१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै ★   सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह ★   भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति ★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

राष्ट्रिय

प्रधानमन्त्री ओलीले न्यायालयमाथि धम्कीको भाषा बोले : भीमसेनदास प्रधान

नेपाली काँग्रेसका नेता तथा विघटन प्रतिनिधिसभाका सांसद भीमसेनदास प्रधानले नेपाली जनताले जोकर प्रधानमन्त्री पाएको बताएका छन् । ...

ओलीको कदमलाई घुडा टेकाउनुको विकल्प छैन : योगेश भट्टराई

नेकपा प्रचण्ड–माधव पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमले मुलुक गृहयुद्धतिर धकेलिन लागेको बताएका छन् ...

ओलीले आफूलाई आधिकारिक दावी गर्न नमिल्नेः झलनाथ खनाल

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीसँग पार्टी फुटाउनका लागि चाहिने सङ्ख्या नभएको बताएका छन् । ...

धनुषामा बसको ठक्करबाट एकजनाको मृत्यु

धनुषामा बसको ठक्करबाट लक्ष्मीनिया गाउँपालिका –३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको छ । ...

नेकपाको कुन पक्ष आधिकारिक हो त : निर्वाचन आयोग

नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको निर्वाचन आयोगले प्रष्ट पारेको छ । ...

कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य

कक्षा ११ र १२ को पाठ्यक्रममा गणित विषय अनिवार्य समूहमा परेको छ । तर विद्यार्थीले गणित र सामाजिक शिक्षा तथा जीवनोपयोगी मध्ये एउटा विषय रोज्न पाउने भएका छन् । ...

जसपाले माघ २९ गतेसम्म संसद विघटनको विरोध गर्ने

जनता समाजवादी पार्टी (जसपा)ले संसद पुनर्स्थापनाको माग गर्दै माघ २९ गतेसम्म पुत्ला दहनरमसाल जुलुस लगायतका विरोध कार्यक्रम गर्ने भएको छ । ...

सरकारले घोषणा गरेको निर्वाचनलाई कसैले पनि रोक्न सक्दैनः प्रविधिमन्त्री श्रेष्ठ

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले सरकारले घोषणा गरेको निर्वाचनलाई कसैले पनि रोक्न नसक्ने दाबि गरेका छन् । ...

साझा पसल सेवाले इन्धन बोक्ने ५वटा ट्याङ्कर सञ्चालनमा ल्यायोे

साझा पसल सेवा (सहकारी संस्था) ले इन्धन बोक्ने ५ वटा ट्याङ्कर आजबाट सञ्चालनमा ल्याएको छ । ...

भारतमा कोरोनाका कारण हालसम्म १ लाख ५४ हजार १०जनाको मृत्यु

भारतमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या बिहीबारसम्म १ करोड ७ लाख २० हजारभन्दा बढी पुगेको छ । ...