१४ कार्तिक २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक १४ गते । काठमाडौँ महानगरपालिकाले उपत्यकाको अन्तिम फोहर व्यवस्थापन स्थल बञ्चरेडाँडाको आयु लम्ब्याउने प्रयासको थालनी गरेको छ । सोका लागि कामपाले स्रोतमा उत्पादन भएको फोहरको २० प्रतिशत मात्रै उक्त स्थानमा लैजाने गरी ...
१४ कार्तिक २०८१, बुधबार
स्यालको आक्रमणबाट घाइते भएका बालको उपचार गरिंदै ।सर्लाही, कात्तिक १४ गते । सर्लाहीमा स्यालको आक्रमणबाट यहाँका तीन स्थानीय तहका १३ जना घाइते भएका छन् । मङ्गलबार राति जङ्गलबाट गाउँ पसेको स्यालको समूहले खेतबाट काम गरेर ...
१४ कार्तिक २०८१, बुधबार
प्रधानमन्त्री केपी शर्मा ओली ।काठमाडौँ, कात्तिक १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वतन्त्र वामपन्थी नेता पद्मरत्न तुलाधरको योगदानको स्मरण गर्दै उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । ‘पद्मरत्न तुलाधर स्मृति राष्ट्रिय प्रतिष्ठान’द्वारा मङ्गलबार काठमाडौँको शङ्खधर ...
१४ कार्तिक २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक १४ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सिंहदरबार वैद्यखाना विकास समितिले पर्याप्त आयुर्वेदिक औषधिको उत्पादन गरे बजार व्यवस्थापनको जिम्मेवारी मन्त्रालयले लिने प्रतिबद्धता जनाउनुभएको छ । ...
१४ कार्तिक २०८१, बुधबार
फाइल तस्वीरदाङ, कात्तिक १४ गते । लुम्बिनी प्रदेश सरकारले एक सय दिनको अवधिमा सम्पादन गरेका एक सय उपलब्धि सार्वजनिक गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले सरकार गठनको एक सय दिनको अवधिमा सम्पादन भएका एक सय ...
१४ कार्तिक २०८१, बुधबार
विराटनगर, कात्तिक १४ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान संशोधन सबैको सहमतिमा हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज पत्रकारहरुसँगको भेटघाटमा वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान संशोधन कुन कुन विषयमा गर्ने ...
१४ कार्तिक २०८१, बुधबार
पाँचथर, कात्तिक १४ गते । फालेलुङ गाउँपालिका–३ लुङपिन्ताङका चुडामणि तिम्सिनाको घर अगाडिबाट झरेको पहिरो झन्डै एक किलोमिटर तल रहेको हेंवा खोलासम्म पुगेको छ । पहिरोले उहाँका दुई छोरासहित १३ परिवार गाउँलेको खेतबारी बगाएको छ । ...
१४ कार्तिक २०८१, बुधबार
नवलपरासी, कात्तिक १४ गते । नवलपरासी (बर्दघाट–सूस्तापूर्व)को गैँडाकोट नगरपालिकाभित्र यसवर्ष सयपत्री फूलखेती फस्टाएको छ । यहाँ उत्पादित सयपत्री फूल स्थानीय बजारका साथै गरी छिमेकी जिल्लामासमेत पठाउने गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । ...
१४ कार्तिक २०८१, बुधबार
गण्डकी, कात्तिक १४ गते । मुस्ताङको उपल्लो भेग स्थित नेपाल र चीनबीचको सीमास्तम्भ९२४ नम्बर सीमास्तम्भ० रहेको कोरला नाकामा अध्यागमन कार्यालय सञ्चालनमा आएको छ । समुद्र सतहदेखि चार हजार छ सय ५० मिटर उचाइमा रहेको यो ...
१४ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक १४ गते । नेपाल संवत् ११४५ मूल समारोह समितिले नेपाल संवत्को मौलिकता एवं महत्वलाई अन्तर्राष्ट्रिय तहमा प्रवर्द्धन गर्न कूटनीतिक नियोगलाई आग्रह गरेको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुने नेपाल ...