१० असोज २०८१, बिहिबार
भर्खरै
★   खानेपानीमन्त्री यादव र सचिव बज्राचार्यबीच कार्यसम्पादन करार सम्झौता ★   शुक्रबार र शनिबार हिमाली तथा पहाडी जिल्लामा रात्रिबस नचलाउन विपद् प्राधिकरणको आग्रह ★   नेपाल र चीनबीच शताब्दीयौँदेखिको ऐतिहासिक सम्बन्ध रहँदै आएको छः मन्त्री गुरुङ ★   सप्तकोसीमा खसेको बसमा सवार १७ जनाकै सकुशल उद्धार ★   अर्जुन लामा हत्या प्रकरणः अनुसन्धानको सक्कल फाइल पेस गर्न सर्वोच्चको आदेश ★   काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनाद्वारा वार्षिक जर्नलको चौथो संस्करण प्रकाशन ★   दूधकोसीमा बेपत्ता युवक नभेटिएपछि गोताखोर टोली फर्कियो ★   पहिरोले घर पुरिँदा नौ जनाको परिवार विस्थापित ★   माओवादी केन्द्रका अध्यक्षको हुँङ्कार: देशव्यापी रूपमा पार्टीप्रति जनआकर्षण बढ्यो ★   आगामी आइतबार काङग्रेस कार्यसम्पादन समिति बैठक बस्ने ★   ‘स्वास्थ्य क्षेत्र प्रदेश सरकारको पहिलो प्राथमिकतामा’ ★   साझा सङ्कल्प तथा नीतिगत प्रतिबद्धता कार्यान्वयन गर्न सरकारको निर्देशन ★   अछाममा सुत्केरीको हेलिकप्टरमार्फत उद्धार ★   बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल बिरामीमैत्री बन्नुपर्छः कार्यवाहक प्रधानमन्त्री सिंह ★   विश्व समुदायले नेपाललाई सघाउनुपर्छ : मन्त्री पौडेल ★   सुरक्षित वस्ती विकासका लागि सुरक्षित भवन निर्माण आवश्यक छः गृहमन्त्री लेखक ★   देशभित्र विदेशी मुद्राको सञ्चिति करिब २१ खर्ब पुग्यो ★   जलवायु परिवर्तनको असर कम गर्न विश्व समुदायले नेपाललाई सघाउनुपर्छ : मन्त्री पौडेल ★   सुस्तावासीलाई न्यूनतम विद्युत् महसुल एक वर्षका लागि छुट ★   पानी सङ्कलन गरेर रिचार्ज गर्ने पोखरी निर्माण गरिंदै

समाचार

सुनको मूल्य तोलामा एक हजारले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ, भदौ ९ गते । साताको पहिलो दिन आज आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५१ हजार चार सयमा ...

मुख्यमन्त्री सिंहद्वारा प्रादेशिक अस्पतालको निरीक्षण

जनकपुर, भदौ ९ गते । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले बिरामीको उपचारमा ढिलासुस्ती र हेलचेक्रयाइँ भइरहेको गुनासा आएपछि शनिबार राति ११ बजे प्रादेशिक अस्पतालको निरीक्षण गर्नुभएको छ । उहाँले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको जनकपुरधामस्थित प्रादेशिक ...

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीद्वारा लाभांश घोषणा

काठमाडौँ, भदौ ९ गते । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्ष २०७९/०८० को नाफाबाट १० प्रतिशत बोनस सेयर र ० दशमलव ५२ प्रतिशत नगद लाभांशसमेत ...

दोरम्बा पहिरोः छ जनाको मृत्यु, चार बेपत्ता

मन्थली, भदौ ९ गते । दोरम्बाको शैलुङ गाउँपालिका–३ मा गएराति पहिरोले तीन घर पुरिँदा छ जनाको मृत्यु भएको छभने अन्य चार जना हराइरहेका छन् । एक जनाको अवस्था गम्भीर छ । ...

मङ्गलसेन–ठाटीखाँद सडकखण्ड पहिरोले अवरुद्ध

अछाम, भदौ ९ गते । मध्यपहाडी पुष्पलाल राजमार्गअन्तर्गत मङ्गलसेन–ठाटीखाँद खण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । शनिबार रातिदेखि भएको अविरल वर्षाका कारण पहिरो खस्दा मङ्गलसेन–ठाटीखाँद सडक अवरुद्ध भएको हो । उक्त सडकको ठूलासैन नजिकैको ...

निगुरो व्यापारः लगानी बिना नै लोभलाग्दो आम्दानी

बरहथवा, भदौ ९ गते । पर्याप्त पोषणतत्व भएको निगुरोलाई गृहिणीहरू स्वादिलो तरकारी र अचारको सूचीमा राख्ने गरेका छन् । हाम्रो देशमा निगुरोको अचार नखाने विरलै होलान् । निगुरो पाइने याममा प्रायः गृहिणीले हाटबजारमा यो बहुपयोगी ...

यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते

चितवन, भदौ ९ गते । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । ...

सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ, भदौ ९ गते । सङ्घीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक सङ्घीय संसद् भवन नयाँबानेश्वरमा दिउँसो सवा १ बजे बस्ने भएको हो । संसद् सचिवालयका अनुसार राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ...

सेती नदी कटानले अन्त्यकर्मका लागि सतीघाट पुग्न समस्या

गण्डकी, भदौ ९ गते । सेती नदीको कटानका कारण पोखरा महानगरपालिका–३२ स्थित सतीघाटमा बाटो भत्कँदा समस्या भएको छ । परापूर्वकालदेखि तल्लो गगनगौडा, लामेआहाल, कालिकानगर, मजुुवा र आसपासका व्यक्तिको अन्तिम संस्कार गरिने घाटमा पुग्ने बाटो सेती ...

साफ यु–२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनल खेलमा आज घरेलु टोली नेपाल भुटानविरुद्ध भिड्दै

काठमाडौँ, भदौ ९ गते । साफ यु–२० च्याम्पियनसिपअन्तर्गत सेमिफाइनल खेलमा आज घरेलु टोली नेपाल भुटानविरुद्ध भिड्दै छ । आज हुने ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा नेपाल र भुटानबीच प्रतिस्पर्धा हुने सेमिफाइनल खेल दिउँसो ३ बजे ...