१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरकाठमाडौँ — नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भजन शिरोमणि, वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको निधनप्रति दुःख व्यक्त गर्दै उहाँको निधनले मुलुकलाई अपुरणीय क्षति पुगेको बताउनुभएको छ । नेपाल सङ्गीत तथा ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरबलेवा — पञ्चकोटबाट उत्तर फर्किंदा धौलागिरि र यसको काख आसपासका हिमालमा काला धब्बा देखिन्छन् । माछापुच्छ«े हिमालले पहिलाजस्तो अहिले मुस्कान दिन छोडेको छ । घामसँगै टल्किने हिमाल अहिले मधुरो छ । बिहान सबेरै उठेर ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरलमजुङ — लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५ पाँचोकको बीचमा रहेको इलामपोखरी क्षेत्रलाई व्यवस्थित गरिने भएको छ । यी दुई पालिकाको सिमानामा पर्ने यस ऐतिहासिक एवं धार्मिक सो क्षेत्रलाई व्यवस्थित गर्नाका ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरफिक्कल — माङसेबुङ गाउँपालिका–६ रक्से बजारकी वसन्ता राईको बिहान पानी बोक्दैमा बित्छ । रक्से बजारमा रहेको उहाँको सानो होटल सञ्चालनका लागि पानीका लागि उहाँलाई हरेक विहान डेढ घण्टाभन्दा बढी समय उकालो ओरालो गर्नुपर्छ । ...
१५ फागुन २०८०, मङ्गलबार
तस्वीरमा नामिबियाका खेलाडीकाठमाडौँ — कीर्तिपुरस्थित त्रिभूवन विश्वविद्यालय स्थित क्रिकेट मैदानमा भएको त्रिकोणात्मक टी–२० आई सिरिजको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । टस जितेर ब्याटिङ रोजेको नामिबियाले २०७ रनको लक्ष्य दिएकोमा नेपाल ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरमहोत्तरी — यस वर्ष फागुन महिनामा महोत्तरीको बर्दिबासमा महोत्सवको माहोल छ । फागुन पहिलो साता तीनदिने सडक खाना महोत्सव सम्पन्न भएको बर्दिबासमा फागुन चौथो साता आदिवासी जनजाति महोत्सव हुने भएको हो । यही फागुन ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरसुर्खेत — तालाबन्दी र आन्तरिक किचलोकाबीच मध्यपश्चिम विश्वविद्यालयले पछिल्लो समय पूर्वाधार र प्राज्ञिक विकासमा फड्को मार्दै गएको गएको छ । पाँच वर्ष अगाडिको भन्दा दोब्बर विद्यार्थी सङ्ख्या वृद्धि गरेको सो केन्द्रीय विश्वविद्यालय मुलुककै एक ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरभेरीगङ्गा — कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । अझै ७१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा नपुगेको पाइएको छ । राष्ट्रिय कृषि गणना २०७८ अनुसार २९ प्रतिशत जमिनमा मात्रै ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरलमजुङ — लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाएर छ दशमलव पाँच किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । तनहुँ डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि आठ दशमलव तीन ...
१५ फागुन २०८०, मङ्गलबार
फाइल तस्वीरम्याग्दी — म्याग्दीको मालिका गाउँपालिका–४ का एक वृद्ध दम्पती र उहाँका परिवारले चौरासी पूजामा भोजभतेर र दान दक्षिणामा हुने खर्च कटाएर दुईवटा विद्यालयलाई रु आठ लाखभन्दा बढी सहयोग गर्नुभएको छ । मालिका गाउँपालिका–४, छाप्सीबाङ ...