१४ मङि्सर २०८१, शुक्रबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   अनुसन्धानको दायरा तथा क्षेत्र विस्तार गर्न आवश्यक छः मन्त्री भट्टराई ★   चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’ ★   ‘काङ्ग्रेस विधि र विधानअनुसार पार्टी चल्नुपर्छ’ ★   एनपिएल उद्घाटन खेलका सबै टिकट बिक्री ★   परराष्ट्रमन्त्री डा देउवा र चिनियाँ विदेशमन्त्री वाङ यीबीच द्विपक्षीय भेटवार्ता ★   अब सहज रूपमा पोखरेली जनतालाई शुद्ध पिउने पानीः मन्त्री यादव ★   मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार: नेता डा कोइराला ★   सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे ★   विदुर नगरपालिकाले सञ्चालन गर्‍यो ‘सुत्केरीलाई पोषण विशेष कार्यक्रम’ ★   शृङ्खलाबद्ध चोरी र डकैतीमा संलग्न गिरोह पक्राउ ★   दिक्तेल बजारमा तीन दिने ‘राष्ट्रिय बाँस सम्मेलन’ ★   शरद ऋतुमा एक हजार दुई सय बढीलाई आरोहण अनुमति ★   नुहाउन गएका दुई युवकको डुबेर मृत्यु ★   मतगणनाको अद्यावधिक परिणाम आयोगको बेवसाइटमा हेर्न सकिने ★   ‘जनकपुर बोल्ट्स’ को डेकोर पार्टनरमा नेपोभिट टायल्स ★   ‘सामाजिक सञ्जालमार्फत शान्ति सुव्यवस्थामा खलल पुर्‍याउनेलाई कारबाही’ ★   उपराष्ट्रपति यादवसँग थाइल्याण्डका राजदूतको भेट ★   ‘यथास्थितिको मौद्रिक नीतिले आर्थिक क्रियाकलापलाई गति दिन सक्दैन’ ★   लुम्बिनी बौद्ध विश्वविद्यालयका २ सय ८९ विद्यार्थी दीक्षित ★   एनपिएल क्रिकेटः कोशेढुङ्गा बन्ने अपेक्षा

समाचार

बेल्जियमका लागि प्रस्तावित राजदूत लम्सालको नाम अनुमोदन

काठमाडौँ, कात्तिक १४ गते । संसदीय सुनुवाइ समितिले बेल्जियमका लागि प्रस्तावित राजदूत सेवा लम्सालको नाम अनुमोदन गरेको छ । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज बसेको बैठकले लम्सालको नाम सर्वसम्मतिले अनुमोदन गरेको समिति ...

धार्मिक पर्यटकको नयाँ गन्तव्य सराङकोटको पञ्चमुखी गणेश मूर्ति

पोखरा, कात्तिक १४ गते । हिमशृङ्खला र सूर्योदयको मनमोहक दृश्यले वर्षौैैँदेखि पर्यटकलाई आकर्षित गर्दै आएको पोखरा–१८ स्थित सराङकोट अब नयाँ धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदैछ । उक्त क्षेत्रमा निर्माणाधीन ६१ फिट अग्लो पञ्चमुखी गणेश ...

कम्युनिस्ट पार्टीका संस्थापक कर्माचार्यको जन्मशताब्दी कार्यक्रम सुरु

ललितपुर, कात्तिक १४ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कुम्भेश्वरमा स्थापना गरिएको कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको सालिकमा माल्यार्पण गरेर उहाँको जन्मशताब्दीका कार्यक्रमको शुभारम्भ गर्नुभएको छ । अध्यक्ष ...

भरतपुर महानगरमा छोरी जीवन बीमा कार्यक्रम, आठ सय ९१ जना छोरीको बीमा

चितवन, कात्तिक १४ गते । भरतपुर महानगरपालिकाले सञ्चालन गरेको छोरीको जीवन बीमा कार्यक्रममा आठ सय ९१ जना छोरीको बीमा भएको छ । भरतपुर महानगरपालिकाका स्थायी बासिन्दाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीको बीमा गरिएको हो । ...

सङ्घीय संसदको राष्ट्रियसभाअन्तर्गत रहेको आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौँ, कात्तिक १४ गते । सङ्घीय संसदको राष्ट्रियसभाअन्तर्गत रहेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बस्दैछ । बैठक आज बुधबार बिहान साढे ११ बजे समितिको सभाकक्ष सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा ...

टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, कात्तिक १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम०लाई गुणस्तरीय गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला भएको सहायता रकमबारे जानकारी दिन ...

रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु

रसुवा, कात्तिक १४ गते । रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो । मङ्गलबार चार कन्टेनर ...

नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढ्यो

काठमाडौँ, कात्तिक १४ गते । नदीजन्य फोहर बढ्दा बञ्चरेडाँडामा व्यवस्थापन गरिने फोहरको मात्रा बढेको छ । काठमाडौँ महानगरपालिका वातावरण व्यवस्थापन विभागका अनुसार काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडामा बाढीले ल्याएको फोहर पनि विसर्जन गर्नुपरेको हो । ...

देशका अधिकांश भागको मौसम सफा रहने

काठमाडौँ, कात्तिक १४ गते । हाल देशभर पश्चिमी वायुका साथै पहाडी भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले पहाडी भेगमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सफा रहेको बताएको ...

शताब्दी पुरानो झोलुङ्गे पुल मर्मतसम्भार

म्याग्दी, कात्तिक १४ गते । वि.सं १९४४ मा स्थानीय प्रविधि र स्रोतसाधन प्रयोग गरेर मङ्गलाघाटमा बनाइएको झोलुङ्गे पुल मर्मतसम्भार भएको छ । मर्मतसम्भार गरेपछि पुल नयाँजस्तै देखिएको छ । प्रादेशिक झोलुङ्गे पुल कार्यक्रमको सहयोग, मिलन ...