२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण ★   दूधरास–छिल्लीकोट दौड प्रतियोगिता ★   आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू ★   सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर ★   थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने ★   प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट ★   पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शकः राष्ट्रपति पौडेल ★   विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना ★   ‘एकताबद्ध भएर अघि बढ्न सके विकासले गति लिन्छ’: उपराष्ट्रपति यादव ★   चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण ★   राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण ★   व्यावसायिक घरबास सेवाको तयारीमा धनकुटाको लाफा गाउँ

समाचार

हाम्रो पाईला कस्तो ठाउँमा राख्दाखेरी बलियो हुन्छ भनेर सोच्ने बेला आयो : मुख्यमन्त्री शाक्य

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कात्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति असन्तुष्टि जनाउनुभएको छ । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहनुभएकी उपाध्यक्ष ...

राष्ट्र बैंकको निर्देशनको प्रभाव पुँजी बजारमा, ६० अङ्कले सुधारियो नेप्से परिसूचक

काठमाडौं – नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनको सकारात्मक प्रभाव पुँजी बजारमा देखिएको छ । अघिल्लो दिन ७७ अङ्कले झरेको सेयर बजार परिसूचक नेप्से आज ६० अङ्कले सुधारियो । कारोबारलगत्तै बढेर २५८९ पुगेको नेप्से पछि केही ...

बाढीपहिरो र डुबानमा परेकाको उद्धारमा निजी हेलिकप्टर प्रयोग गर्ने तयारी

फाइल तस्बिरकाठमाडौं – सरकारले तीन दिनको अविरल वर्षापछि आएको बाढीपहिरो र डुबानमा परेकाको खोज तथा उद्धारमा निजी हेलिकप्टर पनि प्रयोग गर्ने तयारी गरेको छ । अहिलेसम्म नेपाली सेनाको हेलिकप्टरले मात्रै उद्धार गरिरहेकामा अपुग हुने देखिएपछि ...

पहिरोमा परी तीनजनाको मृत्यु

प्रतीकात्मक तस्वीरकाठमाडौं — अविरल वर्षासँगै बाढी–पहिरोमा परी इलाममा तीनजनाको मृत्यु भएको छ । इलामको सूर्योदय नगरपालिका वडा नम्बर–३ का छुट्टाछुट्टै स्थानमा गएको पहिरोमा परी तीनजनाले ज्यान गुमाएका हुन् । हिजो मध्य राति गएको पहिरोका कारण ...

एसिड पीडित खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड हस्तान्तरण

काठमाडौ – तेजाब आक्रमणमा परेकी किशोरी मुस्कान खातुनलाई प्रदान गरिएको अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी)अवार्ड हस्तान्तरण गरिएको छ । २०७७ फाल्गुन २४ गते अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले एक भर्चुअल कार्यक्रमका ...

कृषि सहायता कोष खडा गरी राहत र क्षतिपूर्ति दिलाउन माग : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाढीपहिरोमा फसेकाहरूको उद्धार र राहत, घाइतेहरूको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरूको खानपान र बसोबासको व्यवस्था मिलाउन सरकारसँग माग गर्नुभएको छ । एक वक्तव्य जारी गर्दै अध्यक्ष ...

सुनको मूल्य तोलामा सय रुपैयाँ बढ्यो, कतिमा भइरहेको छ त कारोबार ?

काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु एक सय रुपैयाँले बढेर ९१ हजार ४ सय रुपैयाँ कायम भएको छ । छापावाल सुन सोमबार प्रतितोला रु ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ...

सरकारको नेतृत्व सम्हालेको सय दिन पुग्दा २८ उपलब्धि सार्वजनिक

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको आज १०० दिन पुगेको छ । यो अवधिमा सरकारले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणलाई उल्लेखनीय उपलब्धि भनेको छ । कोरोनाको रोकथाम, नियन्त्रण र ...

न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने

काठमाडौं – न्यादी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) यही साताको शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले शुक्रबार आईपीओ बाँडफाँड गर्ने गरी प्रि–अलटमेन्ट सम्पन्न गरेको छ । आईपीओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले धितोपत्र बोर्डसँग आईपीओ ...

बाढीबाट एक हजार बढी परिवार विस्थापित

प्रतीकात्मक तस्वीरझापा – दुई दिनदेखिको अविरल वर्षाका कारण झापामा ३ सय ६१ परिवार विस्थापित भएका छन् । कनकाई, रतुवालगायत नदीमा आएको बाढी बस्तीमा पस्दा जिल्लामा ३ सय ६१ परिवार विस्थापित भएका हुन् । प्रमुख जिल्ला ...