२२ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २२ गते । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हाम्रा सबै चाडपर्व सामाजिक सम्बन्ध र सांस्कृतिक सौहार्दताका धरोहर भएको उल्लेख गर्नुभएको छ । छठ पर्वका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले चाड–पर्वले सामूहिक ...
२२ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २२ गते । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली ...
२२ कार्तिक २०८१, बिहिबार
म्याग्दी, कात्तिक २२ गते । ग्रामीण क्षेत्रमा समुदायस्तरबाट सञ्चालन भएको मङ्गला शिक्षा क्याम्पसले अक्षयकोष स्थापनाका लागि तिहार पर्वको अवसरमा सञ्चालन गरेको देउसीभैलोबाट ४० लाख रुपैयाँ सहयोग जुटेको छ । मङ्गला गाउँपालिका–२ बाबियाचौरको लाम्पाटामा रहेको क्याम्पसले ...
२२ कार्तिक २०८१, बिहिबार
फाइल तस्वीरनवलपरासी, कात्तिक २२ गते । विश्वव्यापी रुपमा चुनौती देखिंदै आएको फोहरलाई उचित तरिकाले व्यवस्थापन गर्नसके मल उत्पादन गरी बजारीकरण गरे आम्दानीसमेत गर्न सकिने उदाहरण मध्यविन्दु नगरपालिकाले देखाएको छ । नगरपालिकाले फोहरको व्यवस्थापनसँगै कुहिने फोहरबाट ...
२२ कार्तिक २०८१, बिहिबार
फाइल तस्वीरः राष्ट्रपति रामचन्द्र पौडेल ।काठमाडौँ, कात्तिक २२ गते । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धि गर्न र आससी सद्भावलाई थप सुदृढ पार्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्वका अवसरमा ...
२२ कार्तिक २०८१, बिहिबार
फाइल तस्वीरः प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे ।काठमाडौँ, कात्तिक २२ गते । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले छठ पर्व, २०८१ को पावन अवसरमा समाजका सबै पक्षलाई एकत्रित गर्दै सामाजिक एकतालाई बलियो बनाउन, साझा उद्देश्य र धार्मिक भावनाको ...
२२ कार्तिक २०८१, बिहिबार
फाइल तस्वीरः राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल ।काठमाडौँ, कात्तिक २२ गते । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले छठ पर्वले सामाजिक, सांस्कृतिक सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन विशिष्ट भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ । छठ पर्वको ...
२२ कार्तिक २०८१, बिहिबार
फाइल तस्वीर काठमाडौँ, कात्तिक २२ गते । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको ...
२२ कार्तिक २०८१, बिहिबार
फाइल तस्वीर: प्रधानमन्त्री केपी शर्मा ओली काठमाडौँ, कात्तिक २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई दिनुभएको छ । हिजो भएको निर्वाचनमा ट्रम्प अमेरिकाको ४७ औँ राष्ट्रपतिमा ...
२१ कार्तिक २०८१, बुधबार
सुदूरपश्चिम, कात्तिक २१ गते । ‘उज्यालो धनगढी अभियान’ अन्तर्गत सडकमा रङ्गीविरङ्गी बत्ती जडान गरिएसँगै धनगढीको मुख्य बजार क्षेत्रका सडक रातमा झिलीमिली बनेको छ । मुख्य सडकका खम्बामा सेतो, नीलो र रातो रङको बत्ती एकसाथ बल्न ...