०१ कार्तिक २०७८, सोमबार
काठमाडौं – पछिल्लो २४ घण्टामा थप ५ सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन विधिबाट गरी ९ हजार ६ सय ९७ जनामा परीक्षण गर्दा ...
०१ कार्तिक २०७८, सोमबार
काठमाडौं – नेपाल राष्ट्र बैंकले ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रिया मार्फत ट्रेजरीको आजदेखि बिक्री गर्न लागेको हो । ९१ दिन ...
०१ कार्तिक २०७८, सोमबार
एजेन्सी – चीनले परमाणु क्षमतायुक्त हाइपरसोनिक मिसाइलको परीक्षण गरेको छ । उक्त मिसाइलको परीक्षण अन्तरिक्षबाट गरिएको हो । बेलायती अखबार फाइनान्सियल टाइम्सका अनुसार चीनले उक्त मिसाइलको परीक्षण अगस्ट महिनामै गरेको थियो । तर, कसैले पनि ...
०१ कार्तिक २०७८, सोमबार
काठमाडौं – ग्लोबल आइएमई बैंक लिमिटेडले ३ नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले इलामको पञ्चमी बजार, पाल्पाको सरदेवा र मोरङको नयाँबजारमा नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो । यी ३ शाखारहित ...
०१ कार्तिक २०७८, सोमबार
काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नर्भिक अस्पताल पुग्नुभएको छ । दमको समस्या बढेर आइतबारदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत आफ्ना राजनीतिक गुरु तथा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य (किरण) लाई भेट्न ...
०१ कार्तिक २०७८, सोमबार
काठमाडौ – कात्र्तिक महिनाको पहिलो दिन आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ । छापावाल सुन दसैँअघि गत असोज २५ गते प्रतितोला रु ९० हजार ६ सय ...
०१ कार्तिक २०७८, सोमबार
काठमाडौ – नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठकमा पार्टीको आगामी सम्मेलनको बारेमा छलफल भएको छ । आज सोमवार केन्द्रिय पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समितिको बैठकमा पार्टीको आगामी सम्मेलनलाई केन्द्रबिन्दुमा राखेर प्रदेश सम्मेलन, ...
०१ कार्तिक २०७८, सोमबार
नुवाकोट – नुवाकोटको किस्पाङमा आज बस दुर्घटना हुँदा २० जनाभन्दा बढी यात्री घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका अनुसार घाइते भएकाहरुलाई उपचारका लागि स्थानीय अस्पताल पठाइएको छ । काउलेबाट काठमाडौंतर्फ जाँदै गरेको ...
३० असोज २०७८, शनिबार
सांकेतिक फाइल तस्वीर ।स्याङ्जा – गण्डकी प्रदेशको स्याङ्जामा जीप दुर्घटना हुँदा पाँच जना घाईते भएका छन् । गल्याङमा भएको उक्त दुर्घटनामा घाइते भएकामध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । जिल्ला ...
३० असोज २०७८, शनिबार
काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा देशभर रहेका प्रयोगशालामा गरिएको परीक्षणबाट आज थप १ सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ...