१५ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   विश्व विजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे सम्मानित ★   दिवङ्गत पितृका नाममा पशुपति लगायत शिवालय क्षेत्रमा छरियो शतबीज ★   सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि ★   हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री ★   जापानमा ‘नेपाल फेस्टिवल’ ★   दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्नः परीक्षण सफल ★   परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै ★   आजदेखि एनपिएल, व्यावसायिकताको कसीमा नेपाली खेलाडी ★   स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा ★   संस्कृति प्रवर्द्धनमा जुट्दै मगर समुदायका महिला ★   मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै ★   चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड ★   लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था ★   काठमाडौँका यी स्थानमा आज बिजुली काटिने ★   बगरफाँट–भकिम्ली सडकः ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति ★   अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न आवश्यक छः मन्त्री भट्टराई ★   चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’ ★   ‘काङ्ग्रेस विधि र विधानअनुसार पार्टी चल्नुपर्छ’ ★   एनपिएल उद्घाटन खेलका सबै टिकट बिक्री ★   परराष्ट्रमन्त्री डा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता

समाचार

विशेष अदालतमा आज पहिलो पटक भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ सुनुवाइ

काठमाडौँ, कात्तिक १२ गते । विशेष अदालतमा पहिलो पटक आज अमेरिकाको कान्सास राज्यबाट भ्रष्टाचारसम्बन्धी मुद्दामा ‘भर्चुअल’ माध्यमबाट सुनुवाइ गरिएको छ ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दायर गरेको पूर्व मुख्य सचिव डा बैकुण्ठ अर्याल समेत प्रतिवादी भएको ...

‘नेता र कार्यकर्ताबीचको सम्बन्धलाई सबल बनाउनुपर्छ’: पूर्वमन्त्री विश्वकर्मा

लुम्बिनी, कात्तिक १२ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का सचिव तथा पूर्वमन्त्री छबिलाल विश्वकर्माले जनप्रतिनिधि र पार्टीका नेता–कार्यकर्ताबीचको सम्बन्धलाई अझ सबल बनाउनुपर्नेमा जोड दिनुभएको छ । एमाले सिद्धार्थनगर नगर कमिटीको दोस्रो नगर अधिवेशनको आज ...

मिनी ट्रक दुर्घटना हुँदा तीनको मृत्यु, आठ घाइते

दाङ, कात्तिक १२ गते । सल्यानमा मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । जिल्लाको कपुरकोट गाउँपालिका–६ सिनबाङको दुबेदेबाट धान र पराल लिएर सिनबाङ्गतर्फ जाँदै गरेको रा ...

साफ च्याम्पियसिपको फाइनल खेलको टिकट बिक्री स्थगित

काठमाडौँ, कात्तिक १२ गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले राजधानीमा जारी साफ महिला च्याम्पियनसिप फुटबलअन्तर्गत फाइनलको खेलको टिकट बिक्री तत्कालको लागि स्थगित गरेको छ । एन्फाका अनुसार त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यही कात्तिक १४ गते ...

एमाले पार्टी कार्यालय निर्माण कार्य तत्काल नगर्न सर्वोच्चको आदेश

काठमाडौँ, कात्तिक १२ गते । सर्वोच्च अदालतलले नेकपा (एमाले) ले पार्टी कार्यालय निर्माण गर्न जग्गा दान लिई हक हस्तान्तरणलगायत काम कारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले आज एमाले ...

आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिताको उपाधि गण्डकी प्रदेश प्रहरीलाई

काठमाडौँ, कात्तिक १२ गते । आइजिपी रनिङ कप पुरुष भलिबल प्रतियोगिता– २०८१को उपाधि गण्डकी प्रदेश प्रहरीले हात पारेको छ । आज भएको फाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई ३–१ को सेटले पराजित गरी गण्डकी ...

खिजीदेम्बा गाउँपालिकालाई दुई वटा एम्बुलेन्स हस्तान्तरण

ओखलढुङ्गा, कात्तिक १२ गते। यहाँको खिजीदेम्बा गाउँपालिकालाई अम होङ गिल ह्युमन फाउण्डेशनले दुई वटा एम्बुलेन्स सहयोग गरेको छ । कोरियन नागरिक क्याप्टेन तथा पर्वतारोही अम होङ गिलको नामबाट स्थापित उक्त संस्थाले नेपालमा शिक्षा, स्वास्थ्य र ...

एयर इण्डियाको विमानमा बम राखिएको हल्ला, उडान नियमित

काठमाडौँ, कात्तिक १२ गते । पछिल्लो समय हवाई उडानमा सुरक्षा अफवाह आइरहेका छन् । अज्ञात समूहबाट एकसाताको अवधिमै नेपालमा दुईपटक यस्तो अफवाह फैलाइएको हो । काठमाडौँबाट भारतको नयाँदिल्ली आज उड्न लागेको एयर इण्डियाको विमानमा बम ...

कात्तिक १८ गते आइतबार ११:३७ बजे भाइटीकाको शुभ साइत

काठमाडौँ, कात्तिक १२ गते । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । यही कात्तिक १८ गते आइतबार बिहान ११:३७ बजे भाइटीकाको साइत शुभ रहेको समितिको आजको बैठकले निर्णय गरेको ...

पुँजीगत खर्च बढाउन र बेरुजु फर्छ्योट गर्न सञ्चार मन्त्रीको निर्देशन

काठमाडौँ, कात्तिक १२ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रालय र मातहतका निकायहरूलाई पुँजीगत खर्च बढाउन र बेरुजु घटाउन निर्देशन दिनुभएको छ । ...