२० कार्तिक २०८१, मङ्गलबार
जुम्ला, कात्तिक २० गते । जुम्लाको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन् । विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन् । आठवर्ष अघि सङ्घीय खानेपानी ...
२० कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक २० गते । तिहार सकिएसँगै स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अन्ुसार आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले ...
२० कार्तिक २०८१, मङ्गलबार
महोत्तरी, कात्तिक २० गते । महोत्तरीका किसान उखु पेलेर सख्खर बनाउने काममा व्यस्तछन् । जिल्लाका चिनी उद्योगमा उखु क्रसिङको अत्तोपत्तो नभएपछि किसानले धमाधम उखु पेल्न थालेका हुन् । चिनी उद्योगले कहिले क्रसिङ सुरु गर्ने भन्ने ...
२० कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक २० गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ । सङ्गठनलाई थप सुदृढीकरण गरी गतिशील बनाउन पार्टीका सबै तहका ...
२० कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक २० गते । नेपालले जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसिसिसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा ‘एजेण्डा’ लाई उठान गर्न विभिन्न तयारी गरेको छ ।यही नोभेम्बर ११ देखि २२ तारिख ९कात्तिक २६ देखि ...
२० कार्तिक २०८१, मङ्गलबार
म्याग्दी, कात्तिक २० गते । जिल्लामा सञ्चालित १२ ठूला आयोजनाको निर्माण अलपत्र परेका छन् । सडक, सबस्टेशन, अस्पताल, खानेपानी, सेवा प्रदायक कार्यालयको भवन, मोटरेबल पुललगायत आयोजना निर्माणमा भएको ढिलासुस्तीले सर्वसाधारणलाई सास्ती भएको छ । स्थानीय ...
२० कार्तिक २०८१, मङ्गलबार
सर्लाही, कात्तिक २० गते । सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित बयलबासमा कारसहित पोखरीमा खसेर बेपत्ता भएका दुई जनाको शव गोताखोर टोलीले निकालेको छ । बयलबास बजारबाट महोत्तरी जाँदै गरेको लु२च ६७५८ नम्बरको कार आज बिहान दुर्घटना हुँदा ...
२० कार्तिक २०८१, मङ्गलबार
बाँके, कात्तिक २० गते । सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छभने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको छ ...
२० कार्तिक २०८१, मङ्गलबार
बागलुङ, कात्तिक २० गते । एकपटकको लगानीले वर्षौँसम्म आम्दानी दिने बहुगुणी फल किबीप्रति बागलुङका किसानको आकर्षण छ । काठेखोला गाउँपालिका–५ थामडाँडाका इन्जिनियर खिमानन्द कँडेलले १२ रोपनी जग्गामा किबीखेती गर्नुभएको छ । गत वर्ष पाँच सय ...
२० कार्तिक २०८१, मङ्गलबार
काठमाडौँ, कात्तिक २० गते । विदेश पठाइदिने भन्दै ५ करोड भन्दा धेरै ठगी गरी फरार भएकी बिनु शाक्यलाई प्रहरीले कम्बोडियामा पक्राउ गरी नेपाल ल्याएको छ । इन्टरपोलबाट रेड नोटिस जारी भएकी उनलाई आइतबार नेपाल ल्याइएको ...