१३ भदौ २०८१, बिहिबार
काठमाडौँ, भदौ १३ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले मुलुकमा ऊर्जा क्षेत्रको विकासमार्फत गरिब तथा विपन्न वर्गको जीवनस्तर उकास्न सरकार लागेको बताउनुभएको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी लगायतले दोलखामा रहेको ...
१३ भदौ २०८१, बिहिबार
काठमाडौँ, १३ भदौः वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सनले शिष्टाचार भेट गर्नुभएको छ । ...
१३ भदौ २०८१, बिहिबार
ललितपुर, भदौ १३ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले नागरिक सन्तुष्टिलाई केन्द्रविन्दुमा राखी सेवा प्रवाह गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानद्वारा आज यहाँ आयोजित शाखा अधिकृतहरुको ३८औँ आधारभूत प्रशासन प्रशिक्षण ...
१३ भदौ २०८१, बिहिबार
काठमाडौँ, भदौ १३ गते । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको अनावरण गर्नुभएको छ । ...
१३ भदौ २०८१, बिहिबार
मोरङ, भदौ १३ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमालाई रु पाँच लाख पु¥याउने बताउनुभएको छ । कोशी अस्पताल विराटनगर र विस्तारित सेवा प्रदान गर्ने भक्तपुर क्यान्सर अस्पतालबीच आज यहाँ सम्झौतापत्र हस्ताक्षर समारोहमा ...
१३ भदौ २०८१, बिहिबार
काठमाडौँ, भदौ १३ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अरू मुलुकको तुलनामा नेपालको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता खुला र उदारवादी रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समितिसँग आज गरिएको कुराकानीमा मन्त्री गुरुङले अन्तर्राष्ट्रिय ...
१३ भदौ २०८१, बिहिबार
काठमाडौँ, भदौ १३ गते । वि.सं २०८२ भित्र स्वयं आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभएका सहयोगापेक्षी सडक आश्रित मानवमुक्त राष्ट्र नेपाल निर्माण गर्ने अभियानमा जुटेको मानवसेवा ...
१३ भदौ २०८१, बिहिबार
नेपालगञ्ज, भदौ १३ गते । बाँकेको राँझा चोक नजिकै रत्न राजमार्गको सुर्खेत सडकखण्डमा आज बस दुर्घटना भएको छ । उक्त दुर्घटनामा दुईजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् । ...
१३ भदौ २०८१, बिहिबार
काठमाडौँ, भदौ १३ गते । प्रतिनिधिसभा सदस्यहरुले प्राकृतिक विपदबाट हुने क्षति न्यूनीकरणमा पहल थाल्न सरकारलाई सुझाव दिनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उहाँहरुले क्षति न्यूनीकरणमा राज्यले लगानी बढाउनुपर्ने सुझाव दिनुभयो । ...
१३ भदौ २०८१, बिहिबार
काँक्रेविहार, भदौ १३ गते । घोगा लाग्न थालेका मकैबालीमा हावाहुरीले क्षति पु¥याउँदा जाजरकोट नलगाड नगरपालिका–८ हल्चौरका किसान चिन्तित भएका छन् । घोगा लाग्न थालेका मकै नष्ट भएपछि यहाँका किसान चिन्तित बनेका हुन् । मुख्यबालीका रुपमा ...