१४ भदौ २०८१, शुक्रबार
काठमाडौँ, भदौ १४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गर्नुभएको छ । जीवन विज्ञान संस्थाद्वारा सङ्घीय सांसदहरूका लागि आज यहाँ आयोजित स्वजागरण कार्यक्रममा उहाँले योगमय समाजले शान्ति, ...
१४ भदौ २०८१, शुक्रबार
वाशिङ्टन डिसी, भदौ १४ गते । प्रहरीले नेपाली विद्यार्थी २१ वर्षीया मुना पाण्डेको हत्याका अभियोगमा टेक्सास राज्यबाट ५१ वर्षीय बवीसिं शाहलाई पक्राउ गरेको छ । पाण्डेको टेक्सासको हयुष्टनमा गत शनिबार हत्या भएको बताइएको छ । ...
१४ भदौ २०८१, शुक्रबार
फाइल तस्वीर चितवन, भदौ १४ गते । भरतपुर महानगरपालिकाले एक अर्ब ५० करोड रुपैयाँभन्दा बढीको लगानीमा महानगरीय चक्रपथ निर्माण अन्तिम चरणमा पुर्याएको छ । सङ्घ र प्रदेश सरकारसँगको सहकार्यमा यो बृहत् आयोजना अन्तिम चरणमा पुर्याइएको ...
१४ भदौ २०८१, शुक्रबार
तस्वीरमा रातोढुुङ्गा सवस्टेशन ।म्याग्दी, भदौ १४ गते । म्याग्दीको पश्चिमी क्षेत्रका तीन स्थानीय तहमा विद्युुत् आपूर्ति गर्न निर्माण भएको प्रसारण लाइन र सवस्टेशन अझै सञ्चालनमा आउन सकेको छैन । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकबाट म्याग्दीको मालिका ...
१४ भदौ २०८१, शुक्रबार
फाइल तस्वीरविराटनगर, भदौ १४ गते । लामो समयको अन्तरालपछि कोशी प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभाको स्थगित भएको बैठक दुई महिनापछि आज शुक्रबार बस्न लागेको हो । गत असार ८ गते चालु आर्थिक वर्ष २०८१/०८२ ...
१४ भदौ २०८१, शुक्रबार
प्रतिकात्मक तस्वीरधरान, भदौ १४ गते । धरानमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । विद्यालयबाट घर फर्कँदै गर्दा धरान–११ ऐश्वर्य मार्गको ड्रेनमा आएको भेल बाढीले बगाएर धरान उपमहानगरपालिका–११ पृथ्वीचोकका १४ वर्षीय रोशन लिम्बूको मृत्यु भएको ...
१४ भदौ २०८१, शुक्रबार
साङ्केतिक तस्वीरकाभ्रेपलाञ्चोक, भदौ १४ गते । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा यात्रुवाहक बसले बिहीबार साँझ ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । काठमाडौँबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले ...
१४ भदौ २०८१, शुक्रबार
फाइल तस्वीरभरतपुर, भदौ १४ गते । किसानले स्थानीय रूपमा उत्पादन भएको महको बजारीकरण गरिदिन माग गरेका छन् । बिहीबार कृषि तथा पशुपक्षी विकास रामनाथ अधिकारीलाई भेटेर किसानहरूले महको उत्पादन र बजारीकरणमा देखिएको समस्या समाधान गरिदिन ...
१४ भदौ २०८१, शुक्रबार
फाइल तस्वीर ।काठमाडौँ, भदौ १४ गते । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । जसको प्रभावले हाल देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम ...
१४ भदौ २०८१, शुक्रबार
फाइल तस्वीर मुख्यसचिव एकनारायण अर्याल ।काठमाडौँ, भदौ १४ गते । सरकारले मुख्य सचिवमा गृह मन्त्रालयका सचिव एकनारायण अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । बहालवाल मुख्यसचिव लीलादेवी गड्तौला आज शुक्रबारदेखि अनिवार्य अवकाशमा जानुहुने भएपछि हिजो ...