०९ भदौ २०८१, आइतबार
म्याग्दी, भदौ ९ गते । शनिबार रातिको मुसलधारे वर्षाले बेनीबजार आसपासका क्षेत्रमा बाढीबाट प्रभावित भएका छन् । यहाँका विद्यालय, ज्येष्ठ नागरिक आश्रमको भवन, सडकलगायत भौतिक संरचनामा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पोखराबाट ...
०९ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ ९ गते । सङ्घीय संसद्अन्तर्गत विभिन्न पाँचवटा समितिको बैठक आज बस्दैछ । आज एकै दिन सार्वजनिक लेखा, अर्थ, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार र कृषि, सहकारी ...
०९ भदौ २०८१, आइतबार
फाइल तस्वीरकाठमाडौँ, भदौ ९ गते । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । आज आइतबारदेखि पर्सि मङ्गलबारसम्म चल्ने बैठक नयाँ बानेश्वरस्थित अर्पण बैंकेटमा बस्ने भएको हो । बैठकमा ...
०९ भदौ २०८१, आइतबार
काभ्रेपलाञ्चोक, भदौ ९ गते । अरनिको राजमार्गअन्तर्गत काभे्रपलाञ्चोकको भुम्लु गाउँपालिका–८ बन्देउमा र हेलम्बु राजमार्गको पाँचखाल नगरपालिका–४ स्थित फेदीमा सुक्खा पहिरो खस्दा अरनिको र हेलम्बु राजमार्ग अवरुद्ध भएका छन् । ...
०९ भदौ २०८१, आइतबार
नुवाकोट, भदौ ९ गते । तीज पर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाको सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेको छ । तीज विशेष कार्यक्रमसहित जिल्लाका किसान तथा उद्यमी महिलाले ...
०९ भदौ २०८१, आइतबार
वीरगञ्ज, भदौ ९ गते । मधेस प्रदेश सरकार मातहत रहेका बाराका सरकारी कार्यालयले गत आर्थिक वर्ष २०८०÷८१ मा कूल विनियोजित बजेटको ८३ दशमलव ६९ प्रतिशत अर्थात् दुई अर्ब २७ करोड दुई लाख ३७ हजार आठ ...
०९ भदौ २०८१, आइतबार
दमौली, भदौ ९ गते । व्यास नगरपालिका–१४ स्थित छाब्दीवाराही मन्दिर रु ७० लाखको लागतमा पुनर्निर्माण भएको छ । पाली निकालेर पुनर्निर्माण भएको मन्दिर आकर्षक देखिएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग र छाब्दीवाराही विकास ...
०९ भदौ २०८१, आइतबार
काठमाडौँ, भदौ ९ गते । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले देशका ...
०८ भदौ २०८१, शनिबार
दार्चुला, भदौ ८ गते । सुदूरपश्चिममा मनाइने प्रमुख चाड गौरा नजिएसँगै सीमा नाकाहरूमा भीडभाड बढेको छ । भारतसँग सीमा जोडिएका नाकाबाट घर फर्कनेको सङ्ख्या पहिलाको तुलनामा दोब्बरले बढेको हो । आजदेखि गौरा सुरु हुने हुँदा ...
०८ भदौ २०८१, शनिबार
चितवन, भदौ ८ गते । तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरूको शव भारत पठाइएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपराह्न भरतपुर विमानस्थलबाट ती शव भारत पठाइएको हो । ...