०९ असोज २०८१, बुधबार
भर्खरै
★   नेर्पामा फलफूल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा ★   आर्थिक न्यायको माग गर्दै दलित नागरिक समाजको प्रदर्शन ★   जलविद्युतमार्फत विपन्नलाई सम्पन्न बनाउन सरकार लागेको छ : ऊर्जामन्त्री खड्का ★   एफसी यू–२० एसियन कप छनोटअन्तर्गत नेपाल उज्वेकिस्तानसँग पराजित ★   निगमले विराटनगर, पोखरा र नेपालगञ्जबाट पनि अन्तर्राष्ट्रिय टिकट बिक्री गर्ने ★   ‘न्युट्रास्युटिकल’ र ‘कस्मास्युटिकल’ छानेर लिनसक्ने व्यवस्था गर्नुपर्छ : एनएनसिए ★   अध्यागमनको छवि सुधार गर्न आवश्यक छ : गृहमन्त्री लेखक ★   नेप्से परिसूचकमा ४९ अङ्कको वृद्धि, कारोबार रकम चार अर्ब ८१ करोड ★   देशको सबै क्षेत्रको विकास, गतिशिलता र स्थिरताका लागि राजनीतिक स्थिरता आवश्यकः कार्यवाहक प्रधानमन्त्री सिंह ★   पर्यटकको रोजाइमा ‘तीनधारे झरना’ ★   व्यवसायीले जति धेरै लगानी गर्छ त्यति नै नेपाल छिटो समृद्ध बन्छः मन्त्री पाण्डे ★   आइएपिबीको ‘बोर्ड अफ ट्रस्टी’मा प्राडा पन्त निर्वाचित ★   ‘लकडाउन’देखि चित्रकार बनेकी एरिका ★   दसैँमा दुई सय ५० खसीबोका बिक्री गर्दै महिला किसान ★   चटयाङ लागेर दुई जनाको मृत्यु ★   संवैधानिक अस्पष्टताका कारण प्रदेश सरकारको कामकाज प्रभावित : मुख्यमन्त्री सिंह ★   खेल र संस्कृति राष्ट्रियता प्रवर्धन गर्ने महत्वपूर्ण आधारः अध्यक्ष प्रचण्ड ★   लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’: कार्यकारी निर्देशक, नागरिक लगानी कोष ★   राष्ट्रपतिसमक्ष राष्ट्रिय दलित आयोगको प्रतिवेदन पेस ★   साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

समाचार

माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने योजना छ : मन्त्री भट्टराई

काठमाडौँ, भदौ ९ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले माध्यमिक तहसम्मको शिक्षालाई अनिवार्य र निःशुल्क बनाउने सरकारको योजना रहेको बताउनुभएको छ । राष्ट्रिय शिक्षा दिवस–२०८१ मूल समारोह समितिको आजको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले ...

भूकम्प प्रभावित नागरिकलाई अवरोधरहित राहत उपलब्ध गराउँछौँः गृहमन्त्री

काठमाडौँ, भदौ ९ गते । राष्ट्रियसभाको आजको बैठकमा गृहमन्त्री रमेश लेखकले जाजकारकोट भूकम्प प्रभावितले सहज रूपमा राहत उपलब्ध गराउन सरकार दत्तचित्त भएर लागिरहेको बताउनुभएको छ । आजको बैठकमा ‘कर्णाली प्रदेशका भूकम्प प्रभावित जिल्लाको स्थलगत अध्ययन ...

भुटानलाई पराजित गर्दै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौँ, भदौ ९ गते । भुटानलाई पराजित गर्दै नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा पुगेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको पहिलो सेमिफाइनलमा नेपालले टाइब्रेकरमा भुटानलाई ४–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो । ...

राष्ट्रियसभाः सांसदहरुद्वारा तोकिएकै समयमा पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड

फाइल तस्वीरः राष्ट्रियसभाको बैठक । काठमाडौँ, भदौ ९ गते । राष्ट्रियसभा सदस्यहरुले तोकिएको समयमा नै पूर्वाधार निर्माण हुनुपर्नेमा जोड दिनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा उहाँहरुले ठेकेदारको लापरबाही रोकेर तोकिएकै समयमा पूर्वाधार निर्माण सम्पन्न हुनुपर्नेमा ...

कृषि र पशुपालनबाट वार्षिक १५ लाख कमाउँदै ८० वर्षीय वृद्ध

तस्वीरमा असी वर्षीय किसान जीतुहर्क तामाङ ।उदयपुर, भदौ ९ गते । उदयपुर जिल्लाको रौतामाई गाउँपालिका–७ मुर्कुचीका जीतुहर्क तामाङ उमेरले ८० वर्ष पुगिसक्नुभयो । तर जीतुहर्क अहिले पनि कृषि र पशुपालनमा सक्रिय हुनुहुन्छ । यही पेशाबाट ...

नेप्से उच्च अङ्कको गिरावट

साङ्केतिक तस्वीर काठमाडौँ, भदौ ९ गते । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको गिरावट आएको छ । आज साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७९ दशमलव ८८ अङ्कले घटेर दुई हजार आठ सय ९४ ...

पूर्वप्रधानमन्त्रीद्वारा दुःख व्यक्त, जनसेवामा निरन्तर जुट्न कार्यकर्तालाई प्रचण्डको निर्देशन

फाइल तस्वीरकाठमाडौं, भदौ ९ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामेछापमा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको ...

राष्ट्रियसभा बैठकः सांसदहरुद्वारा सरकारको ध्यानाकर्षण

फाइल तस्वीरः राष्ट्रियसभा बैठक ।काठमाडौँ, भदौ ९ गते । राष्ट्रियसभा सदस्यहरूले मिटरब्याजपीडितलाई न्याय दिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । राष्ट्रियसभाको आज आइतबार बसेको बैठकमा सांसदहरुले मिटरब्याजपीडितलाई न्याय दिन कानुन कार्यान्वयन गर्न जोड दिंदै सरकारको ध्यानाकर्षण ...

एकीकृत समाजवादीका केन्द्रीय सदस्यहरुले लिए पद तथा गोपनीयताको शपथ

फाइल तस्वीरकाठमाडौँ, भदौ ९ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का केन्द्रीय कमिटीका सदस्यहरूले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । पार्टीको आज बसेको केन्द्रीय कमिटीको बैठकमा यसअघि छुटेका केन्द्रीय सदस्यहरूलाई पार्टी अध्यक्ष माधवकुमार ...

माओवादी केन्द्रको गण्डकी प्रदेशस्तरीय परामर्श बैठक पोखरामा सुरु

कास्की, भदौ ९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को गण्डकी प्रदेशस्तरीय परामर्श बैठक आजदेखि पोखरामा सुरु भएको छ । भोली भदौ १० गतेसम्म सञ्चालन हुने उक्त बैठकमा गण्डकी प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश ...