१३ कार्तिक २०८१, मङ्गलबार
फाइल तस्वीरपर्सा, कात्तिक १३ गते । वीरगञ्ज महानगरपालिकाले सार्वजनिक निजी साझेदारीअन्तर्गत ३२ वटै वडाको सरसफाईको काम निजी क्षेत्रबाट गराउने सम्झौता कार्यान्वयनको बाटो खुलेको छ । महानगर र एनके इन्टरनेशनल कन्स्ट्रक्सन प्रालीबीच भएको सम्झौता कार्यान्वयन नगर्न/नगराउन ...
१३ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक १३ गते । नेपाली कला र यहाँको सांस्कृतिक सौन्दर्यप्रति आकर्षित भएका दुई विदेशी कलाकार यतिबेला ललितपुरस्थित एक्युब ग्यालरीमा एक महिनाको आवासीय कला कार्यशालामा व्यस्त छन् । अक्टोबरभरि उहाँहरुले ग्यालरीमा रहेर स्वतन्त्र रुपमा कला ...
१३ कार्तिक २०८१, मङ्गलबार
तस्वीरमा पितृतर्पण गर्दै श्रद्धालुहरु ।मुस्ताङ, कात्तिक १३ गते । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र–४ मा अवस्थित पवित्र तीर्थस्थल कागबेनीमा पितृतर्पण गर्नेको घुइँचो लागेको छ । यस वर्षको सोह्रश्राद्धमा देशभर बाढी पहिरोले सडक अवरुद्ध भएपछि कागबेनीमा श्राद्ध गरेर ...
१३ कार्तिक २०८१, मङ्गलबार
तस्वीरमा व्यवसायिक रुपमा मौरीपालक किसान मोहराज उपाध्याय ।बागलुङ, कात्तिक १३ गते । जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले वार्षिक १२ लाखदेखि १५ लाख रुपैयाँसम्म आम्दनी गरिरहनुभएको छ । विगत तीन दशकभन्दा अघिदेखि निरन्तर ...
१३ कार्तिक २०८१, मङ्गलबार
जलविद्युत् आयोजना म्याग्दी, कात्तिक १२ गते । जिल्लाको रघुगङ्गा गाउँपालिमा एक सय ६७ दशमलव तीन मेगावाट क्षमताको पाँच वटा जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमालको फेदीमा ...
१३ कार्तिक २०८१, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक १३ गते । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानविन गर्न बनेको छानविन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रियाको मस्यौदाउपर रायसुझाव र प्रतिक्रिया दिन माग गरेको छ ...
१३ कार्तिक २०८१, मङ्गलबार
फाइल तस्वीरमहोत्तरी, कात्तिक १३ गते । दीपावली पर्वले मिथिलाञ्चललगायत मधेसका अधिकांश क्षेत्रको वातावरण उल्लसमय भएको छ । कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने उज्यालोको पर्व दीपावली र त्यसलगत्तै आउने छठ पर्वको तयारीले मधेसको ...
१३ कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक १३ गते । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दूहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रुपमा आरम्भ हुँदैछ । आज मङ्गलबार बिहान ११:०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि ...
१२ कार्तिक २०८१, सोमबार
काठमाडौँ, कात्तिक १२ गते । विश्वभरका सङ्गीत र ‘पर्फर्मिङ आर्टस्’ का विद्यालयको नेटवर्क क्याम्प (ग्लोमस) को सातौँ संस्करण नेपालमा भइरहेको छ । नेपाल म्युजिक सेन्टर ट्रष्टको आयोजनामा अक्टोबर २० देखि ग्लोमस सुरु भएको हो । ...
१२ कार्तिक २०८१, सोमबार
अर्घाखाँची, कात्तिक १३ गते । अर्घाखाँचीको सन्धिखर्कमा देउरालीको प्रसाद खाँदा २५ जना बिरामी भएका छन् । सन्धिखर्क नगरपालिका वार्ड नं १ तारामार्ग निवासी दीपक केसीको घरमा आइतबार देउराली पुजाको प्रसाद खाएका २५ जना बिरामी परेको ...