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि सञ्चालनमा

फाइल तस्वीर बेनी । जेठ अन्तिम साता म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको हल्लेगौडा र खुर्सानीबारीमा गएको पहिरोका कारण अवरुद्ध बेनी–भकिम्ली सडक तीन महिनापछि बल्ल सञ्चालनमा आएको छ । सदरमुकाम बेनीबाट दूधेखोला–हलेगौडा–डाँडाखानी हुँदै भकिम्ली जोड्ने सडकखण्डअन्तर्गत हलेगौडा, ...

चिनियाँ नेता झान्सुले आज राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्दै

फाइल तस्वीर काठमाडौं – नेपाल भ्रमणमा रहनुभएका चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुने हुनुभएको छ । चार दिने नेपाल भ्रमणका लागि सोमबार नेपाल आउनुभएका लीले आज ...

बार्सिलोनाको पोस्टमा बायर्नको दुई गोल

काठमाडौं – च्याम्पियन्स लिग फुटबलअन्तर्गत भएको खेलमा जर्मन क्लब बायर्न म्युनिखले स्पेनिस क्लब बार्सिलोनालाई २–० ले हराएको छ । समूह सीअन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नलाई जित दिलाउन लुकास हर्नान्डेज र लोरी सानेले एक एक ...

जापान उडेको जहाजबाट धुवाँ निस्कएपछि आधा घण्टामै फर्किएर सुरक्षित अवतरण

फाइल तस्वीर काठमाडौं – जापानका लागि उडेको नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट धुवाँ निस्कएपछि काठमाडौं फर्किएको छ । गएराति काठमाडौँबाट जापानको नारिता उडेको जहाजमा धुँवा देखिएपछि आधा घण्टामै काठमाडौँ फर्किएर सुरक्षित अवतरण गरेको हो । ...

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं – प्रतिनिधिसभाको बैठक आज बुधबार बस्दै छ । बैठक नयाँबानेश्वरस्थित सङ्घीय संसद भवनमा आज बिहान ११ बजे बस्ने भएको हो । बैठकको सम्भावित कार्यसूची दुई बुँदामा रहेको छ । पहिलो बुँदामा सभामुख अग्निप्रसाद सापकोटाले ...

महाभियोग सिफारिस समितिको बैठक बस्दै, जबरालाई पूरक प्रश्न सोध्ने बारे निर्णय लिइने

काठमाडौं – महाभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पूरक प्रश्न सोध्ने विषयमा आवश्यक निर्णय लिन बैठक बस्न लागेको हो । जबरासँग पूरक प्रश्न सोध्ने विषयमा समितिमा विवाद छ ...

मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

प्रतिकात्मक तस्वीर नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा गए राति मिनीट्रकको ठक्करबाट एक जनाको निधन भएको छ भने गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौँ लागिएको छ । गएराति महादेवफाँटस्थित बा२०च ९४४२ नंको ...