२१ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – सत्तारुढ दल नेपाली काङ्ग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अब पनि नसुध्रिए समाप्त हुने बताउनुभएको छ । आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले काङ्ग्रेस नसुध्रिए समाप्त भएर जाने बताउनुभएको हो । ...
२१ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पार्टी समाप्त भइसकेको बताउनुभएको छ । हिजो सोमवार सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ...
२१ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – नेपाली काङ्ग्रेसको चार दिन पछि काठमाडौंमा हुन लागेको १४ औं महाधिवेशनमा आफ्नो समूहबाट साझा उम्मेदवार तय गर्न वरिष्ठ नेता रामचन्द्र पौडल समूहलाई कार्यकर्ताहरुले दवाब दिएका छन् । पार्टीको आगामी नेतृत्वका लागि सभापतिको साझा ...
२१ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभामा रिक्त सदस्यको निर्वाचनका लागि निर्वाचन कार्यक्रम सहित कार्यतालिका सार्वजनिक भएको छ । कार्यतालिकाअनुसार पुस २० गते मङ्गलबारका दिन उम्मेदवारी दर्ताको कार्यक्रम रहेको छ । उम्मेदवारीको सूचीमा दाबी विरोधको उजुरी पुष ...
२१ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं– नेपालमा मुलुकभर गरी पछिल्लो २४ घण्टामा तीन सय १५ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । देशका विभिन्न प्रयोगशालाहरुमा पछिल्लो २४ घण्टामा ९ हजार ३ सय ८६ जनाको पीसीआर विधि तथा २ हजार ४ ...
२१ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – नेपाली काङ्ग्रेसको आसन्न १४औं महाधिवेशनका लागि आयोजक जिल्ला काठमाडौंमा मात्रै करिब १० हजार पार्टीका झण्डा र चुनाव चिन्ह रुख अङ्कित झण्डा सडकका पोलमा राख्न सुरुआत गरिएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज ...
२१ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन आगामी पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुँदैछ । जसका लागि १५ सय प्रतिनिधि हुने भएका छन् । प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनौट ...
२१ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं– नेपाली काङ्ग्रेसले महाधिवेशनमा आउने प्रतिनिधिहरु बस्नका लागि राजधानीको सुन्धारा, ठमेल र गौशालामा होटलहरु बुकिङ गरेको छ । यही मङ्सिर २४ गते शुक्रबारदेखि राजधानीमा सुरु हुने १४ औं महाधिवेशनमा भाग लिन काठमाडौं आउने तीन हजार ...
२१ मङि्सर २०७८, मङ्गलबार
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजिनामा माग गर्दै अभियानका साथ आन्दोलनमा उत्रिएको नेपाल बारले राजनीतिक दलको सहयोग खोज्ने क्रमलाई निरन्तरता दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकिकृत समाजवादीका अध्यक्ष ...
२१ मङि्सर २०७८, मङ्गलबार
धादिङ – अर्थमन्त्री जनार्दन शर्माले त्रिपुरासुन्दरी मेलामा आयोजित सांस्कृतिक कार्यक्रममा बोल्दै बूढीगण्डकी बनाउने र आफू अर्थमन्त्री हुँदा नै काम थाल्ने बताउनुभएको छ । त्रिपुरासुन्दरी मेलामा आयोजित सांस्कृतिक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले भन्नुभयो, ‘बूढीगण्डकी बनाउने हो ...