०८ असोज २०८१, मङ्गलबार
भर्खरै
★   नीजि क्षेत्रलाई प्रोत्साहन गरी देशको अर्थतन्त्र सबल बनाउने सरकारको नीति छः उद्योगमन्त्री भण्डारी ★   उपप्रधानमन्त्री सिंह र सचिव गेलालबीच कार्यसम्पादन सम्झौता ★   सुशासन कायम गर्न राजनीतिक नेतृत्वमा इमानदारिता चाहिन्छ : मुख्यमन्त्री आचार्य ★   कुलोमा डुबेर एक बालिकाको मृत्यु ★   यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान ★   संविधान संशोधनमार्फत अधिकारको दायरालाई अझै फराकिलो पार्नेछौँः कानुनमन्त्री चौरसिया ★   सङ्घीयता कार्यान्वयनपछि स्वास्थ्य र शिक्षामा मुलुक आत्मनिर्भर बन्दैछः सभापति देउवा ★   दसैंका लागि अग्रिम टिकट बुकिङ असोज १२ गतेदेखि खुल्ने सहमति ★   नेपालले प्रजनन स्वास्थ्य र सुरक्षित मातृत्वका क्षेत्रमा प्रगति गरिरहेको छः परराष्ट्रमन्त्री राणा ★   श्रीलङ्काका लागि प्रस्तावित राजदूतको नाम अस्वीकृत ★   विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्व नेताहरू भेला हुँदै ★   श्रीलङ्काको नयाँ वामपन्थी सरकारसँग वार्ता गर्न आइएमएफ तयार ★   महिला लिग फुटबलमा त्रिभुवन आर्मी क्लब विजयी ★   चेपाङ गाउँका खेतमा झुल्यो लहलह धान ★   सागसब्जी खेतीबाटै दैनिक १० हजार आम्दानी गर्दै मुकुन्द ★   विशिष्टीकृत क्यान्सर उपचार सेवा सञ्चालन गर्दै भक्तपुर क्यान्सर अस्पताल ★   लुम्बिनी प्रदेश राजधानीको प्रशासनिक पूर्वाधार निर्माण तीव्र गतिमा ★   नेप्से परिसूचकमा उच्च अङ्कको गिरावट, कारोबार रकम पाँच अर्ब ६८ करोड ★   ‘जलवायु अनुकूलन अबको जीवन पद्धति’ ★   मेडिकल व्यवसायी प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी

समाचार

भौतिक संरचनाले कुरुप बन्दै पर्यटकीयस्थल मझुवागढी

खोटाङ, भदौ १२ गते । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेलबजारबाट करिब ४५ मिनेटको पैदलयात्रा गरेर उकालो चढ्दा धार्मिक एवं पर्यटकीयस्थल मझुवागढी पुगिन्छ । उक्त स्थानमा किरात ऐतिहासिकस्थल मझुवागढी तथा हिन्दू धर्मावलम्बीको आस्थाको केन्द्र बुद्धेश्वर गुफा ...

एकीकृत समाजवादीको पदाधिकारीले पायो पूर्णता, वरिष्ठ उपाध्यक्षमा पाण्डे सर्वसम्मत

फाइल तस्वीरकाठमाडौँ, भदौ १२ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) को पदाधिकारीका लागि भएको निर्वाचनको परिणाम सार्वजनिक भएको छ । पार्टी पदाधिकारीका लागि हिजो मङ्गलबार अपरान्ह भएको निर्वाचनको परिणाम सार्वजनिक भएको हो । पार्टीको ...

वाणिज्य बैंकको ‘काउन्टरसाइक्लिक बफर’ शून्य प्रतिशत कायम

काठमाडौँ, भदौ १२ गते । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुको काउन्टरसाइक्लिक बफर शून्य प्रतिशत कायम गरेको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, ...

आगामी निर्वाचनमा एक्लै लड्छौँः नेता शर्मा

फाइल तस्वीरतुलसीपुर, भदौ १२ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य रेखा शर्माले पार्टीलाई आगामी चुनावमा एक्लै लड्ने अवस्थामा पु¥याउन नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभएको छ । मङ्गलबार माओवादी केन्द्र तुलसीपुरले आयोजना ...

बागमती प्रदेशमा नयाँ स्वास्थ्य ऐन कार्यान्वयनमा आउँदै

चितवन, भदौ १२ गते । बागमती प्रदेशको स्वास्थ्य संस्था स्थापना, स्तरोन्नति तथा नवीकरणसम्बन्धी ऐन यसै महिनाभित्र कार्यान्वयनमा ल्याइने भएको छ । लामो समयदेखि ऐन बन्न नसक्दा यहाँका अधिकांश स्वास्थ्य संस्था नवीकरण हुनसकेको थिएनन् । ऐनको ...

बेनी–जोमसोम–कोरला सडकः सिरुबारीको पहिरोमा दुर्घटनाको जोखिम

म्याग्दी, भदौ १२ गते । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ सिरुबारी क्षेत्रको पहिरोले दुर्घटनाको जोखिम बढेको छ । कालीगण्डकी किनारको पाखोमा निर्माण भएको सडकमा खस्ने पहिरोका कारण बेनी–जोमसोम सडकमा ...

अँध्यारोबाट ‘उज्यालो’ समृद्धिको यात्रामा ऊर्जा क्षेत्र

कुनैबेला हप्ता नबिराइ ‘लोडसेडिङ’को तालिका परिवर्तन हुन्थ्यो । उस्तै परे सातामा नै दुई पटक तालिका बदलिन्थे । कहिले बिजुली आउला भन्दै बस्नुपर्ने बाध्यता आममानिसमा थियो । अँध्यारोसँगै जनजीवन चलाउनुपर्दा मुलुकको अर्थतन्त्र पनि त्यस्तै सुस्त थियो ...

स्वास्थ्य ऐन यसै महिनाभित्र कार्यान्वयनमा ल्याइने

फाइल तस्वीरहेटौंडा, भदौ १२ गते । बागमती प्रदेशको स्वास्थ्य संस्था स्थापना, स्तरोन्नति तथा नवीकरणसम्बन्धी ऐन यसै महिनाभित्र कार्यान्वयनमा ल्याइने भएको छ । लामो समयदेखि ऐन बन्न नसक्दा यहाँका अधिकांश स्वास्थ्य संस्था नवीकरण हुनसकेकोले सो सम्बन्धी ...

भेटी र नाचगानबाट जुटाएको रकम सामाजिक काममा

धार्मिकस्थल खयरभारानी तालम्याग्दी, भदौ १२ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वारका बासिन्दाले धार्मिकस्थल खयरभारानी तालमा सङ्कलन भएको भेटी र गाउँमा नाचगानबाट जुटाएको आठ लाख ५० हजार रुपैयाँभन्दा बढी रकम सामाजिक काममा परिचालन गरेका छन् । ...

सर्वोच्चमा भ्याकेट निवेदन दर्ता

फाइल तस्वीर काठमाडौँ, भदौ १२ गते । गृह मन्त्रालयले नेपाल प्रहरीको ३० वर्षे सेवा अवधि लागू नगर्नु भनी सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध भ्याकेट निवेदन दर्ता गराएको छ । गृह मन्त्रालयले महान्यायाधिवक्ता कार्यालयमार्फत सर्वोच्च ...