२१ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २१ गते । नेपाल कम्युनिस्ट पार्टी एमाले काठमाडौँ जिल्ला कमिटीले आगामी उपनिर्वाचनका लागि उम्मेदवारको सिफारिस गरेको छ । एमाले काठमाडौँ जिल्ला कमिटीको आज बसेको बैठकले नगरकमिटीबाट आएका उम्मेदवारको नामलाई सर्वसम्मत निर्णय गर्दै सिफारिस ...
२१ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २१ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विश्व जलवायु सम्मेलन ९कोप–२९०मा जलवायु वित्त, अनुकूलन, हानिनोक्सानीलगायत मुद्दा प्राथमिकताका साथ उठाइने बताउनुभएको छ । नेपाल ग्रामीण पुनःनिर्माण संस्थाले आज ...
२१ कार्तिक २०८१, बुधबार
विराटनगर, कात्तिक २१ गते । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईलाई दिएको छ । आज बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले सङ्घीयता कार्यान्वयन तथा ...
२१ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २१ गते । इन्टरपोलबाट रेड नोटिस जारी गरी नेपाल झिकाइएका एक व्यक्ति मानव बेचबिखन मुद्दामा आज पुर्पक्षका लागि जेल चलान गरिएको छ । आकर्षक तलबको लोभ देखाएर भिजिट भिसामा नेपाली महिलालाई विदेशमा बेचबिखन ...
२१ कार्तिक २०८१, बुधबार
ललितपुर, कात्तिक २१ गते । स्थानीय परिवेशमा आधारित भएर विश्वस्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल विश्वविद्यालय विकास बोर्डको आज ‘ललितपुरमा भएको सातौँ परामर्श बैठकमा राष्ट्र निर्माणमा विश्वविद्यालय’ को भूमिका विषयक सङ्गोष्ठीमा ...
२१ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २१ गते । सत्तारुढ दल नेकपा (एमाले) र नेपाली काङ्ग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन् । एमाले नेता तथा पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ...
२१ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २१ गते । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगतामा सुखद सुरुआत गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ६७ ...
२१ कार्तिक २०८१, बुधबार
वासिङ्टन, कात्तिक २१ गते । अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने तयारीसँगै डलरको मूल्य उच्च भएको छ, सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ । विश्लेषकहरूले ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्न बताएका ...
२१ कार्तिक २०८१, बुधबार
सुनसरी, कात्तिक २१ गते । लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठका लागि सुनसरीका विभिन्न जलाशयका छठ घाट बेहुलीझैँ सिङ्गारिएका छन् । यहाँस्थित सप्तकोशी नदीसहितका धेरै जलाशयमा छठ घाट सिङ्गारिएका छन् । पूजाका ...
२१ कार्तिक २०८१, बुधबार
बागलुङ, कात्तिक २१ गते । बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेका सबै ...