२१ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २१ गते । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र ...
२१ कार्तिक २०८१, बुधबार
चितवन, कात्तिक २१ गते । रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने दुई जनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालयले जनाए अनुसार खैरहनीबाट टाँडीतर्फ आइरहेको बसले मोटरसाइकललाई ...
२१ कार्तिक २०८१, बुधबार
मेलामा नेपालको सहभागीता ।काठमाडौँ, कात्तिक २१ गते । आर्थिक कूटनीतिका माध्यमबाट मुलुकलाई समृद्धिको मार्गमा अग्रसर गराउने सरकारको नीतिअनुसार देशको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले क्यानडाको मन्ट्रियलमा आयोजित अन्तरराष्ट्रिय पर्यटन मेलामा नेपाल सहभागी भएको छ । ...
२१ कार्तिक २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक २१ गते । जल तथा मौसम विज्ञान विभागले हाल देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको जनाउँदै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थानमा आंशिक बदली रही बाँकी ...
२१ कार्तिक २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक २१ गते । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को क्षमता अभिवृद्धि गरिँदैछ । नेपाल नागरिक उड््डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैनिक १० घण्टा उडान बन्द गरेर करिब पाँच महिनासम्म विमानस्थल विस्तार गर्न ...
२१ कार्तिक २०८१, बुधबार
फाइल तस्वीरकाठमाडौँ, कात्तिक २१ गते । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबारका लागि अष्ट्रेलियन र क्यानेडियन डलरको भाउ बढेको छ । ...
२१ कार्तिक २०८१, बुधबार
तस्वीरमा व्यवसायिक भुइँकटहर खेती गरेको किसान अर्जुन विष्ट ।सुनसरी, कात्तिक २१ गते । बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाउनुभएको थियो । तर पछि ...
२१ कार्तिक २०८१, बुधबार
फाइल तस्वीरः धाप ड्याम। काठमाडौँ, कात्तिक २१ गते । पछिल्ला केही वर्षयता काठमाडौँमा पनि छठ पर्वलाई धुमधामसँग मनाउन थालिएको छ । यसपटक पनि छठ सुरु भइसकेपछि काठमाडौँ उपत्यकाका नदी, पोखरी तथा तलाउ छेउमा सजावट सुरु ...
२१ कार्तिक २०८१, बुधबार
फाइल तस्वीर ललितपुर, कात्तिक २१ गते । तीन सय त्रियासी वर्षदेखि चलेको कार्तिक नाच आजदेखि सुरु हुनेभएको छ । पाटन दरबार क्षेत्रको कार्तिक डबलीमा आजदेखि कार्तिक नाच सञ्चालन हुन लागेको कार्तिक नाच संरक्षण समितिका अध्यक्ष ...
२१ कार्तिक २०८१, बुधबार
फाइल तस्वीरमहोत्तरी, कात्तिक २१ गते । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी ...