१३ मङि्सर २०८१, बिहिबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   रूसद्वारा युक्रेनको ऊर्जा ग्रिडमा व्यापक आक्रमणः जेलेन्स्की ★   चीनका उच्च सैन्य अधिकारी मियाओ हुआविरूद्ध भ्रष्टाचार आरोपमा अनुसन्धान जारी ★   इन्डोनेसियाको उत्तरी सुमात्रामा भूस्खलन, २७ जनाको मृत्यु ★   रास्वपा सभापति लामिछानेलाई काठमाडौँ लगियो ★   खाजा खर्च, दक्षिणा र उपहार पाएको रकमबाट जेष्ठ नागरिक र विद्यार्थीलाई सहयोग ★   नेपाली विद्यार्थीका लागि असहज बन्दै बेलायत ★   उद्योगमन्त्री भण्डारी र दक्षिण कोरियाका राजदूत तेयोङबीच शिष्टाचार भेट ★   अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता ★   विद्युत सट भई आगलागी हुँदा तीन घर जलेर नष्ट ★   वनमन्त्री ठकुरीसँग दक्षिण कोरियाका राजदूतको शिष्टाचार भेट ★   वर्ल्डलिङ्क कम्युनिकेसन्समा फिनफण्डको एक करोड युरो लगानी ★   मानव बेचबिखनको आरोपमा एक जना पक्राउ ★   पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित ★   ‘वित्तीय समानीकरण अनुदान बजेट रोकिँदा आर्थिक सङ्कट’ ★   नाष्टको ४८औँ प्राज्ञसभाः १२ विधामा पुरस्कृत गरिने ★   ‘हिउँ चितुवा संरक्षणमा लगानी बढाउनुपर्छ’ ★   मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङ र पर्वतमा पाँच पुल बन्दै ★   होटललाई उद्योग सरह विद्युत् उपलब्ध गराउन ऊर्जामन्त्रीसमक्ष माग ★   उद्योगबाट निस्किएको प्रदूषित पानीले रामग्राम र पाल्हीनन्दन दुर्गन्धित ★   कुटपिटबाट एक जनाको मृत्यु

समाचार

कीर्तिपुरमा सुरु भयो उपनिर्वाचनको माहोल

काठमाडौँ, कात्तिक २१ गते । कीर्तिपुर नगरपालिकामा उप निर्वाचनको माहोल सुरु भएको छ । आगामी मङ्सिर १६ गतेका लागि तय भएको स्थानीय तहको उप निर्वाचनको माहोल सुरु भएको हो । उप निर्वाचनमार्फत नगरप्रमुख र दुई ...

‘चित्रकलाद्वारा जीवन दर्शन प्रस्तुत’

नवलपरासी, कात्तिक २१ गते । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०को गैँडाकोटमा आज चित्रकार भीमप्रसाद शर्माको १२औँ एकल चित्रकला प्रदर्शनी ‘कुण्डलिनी’को उद्घाटन गर्नुभएको छ । चित्रकार शर्माले प्रदर्शनीमा राख्नुभएको चित्रकलाले जीवन दर्शन ...

काठमाडौँ महानगरपालिकाद्वारा कमलपोखरीमा छठ पर्वको तयारी

काठमाडौँ, कात्तिक २१ गते । काठमाडौँ महानगरपालिकाले छठ पर्वका लागि कमलपोखरीमा सम्पूर्ण तयारी पूरा गरेको छ ।पोखरीको चारैतिर पेटीमा बर्तालुलाई बस्ने र सूर्यलाई अघ्र्य दिन घाटलाई व्यवस्थित गरिएको हो । करिब पाँच सय बर्तालुुलाई पूजाआजा ...

वीरगञ्जमा छठका सामान किनमेल गर्नेको घुइँचो

पर्सा, कात्तिक २१ गते । औद्योगिक तथा आर्थिक नगरी वीरगञ्जमा छठ पर्वका लागि आवश्यक सामान किनबेच गर्नेको घुइँचो लागेको छ । हाल वीरगञ्जको मीनाबजार, घण्टाघर, रेल्वेरोड, अटोरिक्सा स्टेसन, माईस्थानलगायतका स्थानमा सडकमै छठका सामान किनबेच गर्नेको ...

नेपालको ऊर्जा क्षेत्रको विकासका लागि भारत भ्रमण उपलब्धिमूलकः ऊर्जामन्त्री खड्का

काठमाडौँ, कात्तिक २१ गते । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासका आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको बताउनुभएको छ । भारतको नयाँदिल्लीमा आयोजित अन्तर्राष्ट्रिय सौर्य गठबन्धन सम्मेलनमा भाग लिएर आज साँझ नेपाल ...

नेपाल विश्वविद्यालय विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस्: उपप्रधानमन्त्री पौडेल

ललितपुर, कात्तिक २१ गते । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल विश्वविद्यालय संसारभरका विद्यार्थीको आकर्षणको केन्द्र बन्न सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल विश्वविद्यालयको आज ललितपुरमा भएको विश्वविद्यालय उद्घोषणासभा कार्यक्रममा शुभकामना मन्तव्य राख्नुहुँदै ...

‘माओवादी सुशासनको मुद्दाबाट पछि हट्दैन’:महासचिव गुरुङ

म्याग्दी, कात्तिक २१ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङले माओवादी सुशासनको मुद्दाबाट पछि नहट्ने बताउनुभएको छ ।नेकपा माओवादी केन्द्र म्याग्दीले आज बेनी नगरपालिका–४ सिंगामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले सुशासन ...

एमाले काठमाडौँद्वारा उपनिर्वाचनमा लागि उम्मेदवार सिफारिस

काठमाडौँ, कात्तिक २१ गते । नेपाल कम्युनिस्ट पार्टी एमाले काठमाडौँ जिल्ला कमिटीले आगामी उपनिर्वाचनका लागि उम्मेदवारको सिफारिस गरेको छ । एमाले काठमाडौँ जिल्ला कमिटीको आज बसेको बैठकले नगरकमिटीबाट आएका उम्मेदवारको नामलाई सर्वसम्मत निर्णय गर्दै सिफारिस ...

कोप–२९ मा जलवायु वित्त, अनुकूलन, हानिनोक्सानी प्रमुख मुद्दा : वनमन्त्री शाही

काठमाडौँ, कात्तिक २१ गते । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय विश्व जलवायु सम्मेलन ९कोप–२९०मा जलवायु वित्त, अनुकूलन, हानिनोक्सानीलगायत मुद्दा प्राथमिकताका साथ उठाइने बताउनुभएको छ । नेपाल ग्रामीण पुनःनिर्माण संस्थाले आज ...

सरकारको प्रवक्तामा मन्त्री राई

विराटनगर, कात्तिक २१ गते । कोशी प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईलाई दिएको छ । आज बसेको कोशी प्रदेशको मन्त्रिपरिषद्को बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । बैठकले सङ्घीयता कार्यान्वयन तथा ...