२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   अन्तर व्यवस्थापिका सङ्घसँग घनिभूत सहकार्य गर्ने नेपालको चाहना ★   नवदृष्टि आँखा अस्पतालद्वारा निःशुल्क आँखा परीक्षण ★   बाटो नहुँदा घोडेपानीमा पर्यटक आगमन घट्यो ★   ‘प्रहरीसम्बन्धी विधेयक संसद्को आगामी अधिवेशनले पारित गर्ने’ ★   शुक्लाफाँटाको समस्या समाधान गर्न आयोगद्वारा काम सुरु ★   भुजहवा पञ्चशिल बुद्ध विहारमा धम्म दीक्षा ★   बुर्तिबाङ–म्याग्दी सडक कालोपत्र गर्ने काम सुरु ★   पञ्चैबाजा बजाउँदै बागलुङका बालबालिका ★   पाहुनालाई स्थानीय घोंगीका परिकारले सत्कार ★   खर र सिरुघारीले ढाकिएको जमिन केरा खेतीको बगैँचाले भरिभराउ ★   पर्यटकीय पूर्वाधार निर्माण भएसँगै कुश्मामा पर्यटकको घुइँचो ★   एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता ★   ‘जटिल डेङ्गु’ निम्त्याउन सक्ने पूर्वसङ्केतहरु ★   सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोह ★   बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु तनहुँका पर्यटकीय स्थलहरुमा रमाउँदै ★   दशैँ पर्वः आज पनि मान्यजनसँग नवदुर्गा भवानीको प्रसाद लगाइँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्रीदर यस्तो छ ★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार

समाचार

बालबालिकाको संरक्षण र विकासमा परिवार र राज्य दुवैको भूमिका महत्वपूर्ण हुन्छ : प्रधानमन्त्री देउवा

फाइल तस्वीर काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले बालबालिकाको संरक्षण र विकासमा परिवार तथा राज्य दुवैको भूमिका महत्वपूर्ण हुने उल्लेख बताउनुभएको छ । उहाँले बालबालिकाको अधिकारको संरक्षण गर्दै बालमैत्री राष्ट्र निर्माणका लागि प्रत्येक घर परिवार तथा ...

देशभर बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौं – आज देशका केही भागमा बिहानैबाट वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षा भइरहेको छ । देशभर आंशिकदेखि ...

प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान, एक जना घाइते

साङ्केतिक तस्वीर धनुषा – धनुषाको गणेशमान चारनाथ–४ पोर्ताहास्थित चारनाथ खोलामा प्रहरी र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा एक जना घाइते भएका छन् । प्रहरीचौकी पोर्ताहाबाट खटिएको प्रहरी टोली र बन्दुकधारी समूहबीच गोली हानाहान हुँदा प्रहरीको ...

महिला साफ च्याम्पियनसिपः भारतविरुद्ध बङ्गलादेशको सानदार जित

काठमाडौं – छैटौं संस्करणको महिला साफ च्याम्पियनसिप फुटबलमा भारतले पहिलो पटक हार व्यहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज मङ्गलबार भएको समूह चरणको अन्तिम खेलमा बङ्गलादेशसामू भारत ३–० ले पराजित भएको हो । बङ्गलादेशलाई जित ...

सेक्यन्दराबादस्थित एक होटलमा आगलागी, आठ जनाको मृत्यु, सात घाइते

नयाँ दिल्ली – भारतको दक्षिणी राज्य तेलङ्गानाको सेक्यन्दराबाद शहरस्थित एउटा होटलमा आगलागी हुँदा आठ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार घटनामा अरु सात जना घाइते भएका छन् । सोमबार राति भएको आगलागीमा परी ...

एकीकृत समाजवादीले आगामी निर्वाचनमा थ्रेसहोल्ड नकटाउने ओलीको दावी

पोखरा– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले आगामी निर्वाचनमा थ्रेसहोल्ड नकटाउने दाबी गर्नुभएको छ । आज मङ्गलबार पोखरामा नेपाल लोकतान्त्रिक तमु सङ्घको दोस्रो सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले एकीकृत ...

सहकारीलाई पुसभित्र साधारणसभा सकेर प्रतिवेदन बुझाउन महानगरको निर्देशन

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रभित्रका सहकारीहरूलाई आउँदो पुसभित्र साधारणसभा सकेर पारित प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । काठमाडौं महानगरपालिले अत्यन्त जरुरी सूचना निकालेर आफ्नो कार्यक्षेत्रभित्र रहेका सहकारीलाई पुस २०७९भित्र साधारण सभा सक्न र यसको ...

भकारीमा लुकाएर राखेको आठ लाख भारतीय रुपैयाँ फेला

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–१८ बस्ने एक जनाको घरबाट स्रोत नखुलेको १८ लाख भारतीय रुपैयाँ फेला परेको छ । धनगढी उपमहानगरपालिका फूलबारी १८ का ३२ वर्षीया हिरा विकको घरमा भारतीय ८ लाख रुपैयाँ फेला परेको ...

राष्ट्रपतिद्वारा नागरिकता बाहेक यी पाँच वटा विधेयक प्रमाणीकरण

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न पाँच वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ । उहाँले नागरिकता विधेयक बाहेक आफूसमक्ष प्रमाणीकरणका लागि आएका पाँच विधेयकलाई प्रमाणीकरण गर्नुभएको हो । सङ्घीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि ...

प्रधानमन्त्री देउवा र अध्यक्ष लीबीच शिष्टाचार भेट

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र नेपालको औपचारिक भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्झुबीच शिष्टाचार भेटवार्ता भएको छ । उहाँहरुबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शिष्टाचार भेटवार्ता भएको हो । ...