१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरराँझा — बाँकेको राप्ती सोनारी गाउँपालिकाको ढकेरी क्षेत्र पूर्वाधार विकाससँगै आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । यहाँ रहेका वनस्पति उद्यान र रिम्ना सामुदायिक उद्यान आन्तरिक पर्यटकको आकर्षणका केन्द्र बन्दै गएका छन् । वनस्पति ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरबारा — निजगढ नगरपालिका–७ ‘रोहित वर्कशप’मा बमजस्तो देखिने शङ्कास्पद वस्तु पड्किँदा घाइते दुईको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत गवाहीका ३५ वर्षीय राकेश जयसवाल र वीरगञ्ज महानगरपालिका–९ का रितु रजत रहेको जिल्ला प्रहरी ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताउनुभएको छ । ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — त्रिकोणात्मक अन्तर्राष्ट्रिय ट्वान्टी २० शृङ्खलाको पहिलो खेलमा नामिबियाले नेपाललाई जितका लागि दुई सय सात रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ राजेको नामिबियाले ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — नेपाली सेनाका प्रथम प्रधानसेनापति शिवरामसिंह बस्नेतको दुई सय ७८औँ स्मृति दिवस जिहरसिंह पौवास्थित उनको सालिकमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरी मनाइएको छ । बस्नेतको सम्मानमा जहरसिंह पौवा बजारमाथिको डाँडामा गत वर्ष निर्माण गरिएको ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरमङ्गलबारे — निर्वाचन आयोगले इलाम–२ को प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचनको मिति तोकेसँगै चुनावी सरगर्मी बढेको छ । नेताहरु टिकटका लागि आफ्नो नजिक रहेका नेता भेट्न दौडधुपमा लागेका छन् । निर्वाचन आयोगले आगामी वैशाख १५ ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठकमा विभिन्न प्रदेश र पार्टी समितिहरूको कार्यविभाजन गर्ने विषयमा सहमति नजिक पुगेको छ । आज बिहान बसेको स्थायी समितिको बैठकमा जनप्रतिनिधिहरूले स्थानीय पालिका, ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरचौतारा — सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–११ ले हिउँद र वर्षा दुवै मौसममा कृषि क्षेत्रलाई हरियाली राख्ने उद्देश्यले ‘पोखरी योजना’ को सुरुवात गरेको छ । प्रारम्भिक चरणमा वडाको बीच भागमा एउटा बृहत् पोखरी निर्माण गरिएको ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानका कुलपति निशा शर्माले पुष्पहार अर्पण गरी सुरु भएको श्रद्धाञ्जलि अर्पण अहिले पनि ...
१५ फागुन २०८०, मङ्गलबार
मकवानपुर — बागमती प्रदेशसभाको बैठक आज बस्ने भएको छ । बैठक प्रदेशसभा सचिवालयमा अपराह्न ३ बजे बस्ने तय भएको हो । प्रदेशसभाका प्रमुख सचिव कृष्णहरि खड्काका अनुसार आजको बैठकमा प्रदेशसभाका सत्तापक्ष र प्रतिपक्षी दलका संसदीय ...