२१ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २१ गते । आइसीसी यु–१९ महिला टी–ट्वान्टी विश्वकपको एसिया छनोटअन्तर्गत अहिले नेपालले थाइल्याण्डबिरुद्ध ब्याटिङ गरिरहेको छ । थाइल्याण्डले टस जितेर फिल्डिङ राजेपछि नेपालले ब्याटिङ गर्न पुगेको हो । आजदेखि सुरु छनोटको खेलमा नेपालले ...
२१ कार्तिक २०८१, बुधबार
विराटनगर, कात्तिक २१ गते । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । केही दिन अघि प्रदेश सरकारको स्वीकृति नलिइकन विदेश जानुभएका मन्त्री अधिकारीको आलोचना भएपछि उहाँले नैतिकताको आधारमा ...
२१ कार्तिक २०८१, बुधबार
वासिङ्टन, कात्तिक २१ गते । राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले फ्लोरिडाको पामबिचमा भेला भएका समर्थकलाई सम्बोधन गरेका छन् । परिवारका सदस्य ( श्रीमती मेलानिया ट्रम्प, चुनावी अभियानका कर्मचारी र र उपराष्ट्रपतिका उम्मेदवार जेडी भान्ससहित) स्टेजमा पुगेका ...
२१ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २१ गते । नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन ...
२१ कार्तिक २०८१, बुधबार
कर्णाली, कात्तिक २१ गते । कर्णालीको लोक, कला र मौलिक संस्कृति जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम को तयारी थालिएको छ । पछिल्लो समयमा ऊर्जाशील युवाको पलायन तथा लोपोन्मुख अवस्थामा पुगेको वैभवशाली कर्णालीको मौलिक संस्कृति र कलाको ...
२१ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २१ गते । तिहार सकिएलगत्तै अहिले काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । छठका लागि अहिले काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि टेण्ट राख्ने कार्य करिब करिब अन्तिम चरणमा पुगेको ...
२१ कार्तिक २०८१, बुधबार
इजरायल, कात्तिक २१ गते । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्ना रक्षामन्त्री याओव ग्यालन्टलाई विश्वास गर्ने वातावरण नदेखिएको कारण देखाउँदै पदबाट बर्खास्त गर्नुभएको छ । अन्तर्रािष्ट्रय समाचार माध्यम टाइम्स अफ इजरायलका अनुसार लिकुड पार्टीका ग्यालेन्टको स्थानमा ...
२१ कार्तिक २०८१, बुधबार
जनकपुरधाम, कात्तिक २१ गते । सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले पौष्टिक तत्व भएको ९भिटामिनयुक्त० चामल उत्पादन सुरु गरेको छ । धान र चामलको खरिद–बिक्री गर्दै आएको सो कार्यालयले ...
२१ कार्तिक २०८१, बुधबार
धादिङ, कात्तिक २१ गते । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ ...
२१ कार्तिक २०८१, बुधबार
सिड्नी, कात्तिक २१ गते । अस्ट्रेलियाको एक अध्ययनले सन् २०५० सम्ममा विश्वभर क्यान्सरका कारण हुने मृत्युको सङ्ख्या झण्डै दोब्बर हुने प्रक्षेपण गरेको छ । अध्ययनले सन् २०५० मा विश्वमा एक करोड ८५ लाख मानिसको क्यान्सरका ...