२९ असोज २०८१, मङ्गलबार
भर्खरै
★   सुनको मूल्य उच्च भएपछि घट्यो गहनाप्रतिको मोह ★   बिदाको सदुपयोग गर्दै आन्तरिक पर्यटकहरु तनहुँका पर्यटकीय स्थलहरुमा रमाउँदै ★   दशैँ पर्वः आज पनि मान्यजनसँग नवदुर्गा भवानीको प्रसाद लगाइँदै ★   आजका लागि राष्ट्र बैंकले निर्धारण गरेको विदेशी मुद्राको खरिद–विक्रीदर यस्तो छ ★   साहासिक पदयात्राका लागि थोराङ्ला पास ★   सिसापाङमामा नेपालको झण्डा फहराउँदा… ★   दशैँमा मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्राको व्यापार ★   प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छः अध्यक्ष दाहाल ★   काठमाडौँ उपत्यका लगायत देशका सबै क्षेत्रको तापक्रम घट्दो, चिसो निरन्तर रुपमा बढ्दो ★   अबदेखि उट्पट्याङ्ग खालको सिर्जना गर्दिन, सबैलाई पाच्य हुने खालको गीत मात्र गाउँछुः गायक थापा ★   घुम्न जाने हैनत लुम्बिनी ! ★   दसैँको समयमा मात्रै १६ करोड बढीका भेडा तथा खसीबोकाको कारोबार ★   ‘सुतैया ताल’ले आन्तरिक पर्यटकको मन लोभ्याउँदै ★   कालिया खोलामा पुल र आसपास सडक कालोपत्र नहुँदा स्थानीयलाई समस्या ★   दशैँको बाह्रौं दिन आज, नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउनेक्रम जारी ★   आफन्तको हातबाट ८३ कैदीबन्दीले लगाए टीका ★   पापाङ्कुशा एकादशीः मान्यजनबाट टीका र जमरा लगाइने ★   बाढीबाट धानबाली र माछापालनमा बढी नोक्सानी हुन पुग्योः नगर प्रमुख महतो ★   राष्ट्रबैंकले निर्धारण गरिएको विदेशी मुद्राको खरिद–विक्री दर ★   नेपाली सेनालाई स्वर्ण पदक

समाचार

राष्ट्रिय वाणिज्य बैंकद्वारा करार सेवाका लागि आवेदन आह्वान (सूचनासहित)

काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले एक वर्षे करार सेवाका लागि आवेदन आह्वान गरिएको सार्वजनिक सूचनामा उल्लेख गरेको हो ।कर्मचारी सेवा विनियमावली २०७० को विनियम १०९ ...

भौतिक विकास मात्रै विकास होइन,समाजिक रुपान्तरण र पर्यावरण सहितको लक्ष्य हुनुपर्छ : मुख्यमन्त्री राउत

महोत्तरी – मुख्यमन्त्री लालबाबु राउतले मानव विकासको अन्तिम लक्ष्य नै खुसी र सुखी जीवन नै रहेको बताउनुभएको छ । जनकपुरधाममा सोमबार आयोजित मानव विकास प्रतिवेदन, २०२१–२२ सार्वजनिकीकरण कार्यक्रममा उहाँले विश्व जगत विकासमा फड्को मार्दै गए ...

हिँड्दाहिँड्दै नालीमा खस्ने त्रास

खोटाङ – खोटाङको दिक्तेलबजार ढलानका क्रममा ड्रेन कभर (नालीको ढकनी) नराख्दा आवत–जावत गर्न जोखिम भएको छ । दिक्तेलको मानव अधिकारचोक (जलश्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय)देखि त्रिबेणीचोकसम्मको बजार सडक ढलानका क्रममा पुरानो बेसक्याम्पदेखि बैंक अफ ...

साफ महिला च्यामिपयनसिपः आज समूह ‘ए’ का दुई खेल हुँदै

फाइल तस्वीर । काठमाडौं – नेपालमा जारी छैटौं साफ महिला च्यामिपयनसिप फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने भएको छ । आज मङ्गलबार हुने दुई खेलमा माल्दिभ्स र पाकिस्तान भिड्ने छन् भने दोश्रोखेल बङ्गलादेश र ...

चिनियाँ राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष झान्सु र प्रधानमन्त्री देउवाबीच भेटवार्ता हुँदै

फाइल तस्वीर । काठमाडौं – सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणा हिजो सोमबार नेपाल भ्रमणमा आउनु भएका चीनको राष्ट्रिय जनकाङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली झान्सु आज पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा व्यस्त हुनुहुने कार्यक्रम रहेको छ । स्थायी ...

आजको मौसमः यी स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

फाइल तस्वीर काठमाडौं – हाल देशभरको मौसममा सामान्य बदली रही प्रदेश १, सुदूरपश्चिम, गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर ...

भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द

बलेवा – बागलुङको गलकोट नगरपालिका–११ रिघामा भाइरल ज्वरोका बिरामी बढेपछि विद्यालय बन्द भएका छन् । रिघामा ज्वरो आउने, रुघाखोकी तथा घाँटी दुख्ने लक्षणसहितका बिरामी बढेको रिघा स्वास्थ्यचौकी प्रमुख हेल्थ असिस्टेन्ट लक्ष्मी घर्तीले जानकारी दिए। साविक ...

घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउँछौँः वीर अस्पताल

काठमाडौं – वीर अस्पतालले घरबहाल कर आन्तरिक राजस्व कार्यालयमा बुझाउने गरेको जनाएको छ । काठमाडौं महानगरपालिकाले वीर अस्पतालले पनि घरबहाल कर नबुझाएको भन्ने सूचना सार्वजनिक गरेकोप्रति आपत्ति जनाउँदै राजस्व कार्यालयमा गएर विवरण हेर्न सकिने जनाएको ...

नेपाल र चीनबीच ६ बुँदे समझदारीमा हस्ताक्षर

तस्वीर सौजन्य : संसद सचिवालय काठमाडौं । नेपालको सङ्घीय संसद्को प्रतिनिधिसभा र मित्रराष्ट्र चीनको राष्ट्रिय जनकङ्ग्रेसबीच आज सोमबार अन्तर संसदीय सहयोग सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा नेपाल आउनु भएका ...

महिला साफ च्याम्पियनसिपः नेपाली टिम चम्कियो, श्रीलङ्कामाथि गोलको वर्षा

फाइल तस्वीर काठमाडौं – काठमाडौंमा जारी छैटौं संस्करणको महिला साफ च्याम्पियनसीपमा नेपालले श्रीलङ्कालाई हराउँदै सेमिफानलको यात्रा तय गरेको छ । अहिले भर्खरै सकिएको समूह ‘बी’ का यी दुई टिमबीच भएको खेलमा नेपालले श्रीलङ्कामाथि ६–० गोलको ...