०५ जेठ २०८२, आइतबार
भर्खरै
★   सुपर ओभरमा सोमपाल नायक बन्दा अमेरिकाको हार ★   भुइँचालो डाँडामा ३० फिटको बुद्धको प्रतिमा निर्माण ★   समितिद्वारा बाल सहभागितासम्बन्धी कानुन कार्यान्वयनबारे अध्ययन ★   ‘ब्रुकलिन ब्रिज’ मा जहाज ठोक्किँदा दुई जनाको मृत्यु ★   अपडेटः गाजामा इजरायली हमलामा १०३ जनाको मृत्यु ★   गाजामा ‘युद्ध अन्त्य गर्ने’ सम्झौताका लागि इजरायल तयार स् प्रधानमन्त्री नेतन्याहुको कार्यालय ★   हलिउड फिल्म ‘टासी’को छायाङ्कन टोली मुस्ताङमा ★   अतिकम विकसित मुलुकबाट स्तरोन्नत हुन बजेट अपर्याप्त हुने, स्तरोन्नतिपछि यस्ता छन् देशले गुमाउने सुविधा ★   प्रधानमन्त्रीसँग ‘लस एण्ड ड्यामेज फण्ड’ का कार्यकारी निर्देशकको भेट ★   हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरमाथा संवाद सफलः परराष्ट्रमन्त्री ★   नेप्से परिसूचक दुई दशमलव ७९ अङ्कले घट्यो ★   ‘हिमालका विषय उजागर गर्न सफल भएका छौँ’: परराष्ट्र सचिव ★   ‘वैदेशिक विकास सहायता कटौतीले नेपालको मातृशिशु स्वास्थ्यमा समस्या’ ★   दुई विधेयक दफावार छलफलका लागि विषयगत समितिमा ★   ‘स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक’ प्रतिनिधिसभाबाट पारित ★   मुलुक समृद्ध बन्न राजनीतिक स्थायित्व जरुरीः सञ्चारमन्त्री गुरुङ ★   लमजुङको गुरुङ बस्तीमा घाटु रौनक ★   प्रधानमन्त्रीद्वारा टेबल टेनिस खेलाडीलाई बधाई ★   पच्चीस बुँदे आह्वान जारी गर्दै सकियो सगरमाथा संवाद ★   ‘फोक्सिङटार–धाप्लाङघाट’ सडक निर्माण धमाधम सुरु ★   एक दशकपछि रामबहादुरको मुहारमा फिरेको खुसी

राष्ट्रिय

काङ्ग्रेस महाधिवेशन प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौं – नेपाली काङ्ग्रेसको केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधिहरूको प्रारम्भिक नामावली सार्वजनिक भएको छ । काङ्ग्रेसको केन्द्रीय निर्वाचन समितिले ४ हजार ३ सय १९ जना प्रतिनिधिहरूको नामावली सार्वजनिक गरेको हो । यस सूचीमा महोत्तरी क्षेत्र नम्बर ...

मुद्दती निक्षेपमा पुनःलगानी गर्दै राष्ट्र बैङ्क

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले फेरि बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब २५ करोड रुपियाँ लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कको कर्मचारी सुरक्षण कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र ...

विद्यालयमा ‘पढ्दै कमाउँदै ’कार्यक्रम लागू गर्छौंः शिक्षामन्त्री पौडेल

नवलपरासी – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यालयमा ‘पढ्दै कमाउँदै’ कार्यक्रम लागू गर्ने तयारी भइरहेको बताउनुभएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा अवस्थित सरस्वती नमूना माविको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षालाई सिकाइसँग र सिकाइलाई ...

बझाङका चार पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा

बझाङ – सरकारले बझाङका चार पालिकालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ । गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को ले दिएको अधिकारलाई प्रयोग गर्दै थलारा, वित्थडचिर, खप्तडछान्ना गाउँपालिका र जयपृथ्वी नगरपालिकालाई ...

महाधिवेशनको मिति नजिकिएसँगै काङ्ग्रेसका दुई गुटको छुट्टाछुट्टै छलफल

फाइल तस्वीर । काठमाडौं – दुई दिनपछि काठमाडौंमा सुरु हुनलागेको नेपाली काङ्ग्रेसको महाधिवेशनमा संस्थापन पक्ष र इतिर पक्षबीच सभापति र पदाधिकारीका उम्मेदवार छनोट गर्ने विषयमा छुट्टाछुट्टै भेला र छलफल भैरहेको छ । यसैक्रममा प्रधानमन्त्री तथा ...

प्रधानमन्त्री देउवाद्वारा विवाह पञ्चमीको अवसरमा शुभकामना व्यक्त

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले विवाह पञ्चमी पर्व २०७८ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आज शुभकामना सन्देशमार्फत भगवान् राम र देवी सीताको प्रेरणाबाट सत्य, धर्म, आचरण, अनुशासन, ...

सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज जनकपुर प्रस्थान

महोत्तरी – मिथिलाको सांस्कृतिक पर्व विवाहपञ्चमी महोत्सवका जन्ती आज बिहान महोत्तरीको मटिहानीबाट जलेश्वर हुँदै जनकपुरतर्फ प्रस्थान गरेका छन् । मङ्गलबार मटिहानी पुगेका भारतीय साधुसन्त एकरात यहाँ श्रीलक्ष्मीनारायण मठको आतिथ्यता ग्रहण गर्दै आज बिहान जलेश्वर हुँदै ...

किसानलाई बिनाधितो ऋण दिने प्रक्रियालाई सरलीकृत बनाउँछौँ : मुख्यमन्त्री पाण्डे

हेटौंडा – बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बाख्रापालन व्यवसायलाई प्रवद्र्धन गरी कृषकको जीवनस्तर माथि उठान प्रदेश सरकारले थप सहयोग गर्ने जानकारी दिनुभएको छ । नेपाल व्यावसायिक बाख्रापालक महासङ्घको प्रथम जिल्ला भेला तथा अधिवेशनको मंगलबार शुभारम्भ ...

भोलि बेलुकासम्म साझा उमेदवार टुङ्गो लगाउँछौं : पौडेल

काठमाडौं – नेपाली काङ्ग्रेस सभापतिका आकाङ्क्षी रामचन्द्र पौडेलले भोलि बेलुकासम्म एकजना साझा उमेदवार टुङ्गो लगाउने बताउनुभएको छ । आज सिंह निवास क्षेत्रपाटी स्थित चाक्सीबारीमा भएको छलफलपछि उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “भोलि ...

चुनावभन्दा परको अवस्था हेरेर अघि बढेमा मात्रै काङ्ग्रेस सबल बन्छ : नेता थापा

काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले काङ्ग्रेस नसुध्रिए समाप्त भएर जाने बताउनुभएको हो । ...