२७ पुष २०८१, शनिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको निर्वाध प्रयोगमा चौतारीको जोड ★   बजेट पारित नहुँदा मधेस कृषि विश्वविद्यालयको कामकाज प्रभावित ★   राहुघाटको ‘स्विचयार्ड’ निर्माण सुरू ★   सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी स्थापनाको आशा निराशातिर ★   थारू समुदायले टुँडिखेलमा दुई दिन माघी महोत्सव मनाउने ★   प्रधानमन्त्री ओलीद्वारा पृथ्वीनारायण शाहप्रति सम्मान प्रकट ★   पृथ्वीनारायण शाहका दिव्योपदेशहरू राष्ट्र निर्माणका लागि मार्गदर्शकः राष्ट्रपति पौडेल ★   विद्युत् चुहावट १२ दशमलव ७३ प्रतिशतमा सीमित ★   पूर्वराष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय एकता दिवसको शुभकामना ★   ‘एकताबद्ध भएर अघि बढ्न सके विकासले गति लिन्छ’: उपराष्ट्रपति यादव ★   चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण ★   राष्ट्रपति पौडेलद्वारा पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण ★   व्यावसायिक घरबास सेवाको तयारीमा धनकुटाको लाफा गाउँ ★   आज पृथ्वीजयन्तीः देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै ★   काठमाडौँका यी स्थानमा आज विद्युत आपूर्ति नहुने ★   आजको मौसमः यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना ★   ‘लागुऔषध, आत्महत्या र सडक दुर्घटना न्यूनीकरणमा सबै लागौँ’: गृहमन्त्री लेखक ★   व्यापार व्यवसाय सञ्चालन गर्ने कार्यमा अवरोध नगर्न अन्तरिम आदेश ★   प्रधानमन्त्रीलाई खानेपानी मन्त्रालयको ‘ब्रिफिङ’ ★   पत्रकार महासङ्घ उपत्यका प्रदेशका अध्यक्ष रोका पुरस्कृत

समाचार

राजधानी प्रवेश गर्ने नाकादेखि उपत्यकाका सडकहरुमा सवारी साधनको चहलपहल सुरु

तस्वीर, नवसञ्चार अनलाइन ।काठमाडौं – दशैंको फुलपातीदेखि क्रमशः सुनसान बन्दै नवमी र विजयादशमीको दिन ठप्प प्राय देखिएको राजधानीका सडकहरु आजदेखि चहलपहल बढेको छ । बडा दशैंको टीका पछि सडकमा चहलपहल बढेको हो । उपत्यकामा आज ...

नेपाल र भारत आज साफ च्याम्पियनसिपको फाइनलमा भिड्दै

फाइल तस्वीर ।काठमाडौं – नेपालले आज माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा चिरपरिचित प्रतिद्वन्द्वि भारतको सामना गर्दैछ । नेपाली समय अनुसार शनिबार राति ८ः४५ बजे सुरु हुने फाइनलमा २८ वर्षे लामो साफ च्याम्पियनसिप फुटबलको ...

विजयादशमीको टीका लगाउने शुभसाइत बिहान १० बजेर २ मिनेटमा

फाइल तस्वीर ।काठमाडौं – हिन्दु परम्परा अनुसार आज विजया दशमी । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यसपालीको दशैंको टीका लगाउनु शुभसाइत बिहान १० बजेर २ मिनेटमा रहेको छ । आफ्ना बुवा,आमाका साथै मान्यजनहरुबाट टीका तथा ...

विजया दशमीको शुभकामना

हाम्रा तमाम पाठकवर्ग, शुभेच्छुक, विज्ञापनदाता एवम् समस्त नेपालीजनहरुप्रति विजया दशमी २०७८ को उपलक्ष्यमा सु–स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना गर्दै हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं ।नवसञ्चार अनलाइन तथा इम्फ्यासिस मिडिया प्रा. लि. परिवार ...

बङ्गलादेशमा हिंसा भड्किंदा तीन जनाको मृत्यु, हिन्दु मन्दिर तथा घरहरूमा व्यापक तोडफोड

ढाका – बङ्गलादेशमा हिन्दु अल्पसङ्ख्यकमा आक्रमणका कारण हिंसा भड्किँदा त्यहाँस्थित अधिकांश दुर्गा पूजास्थलमा व्यापक तोडफोड भएको छ । हिंसा भड्किदा कम्तिमा एक सय ५० अल्पसङ्ख्यक परिवारमाथि हमला भएको र उक्त हमलामा परी तीन जना व्यक्तिको ...

सर्वोच्च अदालतद्वारा अधिकारकर्मी खानलाई रिहा गर्न आदेश

काठमाडौं– सर्वोच्च अदालतद्वारा अधिकारकर्मी रुबी खानलाई तुरुन्त रिहा गर्न आदेश दिएको छ । न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले प्रहरी हिरासतमा रहेकी अधिकारकर्मी रुबीलाई रिहा गर्न बिहीबार आदेश दिएको हो । न्याय माग्दै नेपालगञ्जबाट पैदल यात्राबाट ...

राष्ट्रिय ध्वजावाहक कम्पनीका विमान ग्राण्डेड, निजी हवाई सेवा कम्पनीहरुलाई भ्याइनभ्याइ

फाइल तस्वीर । काठमाडौं – हवाई सेवा प्रदायक कम्पनीका लागि दसैं विजनेसको उपयुक्त अवसर मानिन्छ । निजी क्षेत्रका वायुसेवा कम्पनीहरुलाई दसैंको समयमा यात्रु ओसार्न भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक कम्पनी नेपाल वायुसेवा निगमको उडान नगन्य देखिएको ...

कोरोना भाइरसबाट थप चार सय ५५ जना सङ्क्रमित, ८ जनाको मृत्यु

काठमाडौं – मुलुकभर पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ४ सय ५५ जना सङ्क्रमित भएका छन् भने ८ सय ४ जना निको भै घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशमा विभिन्न प्रयोगशालाहरुमा पीसीआर विधिबाट ३ ...

ताप्लेजुङमा ब्रेकफल हुँदा बोलेरो जिप दुर्घटना, नौ जनाको अवस्था गम्भीर

ताप्लेजुङ– ताप्लेजुङमा आज बिहीबार जिप दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी १८ जना घाइते भएका छन् । दशैंको अवधिमा देशका विभिन्न टाउँमा ठूला सवारी दुर्घटना भएका छन् । मेची राजमार्गअन्तर्गत फुङ्लिङ नगरपालिका–८ दोखुको ल्याङ्बा ...

प्रदेश प्रहरीद्वारा बस दुर्घटनाको छानबिन गर्न डिएसपीको नेतृत्वमा समिति गठन

सुर्खेत – मुुगुमा मङ्गलबार भएको बस दुर्घटनाको छानविन गर्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले प्रहरी नायव उपरीक्षको संयोजकत्वमा एकसमिति गठन गरेको छ । उक्त समितिले बस दुर्घटनाको सत्यतथ्य कारण पत्ता लगाई १० दिन भित्र प्रतिवेदन ...