१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   उपराष्ट्रपतिद्वारा सीता जयन्तीको शुभकामना व्यक्त ★   नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको खरिद विक्रीदर ★   राष्ट्रपतिद्वारा सीता जयन्तीको अवसरमा शुभकामना व्यक्त ★   वैशाख शुक्ल नवमीः आज राष्ट्रिय विभूति सीता जयन्ती मनाइँदै ★   सौर्य ऊर्जा उत्पादकलाई ‘पिपिए’ गर्न प्राधिकरणको आग्रह ★   भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपाय अपनाउन जरुरी छः राष्ट्रपति ★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल

राष्ट्रिय

ओलीले गरे पण्डितको मन्त्रोच्चारणसहित सडक शिलान्यास

प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरमा निर्माणाधीन गोन्द्राङ–पुल्चोक ६ लेन सडकको शिलान्यास गरेका छन् । शनिबार दिउँसो ओलीले पण्डितको मन्त्रोच्चारणसँगै सडकको शिलान्यास गरेका हुन् । ...

‘प्रतिगमनविरुद्ध लेखक साहित्यकार’ नारा सहित जनसाहित्य लेखक संघको प्रदर्शन

प्रतिनिधिसभा विघटनविरुद्ध लेखक तथा साहित्यकारहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् । ...

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिता फाइनलः आर्मीले दियो एपीएफलाई २ सय ११ रन

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा यतिबेला त्रिभुवन आर्मी क्लब र एपीएफ प्रतिस्पर्धा गरिरहेका छन् । ...

एसियाली अनलाइन सुटिङ प्रतियोगितामा सुस्मिताको ६ सय १९ स्कोर

नेपालले प्रथम एसियाली अनलाइन सुटिङ प्रतियोगिताको महिला १० मिटर एयर राइफलमा नेपाली खेलाडी मध्ये शनिबार सर्वाधिक ६ सय १९ अङ्क जोडेकी छन् । ...

नेकपा प्रचण्ड–नेपाल समूहद्धारा विरोधसभा ¥याली सहित शक्ति प्रदर्शन

सुदूरपश्चिम प्रदेशको धनगढीमा नेकपा प्रचण्ड–नेपाल समूहले विरोधसभाअघि ¥याली निकालेर शक्ति प्रदर्शन गरेको छ । ...

डा. गोविन्द केसीदेखि रमेश खरेलसम्म सडकमा उत्रिए

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा आज शनिबार स्वतन्त्र नागरिकहरुले राजधानीमा प्रदर्शन गरेका छन् ...

कलिलो उमेरमै प्रेममा परेकी करीनालाई आमाले लगाइन घेराबन्दी

दोस्रो पटक गर्भवती भएकी बलिउडकी अभिनेत्री करीना कपूर यतिबेला चर्चामा छिन् । ...

कोरोना विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा देखाप¥यो सामान्य असर

कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । ...

मुख्यमन्त्री र मन्त्रीद्धारा प्रचण्ड–नेपालको भव्य स्वागत

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीहरुले नेकपा प्रचण्ड—नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको भव्य स्वागत गरेका छन् । ...

कहिलेदेखि सुरु हुदैछ त, आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता

मोफसलको चर्चित फुटबल प्रतियोगिता आहा–रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी चैत १७ देखि २८ गतेसम्म पोखरा रङ्गशालामा हुने भएको छ । ...