१३ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   स्वास्थ्य सेवा विभागको वार्षिक प्रतिवेदनः खोप कभरेजमा वृद्धि ★   विश्वमा शान्ति फैलाउन बौद्धमार्गीको अतुलनीय योगदानः पर्यटनमन्त्री पाण्डे ★   मुख्यमन्त्री कार्कीद्वारा शताक्षीधाममा ८७ वटा धाराको उद्घाटन ★   लगानी बोर्ड बैठकः बूढीगण्डकीलगायत विभिन्न जलविद्युत् परियोजनाको लगानी स्वीकृत ★   २० मेडिकल कलेजका अस्पतालको शय्या क्षमता सार्वजनिक ★   एनपिएलः चितवन राइनोजले समर्थकलाई निःशुल्क बस सेवा उपलब्ध गराउने ★   वैदेशिक ऋण अहिले नेपालको हितमा छैनः नेता साउद ★   व्यवसायी प्रसाईंलाई उचित उपचारको प्रबन्ध गर्न आदेश ★   परराष्ट्रमन्त्री डा राणा चीनको छन्दुमा ★   रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की ★   चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरूद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान जारी ★   इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो ★   खाजा खर्च, दक्षिणा र उपहार पाएको रकमबाट जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग ★   नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत ★   उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता ★   विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट ★   वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट ★   वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी

समाचार

लेबनानमा मानवीय अवस्था बिग्रँदै गएको राष्ट्रसङ्घको चेतावनी

न्यूयोर्क, कात्तिक २० गते । मानवीय मामिला समन्वयका लागि राष्ट्र सङ्घीय कार्यालय ९ओसिएचए० ले लेबनानको मनविय अवस्था बढ्दो वैमनस्यताको बीचमा बिग्रदै गएको जनाएको छ । यस क्षेत्रको स्वास्थ्य सेवाले निरन्तर आक्रमणको सामना गरिरहेको र कर्मचारी ...

गाजामा भएको इजरायली हमलामा चार जनाको मृत्यु, कैयौं धेरै घाइते

गाजा, कात्तिक २० गते । गाजा सहरको पूर्वमा रहेको तुफाहमा मङ्गलबार भएको इजरायली हमलामा चार जना प्यालेस्टिनीको मृत्यु हुनुका साथै अन्य धेरै जना घाइते भएको जनाइएको छ । हमला बाट सेनाले उत्तरी गाजा पट्टीको जबालिया ...

हसिना शासनकालमा अपहरण गरिएका दुई सय बङ्गलादेशी अझै बेपत्ता

ढाका, कात्तिक २० गते । अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा सेनाले अपहरण गरेका करिब २ सय जना बङ्लादेशीहरू अझै बेपत्ता रहेको जबरजस्ती बेपत्ता भएका घटनाहरूको अनुसन्धान आयोगका सदस्य नूर खानले मङ्गलबार बताउनु भएको छ । ...

एक सय ६२ सडक मानवको उद्धार

बागलुङ, कात्तिक २० गते । तेइस दिनअघि देखि प्रारम्भ भएको मानव सेवा आश्रमको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा अभियान आज बागलुङ आइपुगेको छ । आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी, उद्धार अभियानका सहयोगकर्ता आनीछोयङ्ग डोल्मा सहितको ५० ...

रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अदालतको अनुमति

फाइल तस्वीरकाठमाडौँ, कात्तिक २० गते । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले तिहारको विदासहित कात्तिक १५ गतेदेखि गणना हुनेगरी प्रहरीलाई अनुसन्धान ...

स्वास्थ्यमन्त्री पौडेलद्वारा अस्पताल निरीक्षण

सप्तरी, कात्तिक २० गते । स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आज निरीक्षण गर्नुभएको छ । त्यस क्रममा उहाँले अस्पतालको निर्माणधीन भवनको निरीक्षण गर्दै निर्धारित समयमा काम पूरा गर्न निर्देशन दिनुभयो । ...

सात वर्षमा पूरा भयो चिलिमे–त्रिशूली प्रसारण लाइन

रसुवा, कात्तिक २० गते । छ वर्ष १० महिनामा चिलिमे– त्रिशूली प्रसारण लाइन निर्माण सम्पन्न भएको छ । निर्माण पूरा भएसँगै सो प्रसारण लाइनको परीक्षणको तयारी थालिएको छ । भौगोलिक कठिनाइ, विभिन्न विपद्का कारण तोकिएको ...

पृथ्वीराजमार्गको ६३ किमी कालोपत्र सम्पन्न

तनहुँ, कात्तिक २० गते । मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा दुई लेनको ६३ किलोमिटर सडक कालोपत्र गरिएको छ । आयोजनाको पूर्वी खण्डका अनुसार २९ किमी चार लेन र पाँच किमी दुई लेनको सडकमा कालोपत्र गरिएको हो ...

वीरगञ्जमा छठपर्वलक्षित विशेष सुरक्षा योजना बनाइने

पर्सा, कात्तिक २० गते । जिल्ला प्रशासन कार्यालयले छठपर्वमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष शान्ति सुरक्षा योजना बनाउने भएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठपर्वका लागि आवश्यक सुरक्षा ...

नेप्से परिसूचकमा झिनो अङ्कले गिरावट, कारोबार रकम चार अर्ब २० करोडमाथि

काठमाडौँ, कात्तिक २० गते । दीपावलीको सार्वजनिक बिदापछि आज खुलेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक शून्य दशमलव २१ अङ्कले ओरालो लागेर दुई ...