२३ असोज २०८१, बुधबार
भर्खरै
★   बडादसैँ मनाउन उपत्यकाबाट दैनिक एक लाख बाहिरिँदै ★   खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान ★   बाढीबाट मधेसमा ८० करोडभन्दा बढीको क्षति ★   बोलेरो दुर्घटना हुँदा १० जना घाइते, घाइते सबैको धादिङ अस्पतालमा उपचार हुँदै ★   पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो ★   महोत्तरीको सोनामाईमा अनौठो ‘भूतमेला’ प्रारम्भ ★   कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   सङ्खुवासभाको हटियागोला खाद्य डिपोमा पन्ध्र महिनादेखि चामल अभाव ★   आजको विनिमय दरः अमेरिकी डलरमा गिरावट, यूरोको भाउमा वृद्धि ★   मनसुनी वायुको सामान्य प्रभाव, मनसुन निरन्तर कमजोर बन्दै ★   पाक्न लागेको धान बाढीले ध्वस्त, किसानहरु चिन्तित ★   मुस्ताङ यात्राको थकान मेटाउने भुरुङ्ग तातोपानी ★   आश्विन शुक्ल षष्ठीः आज कात्यायनी देवीको पूजा आराधना गरिँदै ★   आयुर्वेदिक चिकित्सक दाहालको ‘हिँड्न बाँकी बाटाहरु’ ★   गण्डकीमा डेङ्गुले लियो सात जनाको ज्यान, डेङ्गुको सङ्क्रमण दर बढ्दै ★   विभिन्न राजमार्गका पाँच सडकखण्ड पूर्ण अवरुद्ध, आठ खण्डमा एकतर्फी सवारी आवागमन ★   बस दुर्घटना हुँदा एकको मृत्यु १२ जना घाइते ★   सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा नेपाल विजयी ★   मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

राष्ट्रिय

एकीकृत समाजवादीद्वारा दस्तावेज लेखनका लागि सुझाव पठाउन निर्देशन

फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी), सम्पर्क विशेष प्रदेश कमिटीले पार्टीको १०औँ महाधिवेशनमा दस्तावेज लेखनका लागि मातहतका सातवटा प्रदेश सम्पर्क कमिटी, ७४ जिल्ला सम्पर्क मञ्चलाई सुझाव पठाउन निर्देशन दिएको छ । ...

नामिबियाविरुद्ध टस हारेको नेपालले फिल्डिङ गर्दै

फाइल तस्वीर ।काठमाडौँ — त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आज नेपालले पहिलो खेलमा नामिबियासँग खेल सुरुगरेको छ । टस हारेर बलिङ गर्न मैदानमा उत्रिएको नेपाली टिमले नामिबियासँग कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय क्रिकेट मैदानमा प्रतिपर्धा गरिरहेको छ । ...

झापामा सवारी दुर्घटनामा परी चालु आवमा ४९ जनाको मृत्यु

फाइल तस्वीरझापा — झापामा सवारी दुर्घटनामा परी पछिल्लो सात महिनामा ४९ जनाको मृत्यु भएको छ । चालु आवको माघसम्म भएका दुई ८३ वटा सवारी दुर्घटनामा परी ४६ जना र फागुन १४ गतेसम्म थप तीन गरी ...

कटारीमा मेडिकल कलेज स्थापना गर्न माग

फाइल तस्वीरकटारी — प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उदयपुरको कटारी नगरपालिकामा मेडिकल कलेज स्थापनाको माग गर्दै सोमबार ज्ञापनपत्र बुझाइएको छ । सरकारले विगतमा सातवटै प्रदेशमा मेडिकल कलेज स्थापना गर्ने प्रतिबद्धता जनाए अनुसार कोशी प्रदेशको कटारीमा कलेज ...

बाजुरामा सर्वपक्षीय बैठक : चामल खरिद र ढुवानी समयमै व्यवस्थापन गरिने

फाइल तस्वीरबाजुरा — बाजुरामा खाद्यान्नको थप आपूर्ति बढाइने र वितरणलाई समेत व्यवस्थित बनाइने भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालय बाजुरामा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो । बैठकले जिल्ला सदरमुकाम मार्तडीमा रहेको खाद्य ...

होटल व्यवसाय धरासायी भएकामा सिरहाका व्यवसायी चिन्तित

फाइल तस्वीरसिरहा — बैंक तथा वित्तीय संस्थाले तरलताको अवस्था हेरेर कर्जाको ब्याजदर बढाएपछि सिरहाका होटल तथा व्यवसाय संकटमा परेको छ । पछिल्लो समय जिल्लाका होटल तथा व्यवसायमा ३० प्रतिशतले गिरावट आएको जिल्ला उद्योग वाणिज्य सङ्घ ...

थोरै जग्गामा धेरै तरकारी फलाएर गतिलो आम्दानी गर्दै दलबहादुर

कञ्चनपुर — बेदकोट नगरपालिका–४ बैतोडाका दलबहादुर बोहराले थोरै जग्गामा तरकारीखेती गरी घरखर्च सहजरूपमा चलाउँदै आउनुभएको छ । चार कठ्ठा जग्गामा व्यावसायिक तरकारीखेती गरेर उहाँले वर्षमा दुई लाख बढी आम्दानी गर्दै आउनुभएको छ । बाह्रै महिना ...

देशभर आंशिकदेखि साधारणतया बदलीको सम्भावना

काठमाडौँ — हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका एक–दुई स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ । देशभर आंशिकदेखि ...

चन्द्रागिरिमा भोलीदेखि ढक, तराजु दर्ता तथा नवीकरण शिविर आयोजना

काठमाडौँ — चन्द्रागिरि नगरपालिकाले प्रमाणित ढक, तराजु प्रयोग गर्न व्यवसायीलाई आह्वान गरेको छ । अप्रमाणित ढक तथा ,तराजुको प्रयोगले उपभोक्ता ठगिने जनाउँदै यसलाई पूर्ण निस्तेज बनाउन नगरपालिकाले यस्तो आग्रह गरेको हो । यसका लागि नगरपालिकाले ...

पर्यटकको पर्खाइमा तमोर नदी क्षेत्र

धनकुटा — धनकुटाको बीच भागबाट सदियौँदेखि तमोर नदी निरन्तर बगिरहेको छ । काँक्राको चिराजस्तै पहाडैपहाडको शृङ्खला छिचोल्दै बगेको तमोर नदी हेर्दै मनमोहक र मनलाई आनन्दित बनाउँछ । जिल्लाका चार स्थानीय तहको सिमाना भएर बगेको तमोर ...