१७ कार्तिक २०८१, शनिबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक १७ गते । आजबाट नेपाल संवत् ११४५ सुरु भएको छ । नेपाल संवत्को अवसरमा आज मुलुकभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवत्लाई हाल नेवार समुदायले नयाँ वर्षका रूपमा मनाउने गरेका ...
१६ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक १६ गते । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको आज बसेको बैठकले आजदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको ...
१६ कार्तिक २०८१, शुक्रबार
स्पेन, कात्तिक १६ गते । स्पेनमा बाढीका कारण मृत्यु हुनेको संख्या १ सय ५८ पुगेको छ ।जसमा सबैभन्दा बढी भ्यालेन्सिया सहरमा १ सय ५५ जनाको मृत्यु भएको छ । भ्यालेन्सियाको आपत्कालीन समन्वय केन्द्रले सामाजिक सञ्जालमार्फत ...
१६ कार्तिक २०८१, शुक्रबार
कञ्चनपुर, कात्तिक १६ गते । बारीमा फूल फुलेर पहेँलपुर छन् । कोही फूल टिप्दैछन् त कोही माला उन्नमा व्यस्त छन् । फूल किन्ने ग्राहकको पनि घुइँचो नै छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ सुन्दरनगरका प्रेम ...
१६ कार्तिक २०८१, शुक्रबार
जुम्ला, कात्तिक १६ गते । यो वर्ष जिल्लामा २० हजार पाँच सय ११ मेट्रिक टन स्याउ उत्पादन भएको छ । कृषि विकास कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार चार हजार दुई सय ५० हेक्टरमा लगाएका स्याउबाट २० ...
१६ कार्तिक २०८१, शुक्रबार
मुग्लिन, कात्तिक १६ गते । इच्छाकामना गाउँपालिकाले २० लाख लागतमा चिस्यान केन्द्र निर्माण गरेको छ । कृषि उपजलाई भण्डारण गर्न लागि वडा नम्बर ३ स्थित फिस्लिङमा रहेको कृषि भवनमा गाउँपालिकाले चिस्यान केन्द्र निर्माण गरेको हो ...
१६ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक १६ गते । देशभर पश्चिमी वायुको तथा पहाडी भूभागमा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागहरूमा आंशिक बदलीदेखि मौसम मुख्यतया ...
१६ कार्तिक २०८१, शुक्रबार
काठमाडौँ, कात्तिक १६ गते । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ...
१६ कार्तिक २०८१, शुक्रबार
सुनसरी, कात्तिक १६ गते । “लक्ष्मी घर आउँ, दलिद्रहा बहार जाउँ” अर्थात् लक्ष्मी घर आउनु र दलिद्रहा बाहिर जानु भन्दै सुनसरी सदरमुकाम इनरुवासहित मिथला क्षेत्रमा हुक्कापाती खेल्दै आज लक्ष्मी पूजा मनाइएको छ । सदरमुकाम इनरुवासहित ...
१६ कार्तिक २०८१, शुक्रबार
सुनसरी, कात्तिक १६ गते । फेसने सहरका रूपमा चिनिने धरान सांस्कृतिक पर्व तिहारमा धपक्क बलेको छ । तिहार सुरु भएसँगै चारैतिर झिलीमिली देखिएको छ । किनमेल गर्न सर्वसाधरणको घुइँचो लागेको छ । झिलीमिली बत्ती, मीठाइ ...