१५ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   दिवङ्गत पितृका नाममा पशुपति लगायत शिवालय क्षेत्रमा छरियो शतबीज ★   सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि ★   हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री ★   जापानमा ‘नेपाल फेस्टिवल’ ★   दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्नः परीक्षण सफल ★   परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै ★   आजदेखि एनपिएल, व्यावसायिकताको कसीमा नेपाली खेलाडी ★   स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा ★   संस्कृति प्रवर्द्धनमा जुट्दै मगर समुदायका महिला ★   मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै ★   चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड ★   लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था ★   काठमाडौँका यी स्थानमा आज बिजुली काटिने ★   बगरफाँट–भकिम्ली सडकः ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति ★   अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न आवश्यक छः मन्त्री भट्टराई ★   चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’ ★   ‘काङ्ग्रेस विधि र विधानअनुसार पार्टी चल्नुपर्छ’ ★   एनपिएल उद्घाटन खेलका सबै टिकट बिक्री ★   परराष्ट्रमन्त्री डा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता ★   अब सहज रूपमा पोखरेली जनतालाई शुद्ध पिउने पानीः मन्त्री यादव

समाचार

सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ पुग्यो

अर्घाखाँची, कात्तिक १३ गते । अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ । सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाउनुभएको थियो । प्रसादका रूपमा मासु खाएर ...

अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शक कारबाहीमा

काठमाडौँ, कात्तिक १३ गते । टुरिष्ट गाईड एशोसिएसन अफ नेपाल (टुर्गान)ले अनुमतिपत्र नलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही गरेको छ । टुर्गानले सोमबार पर्यटक प्रहरीसँगको सहकार्यमा काठमाडौँको वसन्तपुरमा गरेको जाँचका क्रममा अनुमतिनलिई पर्यटक घुमाउने पथप्रदर्शकलाई कारबाही ...

पाल्पामा सयपत्री फूलको माग उच्च

पाल्पा, कात्तिक १३ गते । ढकमक्क फुल्दै गरेको सयपत्री फूलले यतिबेला ग्राहक तथा व्यवसायीको मन तानिरहेको छ । तिहार नजिकिँदै गर्दा व्यवसायीलाई फूलको माग आइरहेको छ । वैदेशिक रोजगारीबाट फर्केर पुष्प व्यवसायमा लागेका पाल्पा रामपुर ...

‘फाष्टट्रयाक’मा विपद् प्रभावितको राहत, पुनःस्थापन

काठमाडौँ, कात्तिक १३ गते । सरकारले विपद् प्रभावितका लागि राहत तथा पुनःस्थापनको काम तीव्र रूपमा अघि बढाएको छ । गत असोज १० देखि १२ गतेसम्म आएको भारी वर्षापछिको विपद्बाट प्रभावित भएकाको पहिचान, राहत तथा पुनःस्थापनका ...

माटाको पाला बनाउन व्यस्त कुमाल समुदाय

झापा, कात्तिक १३ गते । बाह्रदशी गाउँपालिका–६ कुमाल बस्तीका स्थानीय तिहार नजिकिँदै गर्दा माटाका पाला ९दियो० बनाउन र सुकाउन व्यस्त छन् । यो समुदायका लागि वर्षको सबैभन्दा बढी आम्दानी गर्ने समय तिहार र छठ आसपास ...

देशभर पश्चिमी वायुका साथै पहाडी भूभागमा स्थानीय वायुकोसमेत आंशिक प्रभाव, पहाडी भूभागको मौसम बदली

काठमाडौँ, कात्तिक १३ गते । हाल देशभर पश्चिमी वायुका साथै देशका पहाडी भूभागमा स्थानीय वायुकोसमेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज देशका पहाडी भूभागको मौसम आंशिक बदली छ भने बाँकी भूभागमा ...

‘डर्टी पेनिकल’रोगका कारण धान बालीमा क्षति

झापा, कात्तिक १३ गते । धान बालीमा लाग्ने ‘डर्टी पेनिकल’ नामक रोगका कारण जिल्लाका दुई सय बिघा क्षेत्रफलमा लगाइएको धान बालीमा क्षति पुगेको छ । झापाका पाँच स्थानीय तहको दुई सय बिघा धानखेतीमा क्षति पुगेको ...

रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा एक मलेसियन नागरिकसहित चारजना पक्राउ

सिरहा, कात्तिक १३ गते । रोजगारीका लागि कतार पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा नेपाल प्रहरीले एक मलेसियन नागरिकसहित चार जनालाई पक्राउ गरेको छ । लहान नगरपालिका–४ स्थित एक होटलमा सरकारसँग अनुमति नलिई कतार पठाइदिन्छु भन्दै ...

आजको लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको खरिद–विक्री दर

फाइल तस्वीर काठमाडौँ, कात्तिक १३ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर ...

सरसफाईसम्बन्धी सम्झौता अघि बढाउने बाटो खुल्यो

फाइल तस्वीरपर्सा, कात्तिक १३ गते । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत ३२ वटै वडाको सरसफाईको काम निजी क्षेत्रबाट गराउने सम्झौता कार्यान्वयनको बाटो खुलेको छ । महानगर र एनके इन्टरनेशनल कन्स्ट्रक्सन प्रालीबीच भएको सम्झौता कार्यान्वयन नगर्न/नगराउन ...