१५ मङि्सर २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   सर्वाधिक चर्चाकाबीच ‘नेपाल प्रिमियर लिग’ क्रिकेट आजदेखि ★   हाटबजारमा चार हजार दुई सय किलो मास बिक्री ★   जापानमा ‘नेपाल फेस्टिवल’ ★   दुई अर्ब ६३ करोडका लागतमा सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्नः परीक्षण सफल ★   परराष्ट्रमन्त्री डा राणा आज स्वदेश फर्कदै ★   आजदेखि एनपिएल, व्यावसायिकताको कसीमा नेपाली खेलाडी ★   स्वास्थ्य बीमा भएका वडामा निःशुल्क भिडियो एक्सरे सेवा ★   संस्कृति प्रवर्द्धनमा जुट्दै मगर समुदायका महिला ★   मार्ग शीर्ष कृष्ण चतुर्दशीः शतबीजारोपण मार्ग, शिवालयमा शतबीज छरिँदै ★   चालु आर्थिक वर्षको तीन महिनामा मुलुकको व्यापार घाटा तीन खर्ब ५२ अर्ब ३७ करोड ★   लिकु स्वास्थ चौकी बन्यो पोषणमैत्री स्वास्थ्य संस्था ★   काठमाडौँका यी स्थानमा आज बिजुली काटिने ★   बगरफाँट–भकिम्ली सडकः ‘ट्याक’ खुलेको १७ वर्षपछि स्तरोन्नति ★   अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न आवश्यक छः मन्त्री भट्टराई ★   चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’ ★   ‘काङ्ग्रेस विधि र विधानअनुसार पार्टी चल्नुपर्छ’ ★   एनपिएल उद्घाटन खेलका सबै टिकट बिक्री ★   परराष्ट्रमन्त्री डा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता ★   अब सहज रूपमा पोखरेली जनतालाई शुद्ध पिउने पानीः मन्त्री यादव ★   मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार: नेता डा कोइराला

समाचार

महागरद्वारा दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा काठमाडौँका ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध

काठमाडौँ, कात्तिक १३ गते । काठमाडौँ महागरपालिकाले यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा ४६ स्थानबाट फूल बिक्री गर्ने प्रबन्ध मिलाएको छ । नगरप्रमुख बालेन्द्र शाहले सामाजिक सञ्जालमा पोष्ट गर्दै महानगरपालिकाले स्वदेशी उत्पादनका ...

दूध बेचेर मनग्य आम्दानी गर्दै विन्जेलका किसान

सिन्धुपाल्चोक, कात्तिक १३ गते । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ विन्जेलका किसानले दूध बेचेर मनग्य आम्दानी गरेका छन् । घरमै बसेर गाईभैँसी पालेर वार्षिक रु दुई करोड ९८ लाख ८७ हजार एकै गाउँका किसानले कमाउन सफल भएका ...

विपद् व्यवस्थापनका लागि वातावरणीय र भौगर्भिक अध्ययन हुनुपर्छः मन्त्री दाहाल

काठमाडौँ, कात्तिक १३ गते । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री देवेन्द्र दाहालले प्राकृतिक विपद् व्यवस्थापनका लागि वातावरणीय पक्ष तथा भौगर्भिक विषयमा राम्रो अध्ययन हुन जरुरी रहेको बताउनुभएको छ । अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसका अवसरमा ...

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम, बन्यो अहिलेसम्मकै सर्वाधिक महँगो

काठमाडौँ, कात्तिक १३ गते । साताको तेस्रो दिन आज मंगलबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा एक हजार पाँचसय रुपैयाँ बढेर अहिलेसम्मकै सबैभन्दा महँगो ...

आम्दानीको स्रोत बन्दै सिन्कामारी रोटी

घोराही, कात्तिक १३ गते । घोराही उपमहानगरपालिका–१३ डुम्बरगाउँमा बस्दै आउनुभएकी रानीलाक बुढा हिजोआज सिन्कामारी रोटी बेच्नमा व्यस्त हुनुहुन्छ । उहाँले विगत दुई वर्षदेखि तिहार लक्षित सिन्कामारी रोटी बिक्री गर्दै आउनुभएको छ । विशेषगरी तिहारमा खाइने ...

ट्रयाक खोलिएको करिब २० वर्षपछि नुवाकोटको विदुरहुँदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र सुरु

नुवाकोट, कात्तिक १३ गते । नुवाकोटको विदुर नगरपालिका–८ स्थित राइसिंबाट म्यागङ गाउँपालिका–३ गोगने हँुदै धादिङको खनियाबास पुग्ने सडक कालोपत्र गरिने भएको छ । बागमती मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले राईसिंमा आयोजित कार्यक्रममा कालोपत्रको शुभारम्भ गर्नुभयो । ...

बाढीपहिरोको एक महिनाः अझै क्षतिको पूर्ण विवरण सङ्कलन हुन सकेन

काभ्रेपलाञ्चोक, कात्तिक १३ गते । बाढीपहिराले यहाँ जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो । गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्याउनुका साथै कृषि, ...

नेपालगञ्जमा कपडाजन्य मालाको बिक्री

नेपालगञ्ज, कात्तिक १३ गते । सरकारले प्लाष्टिकजन्य माला र पुष्पगुच्छाको बेचबिखनमा रोक लगाएपछि स्थानीय व्यवसायीले कपडाका माला र पुष्पगुच्छाको बेचबिखन गर्न थालेका छन् । तिहार नजिकिँदै गर्दा नेपालगञ्ज बजारमा गत वर्ष मौज्दात रहेको लुगाका माला ...

मझुवागढीलाई ‘फूलैफूलको पहाड’ बनाउने अभियान

खोटाङ, कात्तिक १३ गते । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल बजारस्थित हाटडाँडाबाट पैदल ४५ मिनेट उक्कालो चढ्दा धार्मिक तथा पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजार नजिकै पर्ने किरात ऐतिहासिकस्थल मझुवागढी आवतजावत ...

सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ पुग्यो

अर्घाखाँची, कात्तिक १३ गते । अर्घाखाँचीको सन्धिखर्कमा प्रसादका रूपमा मासु खाँदा बिरामी हुनेको सङ्ख्या ३५ जना पुगेको छ । सन्धिखर्क नगरपालिका–१ तारामार्ग निवासी दीपक केसीले आइतबार देउराली पूजा लगाउनुभएको थियो । प्रसादका रूपमा मासु खाएर ...