१२ असोज २०८१, शनिबार
भर्खरै
★   प्रधानमन्त्री ओली र लक्जेम्बर्गका प्रधानमन्त्रीबीच भेटवार्ता ★   काठमाडौँ उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’ ★   तीन दिन विद्यालय बन्द गर्न स्थानीय तहलाई शिक्षा मन्त्रालयको अनुरोध ★   देशभर उत्पन्न भएको मौसमको प्रतिकूलका कारण त्रिविको परीक्षा स्थगित ★   आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन ★   पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो ★   दश घण्टामा दमौली–चापाघाट सञ्चालनमा ★   भक्तपुरका १५ बस्ती डुबानमा, उद्धार कार्य जारी ★   बाढीका कारण सुनसरीको बराहक्षेत्र नगरपालिका–६ र ९ नम्बर वडास्थित श्रीलङ्का टापुमा थुनिए ३४ जना ★   विपद् प्रतिकार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : मन्त्री गुरुङ ★   सुनकोशीले बगायो गाईघाट–दिक्तेल सडकको सुनकोशी पुल ★   दूरसञ्चार र ‘इन्टरनेट’ सेवालाई निरन्तरता दिन मन्त्रालयको निर्देशन ★   काठमाडौँबाहिरका आठ विमानस्थलमा आन्तरिक उडान सञ्चालन ★   मन्त्रालयद्वारा सबै स्वास्थ्य संस्थालाई बाढी, पहिरो र विपद्मा परेका घाइतेको निःशुल्क उपचार गर्न निर्देशन ★   जी–७७ र चीनलाई परराष्ट्रमन्त्री डा राणाको आग्रह ★   बाढीपहिरो अपडेट : काठमाडौँ उपत्यकामा नौ महिने गर्भवतीसहित ३४ जनाको मृत्यु (नामावलीसहित) ★   पहिराले अवरुद्ध पृथ्वी राजमार्ग सञ्चालन अझै अनिश्चित ★   बाढीपहिरो अपडेट : विपद्मा परी ६६ जनाको मृत्यु, ७९ जना बेपत्ता ★   बाढीपहिरोबाट भएको धनजनको क्षतिप्रति राष्ट्रपति पौडेलको चिन्ता ★   चलिरहेका सबै परीक्षा स्थगित गर्ने आपत्कालीन समन्वयात्मक बैठकको निर्णय

समाचार

बराहक्षेत्रमा सफाइ अभियान सुरु

धरान, साउन ३१ गते । सुनसरीको बराहक्षेत्र नगरपालिकाले सफाइ बराहक्षेत्र अभियानलाई निरन्तरता दिएको छ । अभियानअन्तर्गत बराहक्षेत्र मुख्य चोक, मठमन्दिर, धर्मशाला, स्वास्थ्य चौकी, विद्यालय तथा सार्वजनिक क्षेत्रमा सरसफाइ थालिएको छ । नगर प्रमुख रमेश कार्कीले ...

‘भाषिक समानताले भारत–नेपाल सम्बन्ध सुमधुर’

कोलकाता, साउन ३१ गते । आदिकवि भानुभक्त आचार्यको दुई सय ११औँ जन्मजयन्तीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र नेपाली जनकल्याण समितिको आयोजनामा यहाँ नेपाली भाषा र दर्शन विषयक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका सहभागीले संसारका ...

भोजपुरका किसान बङ्गुरपालनतर्फ आकर्षित

टक्सार, साउन ३१ गते । जिल्लाका पशुपालक किसान बङ्गुरपालनतर्फ आकर्षित भएका छन् । व्यावसायिक रूपमा बङ्गुर पालेर प्रशस्त आम्दानी भएपछि उनीहरू यसतर्फ आकर्षित भएका हुन् । भोजपुर नगरपालिका–१२ भदौरेका खेसराज सुवेदीले २०७५ सालमा सफलता कृषि ...

उच्च अदालत पाटनका न्यायाधीश रेग्मीको निधन

काठमाडौँ, साउन ३१ गते । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उहाँको निधन भएको उच्च अदालत पाटनका ...

माओवादी केन्द्रको स्थायी समितिको बैठक आज पनि

फाइल तस्वीरकाठमाडौँ, साउन ३१ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक आज पनि बस्दै छ । बैठक आज बिहीबार बिहान ११ बजे कोटेश्वरस्थित पार्टी केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने ...

उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण

तस्वीरमा ट्रस प्रविधिबाट निर्माण गरिएको पुलम्याग्दी, साउन ३१ गते । पूर्वी रुकुम, बागलुङ र म्याग्दी जिल्लामा फैलिएको ढोरपाटन सिकार आरक्षको उत्तरखोलामा ट्रस प्रविधिको पुल निर्माण भएको छ । ढोरपाटन नगरपालिको आर्थिक, भिमापोखरा युवा क्लबको प्राविधिक ...

नेपालसँगको सहयोग र साझेदारी बढाउने पाकिस्तानी राजदूतको प्रतिबद्धता

पाकिस्तानको ७८ औँ स्वतन्त्रता दिवसका अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादवकाठमाडौँ, साउन ३१ गते । नेपालका लागि पाकिस्तानका राजदूत अब्ररर एच हास्मीले नेपालसँगको सहयोग र साझेदारी बढाउन पाकिस्तान प्रतिबद्ध रहेको बताउनुभएको छ । पाकिस्तानको ७८ औँ स्वतन्त्रता ...

आजको मौसमः देशका चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

फाइल तस्वीरकाठमाडौँ, साउन३१ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले हाल देशभर साधारणतया बदली रहेको जनाएको छ । बागमती ...

दुई संसदीय समितिमा दुई जनाको मात्रै उम्मेदवारी

काठमाडौँ, साउन ३० गते । सङ्घीय संसद्, संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिका सभापतिमा एक–एक जनाको मात्र उम्मेदवारी परेको छ । ...

राज्यका सबै संरचनामा दलितको समान सहभागिता हुनुपर्ने माग

काठमाडौँ, साउन ३० गते । विगत आठ दिनदेखि यहाँस्थित माइतीघर मण्डलामा प्रदर्शन गर्दै आएका दलित अभियानीहरूले सरकार निर्माण तथा राजनीतिक नियुक्तिलगायत सबै क्षेत्रमा दलित समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको माग गरेका छन् । उहाँले आज दिउँसो ...