१२ असोज २०८१, शनिबार
भर्खरै
★   प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता ★   काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध ★   देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण त्रिविको परीक्षा स्थगित ★   आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो ★   दश घण्टामा दमौली–चापाघाट सञ्चालनमा ★   भक्तपुरका १५ बस्ती डुबानमा, उद्धार कार्य जारी ★   बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिए ३४ जना ★   विपद् प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ ★   सुनकोशीले बगायो गाईघाट–दिक्तेल सडकको सुनकोशी पुल ★   दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता दिन मन्त्रालयको निर्देशन ★   काठमाडौँबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन ★   मन्त्रालयद्वारा सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन ★   जी–७७ र चीनलाई परराष्ट्रमन्त्री डा राणाको आग्रह ★   बाढीपहिरो अपडेट : काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ जनाको मृत्यु (नामावलीसहित) ★   पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित ★   बाढीपहिरो अपडेट : विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता ★   बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपति पौडेलको चिन्ता ★   चलिरहेका सबै परीक्षा स्थगित गर्ने आपत्कालीन समन्वयात्मक बैठकको निर्णय

समाचार

टिआरसी विधेयक राष्ट्रियसभामा पुग्यो

फाइल तस्वीर राष्ट्रियसभा बैठक ।काठमाडौँ, साउन ३१ गते । प्रतिनिधिसभाले पारित गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको (टीआरसी) विधेयक’ राष्ट्रियसभामा पुगेको छ । आज बिहीबारको ...

ट्रकको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

प्रतिकात्मक तस्वीरकाठमाडौँ, साउन ३१ गते । भक्तपुरको गठ्ठाघरमा ट्रकले ठक्करदिंदा स्कुटर चालक एक महिलाको मृत्यु भएको छ । ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ...

अस्ट्रेलियाको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा

फाइल तस्वीरक्यान्बेरा, साउन ३१ गते । अस्ट्रेलियाको बेरोजगारी दर दुई वर्षयताकै उच्च विन्दुमा पुगेको छ । बिहीबार अस्ट्रेलियन ब्यूरो अफ स्ट्याटिस्टिक्स ९एबीएस० द्वारा प्रकाशित आधिकारिक तथ्याङ्क अनुसार जुलाईमा बेरोजगारी दर बढेर ४ दशमलव २ प्रतिशत ...

बिहीबार बाइडेन र ह्यारिसले चुनावी अभियानलाई संयुक्तरूपमा नेतृत्व गर्ने

फाइल तस्वीर वासिङ्टन, साउन ३१ गते । अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पुर्व घोषणाअनुसार बिहीबार देखि सन् २०२४ को अमेरिकी राष्ट्रपतिकोे संयुक्त चुनावी अभियानको नेतृत्व गर्नुहुनेभएको छ । उहाँहरूले रिपब्लिकन नेता तथा ...

साढे तीन सय वर्ष पुरानो मन्दिरको जीर्णोद्धार

वालिङ, साउन ३१ गते । साढे तीन सय वर्ष पुरानो इतिहास रहेको यहाँको एक मन्दिरको जीर्णोद्धार गरिएको छ । स्याङ्जाको बिरुवा गाउँपालिका–४ मड्किना गुफास्थित शिवजी मन्दिर तथा श्री १००८ चम्पा गिरी जन्म आश्रमको जीर्णाेद्धार गरिएको ...

प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रालयगत वार्षिक प्रगति र बजेट कार्यान्वयनबारे छलफल

प्रगति समीक्षा छलफलमा प्रधानमन्त्रीकाठमाडौँ, साउन ३१ गते । प्रधानमन्त्री केपी शर्माओलीले गत आर्थिक वर्षको प्रगति समीक्षा, चालु आर्थिक वर्षका बजेट र कार्यक्रम कार्यान्वयन योजनाका साथै वर्तमान सरकारको सय दिनभित्र गरिने मुख्य मुख्य कामबारे सरोकारवालासँग छलफल ...

पर्यटक लोभ्याउदै ढोरपाटनको ‘बुकी’

म्याग्दी, साउन ३१ गते । समथर फाँट र भिरालो पाखामा फुलेका रङ्गीबिरङ्गी फूल, चरन क्षेत्रमा रमाइरहेका घरपालुवा जनावरको बथान, पहाडका टाकुराबाट पृष्ठभूमिमा देखिने हिमाल, बादल, घाम र आकाशे पानीको लुकामारी । कोलाहलमुक्त वातावरण, शीतल हावापानी, ...

भारतीय दूतावासमा मनाइयो स्वतन्त्रता दिवस

काठमाडौँ, साउन ३१ गते । काठमाडौंस्थित भारतीय राजदूतावासमा आज भारतको ७८औं स्वतन्त्रता दिवस मनाइएको छ । सो अवसरमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको राष्ट्रिय झण्डा झण्डोत्तोलन गरी समारोहको शुभारम्भ गर्नुभएको थियोे । कार्यक्रममा ...

कङ्क्रिटका घरले फेरिँदै मनाङको मौलिकता

तस्वीरमा मनाङका मौलिकता घर भएको बस्तीमनाङ, साउन ३१ गते । “पहिले सल्लाका फट्टाले छाएर माथिबाट माटो राखेर घर बनाइन्थ्यो । सल्लाका सर्लक्क परेको फट्टाले छाइन्थ्यो । अहिले देख्न पनि मुस्किल हुन थाल्यो”, मनाङ ङिस्याङ गाउँपालिका–१ ...

जसपा नेपालले केन्द्रीय सदस्यलाई अभियानमा खटायो

काठमाडौँ, साउन ३१ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यहरुलाई अभियानमा खटाएको छ । ललितपुरको सानागाउँस्थित थसी व्याङ्क्वेटमा चार दिनसम्म चलेको बैठकले पार्टीका केन्द्रीय नेतालाई आधारभूत सङ्गठन निर्माण अभियानमा खटाएको सो पार्टीका ...