१५ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक १५ गते । हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया ...
१५ कार्तिक २०८१, बिहिबार
गलेश्वर, कात्तिक १५ गते । जिल्लाको पश्चिमी भागमा अवस्थित मङ्गला शिक्षा क्याम्पसले अक्षय कोष स्थापना गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई गाउँमा नै उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले देउसी खेलेर अर्थ सङ्कलनको प्रयास गरेको छ । मङ्गला ...
१५ कार्तिक २०८१, बिहिबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक १५ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर स्थिर रहेको छ । बुधबार र बिहिबारको अमेरिकी डलर समान रहेको ...
१५ कार्तिक २०८१, बिहिबार
उपराष्ट्रपति रामसहायप्रसाद यादव ।काठमाडौँ, कात्तिक १५ गते । उपराष्ट्रपति रामसहायप्रसाद यादवले तिहारलगायत पर्वले मुलुकको अर्थ व्यवस्थालाई चलायमान बनाउनमा सहयोग पुग्ने बताउनुभएको छ । तिहार पर्व, २०८१ को पावन अवसरमा आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ...
१५ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक १५ गते । सर्वोच्च शिखर सगरमाथामा अघिल्लो असोज महिनामा करिब नौ हजार पर्यटकले भ्रमण गरे । उक्त महिना आठ हजार नौ सय दुई जना पर्यटक खुम्बु क्षेत्रमा गएको सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे ...
१५ कार्तिक २०८१, बिहिबार
म्याग्दी, कात्तिक १४ गते । याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङ्मा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा हालसम्मकै धेरै पर्यटकले भ्रमण गरेका छन् । दसैँतिहारको बिदाको समयलाई उपयोग गर्दै उल्लेख्य रूपमा आन्तरिक पर्यटक अन्नपूर्ण हिमाल आधार शिविरमा ...
१४ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक १४ गते । नेपाललाई पराजित गर्दै बङ्गलादेशले साफ महिला च्याम्पियनसिप–२०२४ को उपाधि जितेको छ ।त्रिपुरेश्वरस्थित दशरथ रङ्गशलामा आज भएको फाइनल खेलमा बङ्गलादेशले नेपाललाई २–१ गोलअन्तरले हराउँदै उपाधि जितेको हो । यससँगै बङ्गलदेशले दोस्रो ...
१४ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक १४ गते ।विशेष अदालतले भ्रष्टाचारको मुद्दामा निलम्बित मुख्यसचिव डा वैकुण्ठ अर्याललाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्यहरु न्यायाधीशद्वय खुशीप्रसाद थारु र रितेन्द्र थापाको इजलासले आज अन्तःशुल्क स्टिकर छपाइमा ...
१४ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक १४ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने भएको छ । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले आज मन्त्रीस्तरीय निर्णय गर्दै सरकारी अस्पताललाई विद्युत् महसुलमा २० प्रतिशत छुट दिने ...
१४ कार्तिक २०८१, बुधबार
कैलाली, कात्तिक १४ गते । टीकापुर नगरपालिका–४ बाघमाराका पर्शुराम चौधरी हिजोआज फुर्सदिलो हुनुहुन्छ । २० वर्षदेखि टीकापुर बजारमा ठेला ९रिक्सा० चलाएर जीविका गर्दै आउनुभएका उहाँ काम नपाएर फुर्सदिलो हुनुभएको हो । ठेला चलाएरै टीकापुरमा घर ...