१२ भदौ २०८१, बुधबार
काठमाडौँ, भदौ १२ गते । सभामुख देवराज घिमिरेले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रमाणित गर्नुभएको छ । सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीका अनुसार उहाँले ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) ...
१२ भदौ २०८१, बुधबार
काठमाडौँ, भदौ १२ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले भोलि बिहीबार सचिवालय बैठकको ‘एजेण्डा’ तय गरेको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको केन्द्रीय कार्यालय बैठकले कार्यसूची तय गरेको हो । ...
१२ भदौ २०८१, बुधबार
प्रतिनिधिसभाको आजको बैठक । काठमाडौँ, भदौ १२ गते । प्रतिनिधिसभाको जारी बैठकमा सत्ता पक्षीय एमाले र प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका सांसदहरुबीच चर्काचर्की भएको छ । प्रतिनिधिसभाको आज बुधबारको बैठकको विशेष समयमा ...
१२ भदौ २०८१, बुधबार
नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे ।काठमाडौँ, भदौ १२ गते । प्रतिनिधिसभाका आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले भ्रष्टाचार काम र कानुनले रोकिनु पर्ने बताउनुभएको छ ...
१२ भदौ २०८१, बुधबार
फाइल तस्वीरः गृहमन्त्री रमेश लेखक ।काठमाडौँ, भदौ १२ गते । गृहमन्त्री रमेश लेखकले देशभरका छोटी भन्सार कार्यालयहरु सक्दो चाँडो सञ्चालनमा ल्याउनुपर्ने बताउनुभएको छ । गृहमन्त्री लेखकले राजस्व चुहावट नियन्त्रणका लागि सशस्त्र द्वन्द्वमा बन्द भएका छोटी ...
१२ भदौ २०८१, बुधबार
सुदूरपश्चिमस्तरीय परामर्श बैठकको तस्वीरधनगढी, भदौ १२ गते । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०को सुदूरपश्चिम प्रदशस्तरीय परामर्श बैठक आजदेखि सुरु भएको छ । पूर्व निर्धारित समय तालिका अनुसार आज बुधबारदेखि सुदूरपश्चिम प्रदशस्तरीय परामर्श ...
१२ भदौ २०८१, बुधबार
लेखक राजु सिलवालकाठमाडौँ, भदौ १२ गते । फ्रान्सको राजधानी पेरिसमा सम्पन्न गृष्मकालीन ओलम्पिकमा नेपालको सहभागिता खासै उल्लेखनीय नभएपछि अब सबैको ध्यान १७औँ गृष्मकालीन पारालम्पिकमा गएको छ । शारीरिक अपाङ्गता तथा फरक क्षमता भएका खेलाडीहरुको यो ...
१२ भदौ २०८१, बुधबार
फाइल तस्वीर काठमाडौँ, भदौ १२ गते । स्थानीय बजारमा आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । आज निर्धारण भएको मूल्यका आधारमा पहेँलो धातु हालसम्मकै महँगो भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, मङ्गलबारको ...
१२ भदौ २०८१, बुधबार
शपथ ग्रहण कार्यक्रमको तस्वीर ।लुम्बिनी, भदौ १२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता यमलाल खनालले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित शपथ कार्यक्रममा प्रदेश प्रमुख कृष्णबहादुर घर्तिमगरको ...
१२ भदौ २०८१, बुधबार
फाइल तस्वीर काठमाडौँ, भदौ १२ गते । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज बुधबार दिउँसो १ बजे संसद् भवन नयाँबानेश्वरमा बस्न भएको हो । प्रतिनिधिसभाको आजको बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ...