२२ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २२ गते । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले छठ पर्वबाट समृद्धिको बाटोमा अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गर्नुभएको छ । अध्यक्ष दाहालले आज जारी गर्नुभएको शुभकामना सन्देशमा ...
२२ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २२ गते । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मौलिक कला र संस्कृतिको संरक्षणबाट सबै नेपालीलाई एकताबद्ध गरी राष्ट्रियतालाई बलियो बनाउन सहयोग पुग्ने बताउनुभएको छ । छठ पर्वका अवसरमा आज दिनुभएको ...
२२ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २२ गते । नेपालका लागि इजरायलका नवनियुक्त राजदूत स्मुलिम एरी बास आफ्नो कार्यभार सम्हाल्न काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षमा नायब शिष्टाचार महापाल लेखनाथ गौतम तथा यहाँस्थित इजरायली दूतावासका ...
२२ कार्तिक २०८१, बिहिबार
गण्डकी, कात्तिक २२ गते । जेठोबुढो धानको ’पकेट’ क्षेत्रका रुपमा परिचित पोखराको फेवाफाँटका किसान बालीमा गभारो लागेकाले चिन्तित छन् । बालमा अन्न लागेको छैन । पराल पनि पशुले नखानेगरी बिग्रिएको छ । ...
२२ कार्तिक २०८१, बिहिबार
गण्डकी, कात्तिक २२ गते । गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्टले छठपर्व प्राकृतिक ऊर्जा र भक्तिभावको संयोग झल्काउने राष्ट्रिय चाड भएको बताउनुुभएको छ । छठका अवसरमा आज जारी गर्नुभएको शुुभकामना सन्देशमा उहाँले यो पर्वका माध्यमबाट देशको धर्म, ...
२२ कार्तिक २०८१, बिहिबार
विराटनगर, कात्तिक २२ गते । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले स्वदेश तथा विदेशमा रहनुभएका दाजुभाई, दिदीबहिनीमा छठको शुभकामना व्यक्त गर्नुभएको छ । आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले संस्कृति र रीतिरिवाजको संरक्षणबाट आपसी सद्भाव र ...
२२ कार्तिक २०८१, बिहिबार
काभ्रेपलाञ्चोक, कात्तिक २२ गते । गत महिनाको बाढीपहिरोमा परी यहाँ ७९ जनाले ज्यान गुमाएभने भौतिक सम्पत्तिमा पनि व्यापक क्षति भयो । कैयन् घरबारविहीन भए । स्थानीय तह खोज, उद्धार तथा राहत सामग्री वितरणमा लागेको महिना ...
२२ कार्तिक २०८१, बिहिबार
बागलुङ, कात्तिक २२ गते । कुनै समय एकादशीको दिन बागलुङस्थित निरयघाटको कालीगण्डकी किनारामा लाग्ने हरिबोधनी एकादशी मेला २४ वर्षयता भने सञ्चालनमा छैन । त्यसताका उक्त मेलामा हजारौँको भिड लाग्ने गर्दथ्यो । किनमेल तथा भेटघाटका लागिसमेत ...
२२ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २२ गते । उपसभामुख इन्दिरा रानाले उदाउँदो सूर्यको आराधना गर्दै उल्लासपूर्वक मनाइने छठ पर्व–२०८१ को आमनेपालीलाई शुभकामना व्यक्त गर्नुभएको छ । एक प्रेस विज्ञप्ति जारी गर्नुहुँदै तराईबासीका साथै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण ...
२२ कार्तिक २०८१, बिहिबार
काठमाडौँ, कात्तिक २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यको उपासना गरी मनाइने पवित्र पर्व छठका अवसरमा सबमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सबैमा शुभकामना व्यक्त गर्दै प्रकृति, मानिस र अन्य ...