२५ असोज २०७८, सोमबार
ताइवानले आफ्नो देशको भविष्य आफ्ना नागरिकको हातमा रहेको बताएको छ । चीनको दबाबका सामु आफूहरु नझुक्ने ताइवानकी राष्ट्रपतिले बताएकी छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले हालै आफ्नो सम्बोधनमा ताइवानसँग ‘पुनः एकीकरण’ गर्नुपर्ने बताएका थिए । ...
२५ असोज २०७८, सोमबार
काठमाडौं – नवरात्रको पाँचौँ दिन दसैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमीअर्थात् दुर्गा पक्षको पाँचौँ दिन स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिन्छ । पौराणिक ग्रन्थमा ...
२५ असोज २०७८, सोमबार
काठमाडौं – भारत भ्रमणमा रहनुभएका नेपाली काङ्ग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले नेपाल र भारतबीच सदियौँ पुरानो र नजिकको सम्बन्ध रहेकाले समय–समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखापर्नु स्वभाविक भएको बताउनुभएको छ । भारत भ्रमणका क्रममा आइतबार वनारसस्थित ...
२५ असोज २०७८, सोमबार
काठमाडौं – सनातन विद्वत् परिषद्को अध्यक्षमा प्रा.डा दीर्घराज घिमिरे निर्विरोध निर्वाचित भएका छन् । वि.सं २०७३ मा अनौपचारिक मञ्चका रुपमा काम सुरु गरेको परिषद् गत वर्ष जिल्ला प्रशासन कार्यालय काठमाडौँमा सामाजिक एवं आध्यात्मिक संस्थाका रुपमा ...
२५ असोज २०७८, सोमबार
काठमाडौं – माल्दिभ्समा भइरहेको साफ च्याम्पियनसिप २०२१ मा नेपालले पहिलो हार बेहोरेको छ । आइतबार भएको आफ्नो तेस्रो खेलमा नेपाल, भारतसँग १–० ले पराजित भएको हो । यसअघि नेपालले लगातार दुई खेल जितेको थियो । ...
२५ असोज २०७८, सोमबार
फाइल तस्वीर विराटनगर – प्रदेश नं एक प्रदेशसभाको नवौँ तथा हिउँदे अधिवेशनको तेस्रो बैठकको मिति परिवर्तन गरिएको छ । यही असोज २२ गतेदेखि सञ्चालन भएको बैठक आइतबार दोस्रो भएको थियो । आज दिउँसो १ बजेका ...
२५ असोज २०७८, सोमबार
काठमाडौं – गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले पूर्वनिर्धारित विश्व सम्मेलन तथा चुनावी कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ । सङ्घले अक्टोबर २० मा निर्वाचन र अक्टोबर २३ देखि २५ सम्म १० औं विश्व सम्मेलन गर्ने ...
२५ असोज २०७८, सोमबार
खोटाङ – साकेला गाउँपालिकाले शिविर सञ्चालन गरेर गाउँपालिकाभित्रका सबै लक्षित वर्गलाई सामाजिक सुरक्षाभत्ता उपलब्ध गराएको छ । नेपाल एसबीआइ बैंक र गाउँपालिकाले सञ्चालन गरेको शिविरमा ४ सय ७२ लक्षित वर्गलाई उनीहरुको वडामै पुगेर सामाजिक सुरक्षाभत्ता ...
२५ असोज २०७८, सोमबार
काठमाडौं – अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । १४ जना घाइते भएका छन् । मृत्यु हुनेमा पञ्चदेवल विनायक नगरपालिका–३ का १८ वर्षीय जीवन जैसी, १८ वर्षकै सर्व बोहरा, १७ ...
२५ असोज २०७८, सोमबार
काठमाडौं – जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान देशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भू–भाममा आंशिकदेखि सामान्य बदली रहने छ ...