३१ साउन २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, साउन ३१ गते । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले सभाका हरेक बैठकमा नियमित रुपमा शून्य समय राख्ने निर्णय गरेको छ । आजको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले अब बैठकमा शून्य समय नियमित ...
३१ साउन २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, साउन ३१ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आगामी भदौ महिनाको पहिलो साता पार्टी केन्द्रीय समितिको बैठक राख्ने भएकोे छ । पार्टी पदाधिकारी र स्थायी समितिको बैठक सकेलगतै केन्द्रीय ...
३१ साउन २०८१, बिहिबार
काठमाडौँ, साउन ३१ गते । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचार निवारण सम्बन्धि बनेको ऐन समय अनुकुल बनाउनुपर्ने बताउनु भएको छ । भ्रष्टाचार निवारण ऐन २०५९को संशोधन ...
३१ साउन २०८१, बिहिबार
सुदूरपश्चिम, साउन ३१ गते । देशभर रिक्त रहेका पालिका तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष र वडाअध्यक्षको आगामी मङ्सिर महिनामा उपनिर्वाचन गराउने गरी निर्वाचन कार्यालयले तयारी गरेको छ । प्रदेश निर्वाचन कार्यालय कैलालीका निमित्त प्रदेश निर्वाचन अधिकारी प्रेमराज ...
३१ साउन २०८१, बिहिबार
काठमाडौँ, साउन ३१ गते । राष्ट्रियसभाको बैठक सुरु भएको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग सम्बन्धित लिखित प्रश्नको उत्तर टेबुल गर्नुहुने कार्यसूची छ । यस्तै संस्कृति, पर्यटन तथा नागरिक ...
३१ साउन २०८१, बिहिबार
पर्वत, साउन ३१ गते । जिल्लाको जलजला गाउँपालिका–२ को पूर्ण गाउँमा रहेको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल आदिबराह ताल पहिरोका कारण पुरिएको छ । जलजला–५ कुवापानीको पहाडबाट झरेको लेदोसहितको पहिरोले ताल पुरिएको हो । ...
३१ साउन २०८१, बिहिबार
बिरामीको सर्जनी गर्दै चिकित्सकहरु ।टीकापुर, साउन ३१ गते । कैलालीको टीकापुर अस्पतालमा ‘सर्जरी’ सेवा सुरुआत भएपछि यस क्षेत्रका बिरामीलाई अन्यत्र जानुपर्ने अवस्था अन्त्य भएको छ । अस्पतालमा विगत दुई वर्षदेखि शल्यचिकित्सकका विशेषज्ञको सेवा सञ्चालनमा छ ...
३१ साउन २०८१, बिहिबार
भोजपुर, साउन ३१ गते । वर्षात्ले पहिरो जाँदा भोजपुरको पाँचधारे–चखेवा सडक अवरुद्ध भएको छ । यो सडक खण्डको रुमाथुम्की क्षेत्रको घुर्विसेमा पहिरो जाँदा आवतजावतमा समस्या भएको हो । टेम्केमैयुङ ९ मा पर्ने यो स्थानमा ठूलो ...
३१ साउन २०८१, बिहिबार
बनियानी, साउन ३१ गते । जिल्लाको कचनकवल गाउँपालिकाको न्यायिक समितिमा परेका अधिकांश उजुरी फछ्र्यौट भएका छन् । गत आर्थिक वर्षमा परेका एक सय ३० उजुरीमध्ये एक सय छ वटा फछ्र्यौट भएका हुन् । न्यायिक प्रक्रियालाई ...
३१ साउन २०८१, बिहिबार
काठमाडौँ, साउन ३१ गते । अवैध लागुऔषध ब्राउन सुगरसहित कोटेश्वरबाट आठजना पक्राउ परेका छन् । काठमाडाँै महानगरपालिका–३२ कोटेश्वरमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा खानतलासी गरी प्रहरीले उनीहरुका साथबाट ३३.७६ ग्राम ब्राउन सुगर बरामद गरेको हो । ...