११ असोज २०८१, शुक्रबार
भर्खरै
★   कालीगण्डकी करीडोरः जोमसोम–कागबेनी खण्डमा कालोपत्र ★   सङ्घीय संसद्मा प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै ★   शान्ति प्रक्रियासम्बन्धी बाँकी काम चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध छः प्रधानमन्त्री ओली ★   नारायणगढ सडक खण्डमा सवारी दुर्घटना, १६ जना घाइते ★   खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बढायो खाद्य पदार्थको अनुगमन ★   पूर्वराजा ज्ञानेन्द्र शाह भुटान भ्रमणमा जानुहुँदै ★   सिन्धुपाल्चोकको मानेखर्कमा कृषि उपज सङ्कलन केन्द्र स्थापना ★   आजको मौसमः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने ★   कुन नदीमा कुन दिन बाढीको उच्च र अति उच्च जोखिम ? ★   किसानलाई बजारसँग जोड्ने नेपाली ढाँचाको ‘पैँचो पसल’ ★   कति छ आजका लागि विदेशी मुद्राको विनिमय दर ? ★   विश्वको समस्यासँग जुध्न सहकार्यको खाँचोः मन्त्री राणा ★   नेपालले शान्ति प्रक्रियालाई व्यवस्थापन गर्न सफल भएको छः मन्त्री राणा ★   आज विश्व पर्यटन दिवस, विविध कार्यक्रमको आयोजना गरी मनाइँदै ★   प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभाका अध्यक्ष याङबीच भेटवार्ता ★   प्राकृतिक स्वास्थ्य हेरचाहको सोचलाई प्रवर्द्धन गर्न प्रधानमन्त्रीको आग्रह ★   विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री ★   खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन करार सम्झौता ★   शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह ★   नेपाल र चीनबीच शताब्दीयौँदेखिको ऐतिहासिक सम्बन्ध रहँदै आएको छः मन्त्री गुरुङ

समाचार

कोभिड–१९ बाट सङक्रमित हुनेको सङ्ख्या ९० हजार ८ सय १४ पुग्यो

आज सङ्क्रमित भएका मध्ये काठमाडौं उपत्यकामा मात्र १ हजार १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । जसमा काठमाडौंका ७ सय ८३, ललितपुरका १ सय १८, तथा भक्तपुरका १ सय १६ जनामा सङ्क्रमण पुष्टि ...

के सरकारका मन्त्रीहरु परिर्वतन गर्दैमा जनताको आकाङ्क्षा पुरा हुन्छ त ?

सरकार प्रतिको जनआक्रोस चुलिरहेको बेला देशमा सु–शासन र जनताको आवश्यकतालाई सम्बोधन गर्न सरकार चुकेको अवस्थामा मन्त्रीमण्डल पुनर्गठनले केही अर्थ राख्न सक्ने छैन । पात्र फेरिए पनि प्रवृत्ति उही नै हुनेछ । सरकारमाथि लागेको कालो धब्बा ...

एकैदिन दुई गैँडा मृतावस्थामा

मृत गैँडाको प्रकृति हेर्दा गैँडा एक आपसमा जुँधेर बिरामी भई मरेको हुनसक्ने अनुमान गरिएको छ ।पछाडिको खुट्टा भाँचिएको अवस्थामा भेटिएको गैँडाको खाग र खुर भने सुरक्षित रहेको निकुञ्जले जनाएको छ । निकुञ्जमा चालु आर्थिक वर्षको ...

देशभर थप २ हजार ४ सय ४० जना नयाँ संक्रमित थपिए

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या ...

कांग्रेस सभासदद्वारा प्रदेशसभामा तोडफोड र नाराबाजी

प्रदेश नं. ५ को प्रदेशसभामा स्थायी राजधानी तोक्न सरकारले पेश गरेको प्रस्तावप्रति प्रतिपक्षी दल कांग्रेसका सभासदहरुले विरोधगर्दै टेबुल कुर्सी तोडफोड गर्री प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । बैठक शुरु भएलगत्तै कांग्रेस र जनता समाजवादी दलका ...

संसारभर कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या ३ करोड ५४ लाखभन्दा बढि

विश्वभर हालसम्म ३ करोड ५४ लाख २५ हजार १ सय ७ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १० लाख ४२ हजार १ सय ८३ पुगेको छ भने संक्रमणबाट निको ...

कांग्रेस प्रवक्ताको चेतावनी

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले डा.केसीका माग समयमै सम्बोधनका लागि सरकारसँग आग्रह गरेका छन् । डा. केसीले उठाएका मागहरु समयमै सम्बोधन गर्न नसके भोलि उत्पन्न हुने दुष्परिणामको जिम्मेवारी प्रधानमन्त्री केपी शर्मा ओलीले लिनुपर्ने भन्दै सरकारले अनसनको ...

ट्रयाक्टर दुर्घटना हुँदा दुई घाइते, एकको मृत्यु

गुल्मीमा ट्रयाक्टर दुर्घटना हुँदा जनाको मृत्यु हुनुका साथै दुई जना घाइते भएका छन् । गुल्मीको गुल्मी दरबार गाउँपालिका १ अन्तर्गत बलिथुमबाट चन्द्रकोट गाउँपालिकाको मजुवातर्फ जाँदै गरेको लु ४ त २८३३ नम्बरको ट्रयाक्टर सोमबार बिहान बलीथुमको ...

अस्पतालमै गरे बिरामीले आत्महत्या

विराट नर्सिङ होमको दोस्रो तलाबाट हामफालेर मोरङ मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ का करिब ५० वर्षीय अमृत गजमेरले आत्महत्या गरेका छन् । अस्पतालको दोस्रो तलाबाट सोमबार बिहान हाम फालेर उनको मृत्यु भएको प्रहरि उपरेक्षक सन्तोष ...

पार्टीको ह्वीप नमान्ने सांसदको चेतावनी

प्रदेश नं ५ स्थित सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको बैठक केही समय अघिमात्रै सुरू भएको छ । आजको बैठकको मुख्य एजेण्डा भनेको प्रदेश राजधानीको विषयमा उठेका विषयमा केन्द्रीत हुने बताइएको छ । ...