२१ कार्तिक २०८१, बुधबार
ललितपुर, कात्तिक २१ गते । स्थानीय परिवेशमा आधारित भएर विश्वस्तरमा प्रतिस्पर्धी जनशक्ति उत्पादन गरिनुपर्नेमा जोड दिइएको छ । नेपाल विश्वविद्यालय विकास बोर्डको आज ‘ललितपुरमा भएको सातौँ परामर्श बैठकमा राष्ट्र निर्माणमा विश्वविद्यालय’ को भूमिका विषयक सङ्गोष्ठीमा ...
२१ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २१ गते । सत्तारुढ दल नेकपा (एमाले) र नेपाली काङ्ग्रेसले तीनै तहका सरकार सञ्चालन व्यवस्थित र प्रभावकारी बनाउन संयन्त्र गठन गरेका छन् । एमाले नेता तथा पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार ...
२१ कार्तिक २०८१, बुधबार
काठमाडौँ, कात्तिक २१ गते । आइसिसी महिला यु–१९ विश्वकपको एसिया छनोटमा नेपालले थाइल्यान्डलाई पराजित गर्दै प्रतियोगतामा सुखद सुरुआत गरेको छ । संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन क्रिकेट रङ्गशालामा सम्पन्न खेलमा नेपालले थाइल्यान्डलाई ६७ ...
२१ कार्तिक २०८१, बुधबार
वासिङ्टन, कात्तिक २१ गते । अमेरिकामा डोनाल्ड ट्रम्पको राष्ट्रपति बन्ने तयारीसँगै डलरको मूल्य उच्च भएको छ, सेयर बजार बढेको छ र बिटक्वाइनले नयाँ रेकर्ड कायम गरेको छ । विश्लेषकहरूले ट्रम्पको विजयले मुद्रास्फीति बढाउन सक्न बताएका ...
२१ कार्तिक २०८१, बुधबार
सुनसरी, कात्तिक २१ गते । लोक आस्था, विश्वास र श्रद्धाको पर्वका रूपमा रहेको छठका लागि सुनसरीका विभिन्न जलाशयका छठ घाट बेहुलीझैँ सिङ्गारिएका छन् । यहाँस्थित सप्तकोशी नदीसहितका धेरै जलाशयमा छठ घाट सिङ्गारिएका छन् । पूजाका ...
२१ कार्तिक २०८१, बुधबार
बागलुङ, कात्तिक २१ गते । बागलुङमा आज बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । रुकुमदेखि काठमाडौँका लागि छुटेको ना८ख ८४१४ नम्बरको बस बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीमा दुर्घटनामा परेको हो । दुर्घटनामा परेका सबै ...
२१ कार्तिक २०८१, बुधबार
स्याङ्जा, कात्तिक २१ गते । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वउपसभापति गोपालमान श्रेष्ठले आगामी निर्वाचनमा नेपाली काङ्ग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस स्याङ्जा क्षेत्र नं २ ले आज यहाँको वालिङमा आयोजना ...
२१ कार्तिक २०८१, बुधबार
कायरो, कात्तिक २१ गते । इजिप्ट र टर्कीको नेतृत्व तथा दर्जनौं देशहरूको समर्थनमा संयुक्त राष्ट्रसङ्घ समक्ष इजरायलमाथि हतियार प्रतिवन्धको आवाह्न गरिएको छ । पछिल्लो समयमा लेबनानमा हेजबुल्लाहविरुद्धको चरम युद्ध भइरहेको अवस्थामा यस्तो आह्वान आएको हो ...
२१ कार्तिक २०८१, बुधबार
दोहा, कात्तिक २१ गते । कतारको संविधान संशोधन परियोजना राष्ट्रिय जनमतसंग्रहबाट स्वीकृत भएको सरकारी समाचार एजेन्सी क्युएनएले बुधबार जनाएको छ । आन्तरिक मन्त्री तथा जनमत संग्रह समितिका अध्यक्ष शेख खलिफा बिन हमद बिन खलिफा अल ...
२१ कार्तिक २०८१, बुधबार
बेरुत, कात्तिक २१ गते । दक्षिणी लेबनानको टायर जिल्लाको अल साहबिया सहरलाई लक्षित गरी भएको इजरायली हवाई आक्रमणमा पाँच जनाको मृत्यु हुनुका साथै एक जना घाइते भएको जनाइएको छ । लेबनानको स्वास्थ्य मन्त्रालयले बार्जा (माउन्ट ...