१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरतनहुँ — सत्तासाझेदार दल नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) तनहुँले दुईमहिने पार्टी जागरण अभियान चलाउने भएको छ । उक्त पार्टीको दमौलीमा हिजो सोमबार सम्पन्न दशौँ पूर्ण बैठकले आगामी चैतदेखि दुई महिना पार्टी जागरण अभियान ...
१५ फागुन २०८०, मङ्गलबार
काठमाडौँ — काठमाडौँ उपत्यकाको स्थानीय तह उपप्रमुख ÷उपाध्यक्ष सञ्जालको बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को संशोधन मस्यौदा विधेयकलाई संशोधन गर्न माग गरेको छ । यसका लागि सञ्जालको आकस्मिक बैठक यही हप्ता काठमाडौँ महानगरपालिकाले आयोजना ...
१४ फागुन २०८०, सोमबार
फाइल तस्वीर काठमाडौँ — सार्क सदस्य राष्ट्र नेपाल र बङ्गलादेशबीच विद्यत खरिद विक्रीसम्बन्धमा बङ्गलादेशमा वार्ता भएको छ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा बङ्गलादेश पुगेको टोली र बङ्गलादेश पावर डेभलपमेन्ट बोर्डबीच नेपालबाट ...
१४ फागुन २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — प्रसिद्ध सङ्गीतकार एवम् वरिष्ठ गायक, भजन शिरोमणि भक्तराज आचार्यको निधन भएको छ । आज सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा ८२ वर्षीय आचार्यको बाटोमै निधन भएको हो । संगीतकार ...
१४ फागुन २०८०, सोमबार
खोटाङ — दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मानसिक समस्या देखिएपछि खोरमा थुनिएकी २९ वर्षीया फुरदिकु शेर्पालाई उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको छ । मानसिक सन्तुलन गुमाएर अनियन्त्रित व्यवहार देखाउन थालेपछि गत माघ १६ गतेदेखि खोरमा ...
१४ फागुन २०८०, सोमबार
काठमाडौँ — सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले यही फागुन मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप गर्न सरकारसमक्ष अनुरोध गरेको छ । आयोगले यही फागुन १५ गतेभित्र प्रतिवेदन प्रस्तुत गर्न केही समय नपुग ...
१४ फागुन २०८०, सोमबार
जेरुसेलम — इजरायलको सेनाले दक्षिणी गाजान शहर रफाहमा नागरिकहरूलाई सुरक्षित निकाल्ने लगायतका सैन्य योजना मन्त्रिपरिषद्मा प्रस्तुत गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयबाट सोमबार बिहान जारी गरिएको विज्ञप्तिमा यसबारे जनाकारी दिइएको छ । इजरायलले राफाहमा ...
१४ फागुन २०८०, सोमबार
लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम सुरु भएकाले पर्यटकको चहलपहल हुन थालेको हो । चिसो बढेसँगै करिब दुई महिनादेखि सुनसान ...
१४ फागुन २०८०, सोमबार
चितवन — बङ्गुरलाई अफ्रिकन स्वाइन फिबरबाट बचाउनका लागि उच्च सतर्कता अपनाउन किसानलाई आग्रह गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञकेन्द्रले जिल्लामा बङ्गुर पाल्दै आएका कृषकलाई सो रोग लाग्न नदिन उच्च सतर्कता अपनाउन आग्रह ...
१४ फागुन २०८०, सोमबार
काठमाडौँ — वीर अस्पतालले फार्मेसीका लागि औषधि खरिद बिना प्रतिस्पर्धा गरेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको अनुगमनका क्रममा त्यस्तो पाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्रले जानकारी दिनुभयो ...