२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   संसद्मा पेस हुँदै प्रहरीसम्बन्धी विधेयक ★   खोटाङको फोक्सिङटारमा अस्थायी बेलिब्रिज ★   पाकिस्तानमा कोइला खानी विस्फोट हुँदा चार जनाको मृत्यु ★   अमेरिकामा आँधीका कारण हजारौं उडान रद्द ★   पृथ्वीजयन्तीः राप्रपाको चियापनमा प्रधानमन्त्री ★   कार दुर्घटनामा चालकको मृत्यु, १३ जना घाइते ★   ‘पत्रकारितालाई मर्यादित बनाउँदै सत्यतथ्य सूचना प्रवाह गर्न आवश्यक छ’: वरिष्ठ उपाध्यक्ष श्रेष्ठ ★   आचारसंहिताको पूर्णपालनामा अध्यक्ष झाको जोड ★   राष्ट्रिय प्रशारण लाइनले उज्यालो बन्दै मनाङ ★   आर्थिक विकासका लागि कानुन संशोधनः गृहमन्त्री लेखक ★   पुल मर्मत नहुँदा यात्रा जोखिमपूर्ण ★   दूधरास–छिल्लीकोट दौड प्रतियोगिता ★   आइटीलाई विदेशी मुद्रा आर्जन गर्ने उद्योगका रुपमा विकास गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता ★   समृद्धिका निम्ति सबै नेपाली एकढिक्का हुनुपर्छः पूर्वप्रधानमन्त्री खनाल ★   देशका खोलानालामा आवश्यक वातावरणीय बहाव कम भएकामा जलस्रोतविद्हरुको चिन्ता ★   पृथ्वीजयन्तीका अवसरमा जङ्गी अड्डामा विविध कार्यक्रम ★   पत्रकारिताको विकासले पारदर्शिता सुनिश्चित गर्छः स्वास्थ्यमन्त्री पौडेल ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू

समाचार

नगर प्रमुखको पहलमा दुबईमा अलपत्र सात नेपालीको सकुशल उद्धार

प्रतीकात्मक तस्वीरवीरगञ्ज – वैदेशिक रोजगारीका लागि भन्दै दुबई गएर अलपत्र परेका पर्साको बहुदरमाई नगरपालिका घर भएका सात युवा उद्धारपश्चात घर फर्केका छन् । बहुदरमाईका नगर प्रमुख नितेन्द्र साहको पहलमा दुबईमा अलपत्र परेका युवालाई सकुशल घर ...

पछिल्लो २४ घण्टामा ५ सय ४५ जनामा सङक्रमण, ८ को मृत्यु

काठमाडौं — पछिल्लो २४ घण्टामा देशभर ५ सय ४५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ८ हजार ५ सय ४९ वटा नमुनाको परीक्षण गर्दा ५ सय ४५ जनामा सङ्क्रमण पुष्टि भएको हो । त्यस्तै ...

आफ्नै साथी द्धारा एक मजदुरको हत्या

प्रतीकात्मक तस्वीरकाठमाडौं — काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर–६ स्थित फर्पिङमा मजदुरको हत्या भएको छ । वर्ष ५० का गोदे राईको हत्या भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी निरन्जनदत्त भट्टले बताउनुभयो ।विगत ५ वर्षदेखि सो क्षेत्रमा ...

पुँजी बजारमा भएको सुधार एक दिन पनि टिकेन, घट्यो कारोबार

काठमाडौं । पुँजी बजारमा भएको सुधार एक दिन पनि टिक्न सकेन । नेपाल राष्ट्र बैंकको ब्याजदरसम्बन्धी निर्देशनको सकारात्मक प्रभाव हिजो पुँजी बजारमा देखिएको थियो । सोमबार ७७ अङ्कले झरेको सेयर बजार परिसूचक नेप्से राष्ट्र बैंकको ...

चोरी भएको भगवान बुद्धको ढुङ्गाको मूर्ति अमेरिकामा फेला

काठमाडौँ – नेपालबाट सन् १९८० को दशकमा चोरी भएको भगवान गौतम बुद्धको ढुङ्गाको मूर्ति अमेरिकामा फेला परेको छ । पुरातात्विक महत्वको ९।१० औँ शताब्दीको शाक्यमुनि बुद्धको ढुङ्गाको मूर्ति अमेरिकाको क्यालिफोर्निया राज्यको सन–फ्रान्सेस्कोस्थित जानडु ग्यालरीको सङ्कलनमा ...

प्रेम पीडाका शब्दले भरिएको ‘तिम्ले माया मारी गयौ’ गीत सार्वजनिक

काठमाडौं —गीतकार बिष्णु निरौलाको शब्द, गायिका अस्मिता अधिकारीको स्वर रहेको गीत ‘तिम्ले माया मारी गयौ’ सार्वजनिक भएको छ । प्रेम पीडाका शब्दले भरिएको गीतमा राजेश थापाको सङ्गीत छ । गीतको भिडियोमा त्रिकोणात्मक प्रेम र प्रेममा ...

बलिउड नायिका अनन्या पाण्डेको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरो द्धारा छापा

बलिउड नायिका अनन्या पाण्डेको घरमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले छापा मारेको छ । रिपोर्टका अनुसार क्रुज ड्रग्स पार्टी केसमा आर्यन खानसँग बलिउडकी एक उदाउँदी नायिकाको च्याट पनि एनसीबीले भेटेको छ । एनसीबीले पाएको आर्यनका ...

असी लाख रुपैयाँ सहित एकजना पक्राउ

प्रतीकात्मक तस्वीरकाठमाडौं — भक्तपुरको लोकन्थलीबाट ८० लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको कोटेश्वर बस्ने बागलुङको गल्कोट नगरपालिका–१०, पाण्डवखानी घर भएका ३६ वर्षीय चित्रबहादुर पुनमगर छन् । उनलाई गए राति प्रहरीले पक्राउ ...

राष्ट्रपति भण्डारीद्वारा बाढीपहिरो र डुबानले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा बाढीपहिरो र डुबानले भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले शोक सन्तप्त परिवारमा सहानुभूतिसहित समवेदना समेत प्रकट गर्नुभएको छ । राष्ट्रपति कार्यालयका ...

एघार घर भत्किँदा २० लाखभन्दा बढीको क्षति

जलेश्वर – महोत्तरी जिल्लाको विभिन्न तीन स्थानीय तहमा ११ घर भत्किँदा २० लाखभन्दा बढीको धनमाल क्षति भएको छ । महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाश विष्टका अनुसार जिल्लामा मङ्गलबार, बुधबार र बिहीबारसम्म परेको पानीले गर्दा ...