०२ कार्तिक २०७८, मङ्गलबार
धनगढी – अविरल परेको वर्षाका कारण महाकाली र जोगबुढा नदीमा आएको बाढीले तटीय क्षेत्रका दुई सय घर डुबानमा परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिकाको वडा नम्बर ९, १२ र १३ तथा दोधाराचाँदनी नगरपालिका वडा नम्बर ...
०२ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क बर्गका सबै बाणिज्य बैंकहरुले बचत र मुद्दती दुबै खातामा ब्याजदर बढाएका छन् । बैंकमा तरलता अभाव भएसँगै बैंकहरुबीच ब्याजदर बढाउन प्रतिस्पर्धा चलेको छ । पछिल्लो विवरण अनुसार ...
०२ कार्तिक २०७८, मङ्गलबार
म्याग्दी – सरकारी अनुदानको आशले घर पुनःनिर्माण गरेका म्याग्दीका २०० घरधुरी पहिरोपीडित ऋणमा डुबेका छन् । सम्झौताअनुसार समयमै अनुदान वितरण नहुँदा निर्माणाधीन घरसमेत अलपत्र बनेका छन् । स्थानीय तह र जिल्ला प्रशासन कार्यालय प्रशासनले घर ...
०२ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफूले पाएको जिम्मेवारीलाई इमान्दारीका साथ निभाउन प्रयास गर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले हिजो सोमबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले संविधानको रक्षा गर्दै जनताको भावना ...
०२ कार्तिक २०७८, मङ्गलबार
बझाङ – आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण बझाङ जोड्ने जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण केदारस्युँ गाउँपालिका–१ नारुगौडामा बाढी आएको र नयाँ सडकको माथिबाट पहिरो आएर सडक बगाएपछि राजमार्ग अवरुद्ध बनेको ...
०२ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको कोरोना सङ्क्रमणबाट निधन भएको छ । ८४ वर्षको उमेरमा पावेलको निधन भएको उनको परिवारले वक्तव्यमार्फत् जानकारी दिएको हो । रिपब्लिकन पार्टीसँग आबद्ध रहेका पावेल सन् २००० मा राष्ट्रपति ...
०२ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – नेपालीहरुले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी ...
०२ कार्तिक २०७८, मङ्गलबार
काठमाडौं – देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश एक र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा भएको छ । आज पनि देशका विभिन्न स्थानमा पानी ...
०१ कार्तिक २०७८, सोमबार
काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका अनियमितताको अन्त्य गर्ने बताउनुभएको छ । आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छड्के अनुगमनमा निस्किनुभएका मन्त्री आलेले विमानस्थलमा यात्रुलाई कुनै असहज हुन नदिने विश्वास ...
०१ कार्तिक २०७८, सोमबार
काठमाडौं – सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुटबल टोलीका खेलाडीहरुलाई ५/५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३/.३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ...