१४ फागुन २०८०, सोमबार
काठमाडौँ — लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी परित्यागको घोषणा गर्नुभएको छ । वरिष्ठ नेता महतोले आज यहाँ पत्रकार सम्मेलन गरी औपचारिकरुपमा सो पार्टी परित्यागको घोषणा गर्नुभएको हो । पार्टी परित्यागसँगै ...
१४ फागुन २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — अर्थमन्त्री डा. प्रकाशशरण महतले प्रतिनिधिसभा बैठकमा आज पेश गर्नुभएको आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा यही फागुन २१ गतेदेखि छलफल हुने भएको छ । अर्थमन्त्री डा महतले ...
१४ फागुन २०८०, सोमबार
साङ्केतिक तस्वीरकाठमाडौँ — धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर एक हजार नौ सय ९२ दशमलव ३० मा पुगेको ...
१४ फागुन २०८०, सोमबार
फाइल तस्वीरम्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकमका इन्द्रलाल पौडेलका गोठमा २५ वर्षअघिसम्म ४२ वटा गाईगोरु थिए । “हिजोआज धार्मिक कार्यका लागि आवश्यक पर्ने गाईको दूध र गहुँत नपाइने अवस्था आयो”, उहाँले भन्नुभयो, “गाई देखिनै छाडे, गोरु पनि ...
१४ फागुन २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — सङ्घीय संसद्, राष्ट्रियसभामा विचाराधीन ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भई फिर्ता गरिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक सभासमक्ष पेश गर्नुभएको हो । उहाँले ...
१४ फागुन २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमै रासायनिक मल कारखाना खोल्ने प्रक्रियालाई अघि बढाउने दावी गर्नुभएको छ । आज सोमवार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा बोल्दै अर्थमन्त्री महतले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन ...
१४ फागुन २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — राष्ट्रियसभा सदस्यहरुले भूकम्पले पु¥याएको क्षतिपछिको पुनःनिर्माणको काम जतिसक्दो छिटो अगाडि बढाउनुपर्ने माग गर्नुभएको छ । राष्ट्रियसभाको आजको वैठकमा दलीय आधारमा विशेष समयमा बोल्दै नेकपा (माओवादी केन्द्र)का सांसद मायाप्रसाद शर्माले जाजरकोट, दैलेख, सल्यान, ...
१४ फागुन २०८०, सोमबार
फाइल तस्वीरमनहरी — फागुनभित्र संसदीय समितिको नेतृत्व चयन गर्न बागमती प्रदेशका राजनीतिक दल सहमत भएका छन् । आइतबार बसेको सर्वदलीय बैठकमा उक्त सहमति भएको हो । नेतृत्व चयनका लागि बैठकले दलका सचेतकको नेतृत्वमा एउटा कार्यदलसमेत ...
१४ फागुन २०८०, सोमबार
फाइल तस्वीरकाठमाडौँ — एक गिरोहले १० वर्षदेखि डलर देखाएर ठगी गर्ने गरेको पाइएको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार उनीहरुले बाहिर डलर राख्ने र भित्र सोही आकारका कागज राखेर डलर साट्ने ...
१४ फागुन २०८०, सोमबार
काठमाडौँ — प्रतिनिधिसभाको बैठक पुनः सुरुभएको छ । आज सोमबार बिहान ११ बसेको प्रतिनिधिसभाको बैठक प्रमुख प्रतिपक्षी दल एमालेका सांसद्हरुको नारावाजी पछि १५ मिनेटका लागि स्थगित भएको उक्त बैठक पुनः सुरु भएको हो । प्रतिनिधिसभाको ...