१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

राष्ट्रिय

केपी ओली बेइमान र धूर्त रहेछन् : अध्यक्ष प्रचण्ड

नेकपाले गरेको संघर्ष कुनै प्रहसन देखाउन, कमेडी सुनाउन र उखान टुक्का भन्न नभएर देशमा उत्पन्न गम्भीर राजनीतिक संकट निवारणका लागि भएको प्रचण्डको भनाई थियो । ...

युटुबमा रिलिज भयो चलचित्र ‘आमा’

पौष १० गतेबाट हल खुलेपछि प्रदर्शकहरुले चलचित्र ‘आमा’ पुनः रिलिज गरेका थिए । गतबर्षको फागुन ९ गतेबाट रिलिज भएको यो चलचित्र कोरोना भाइरसको मारमा पनि पर्यो । ...

कसैसँग रिस उठेका आधारमा संसद् विघटन गर्न पाइन्छ ? : प्रदीप पौडेल

नेपाली काँग्रेसका नेता प्रदीप पौड्लले नेपालमा गणतन्त्र नभई विद्यातन्त्र आएको बताएका छन् । ...

सर्वोच्चले सही फैसला गर्छ भन्ने विश्वास छ : प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ आवश्यक परेको खण्डमा संसद बैठक बस्ने बताएका छन् । ...

शहीद शुक्रराज शास्त्रीलाई फाँसी दिएको विषयमा नाटक प्रदर्शन

संसद पुनर्स्थापनाको माग राखेर कलाकारहरूले नाटक प्रदर्शन गरेका हुन । बृहत नागरिक आन्दोलनको आह्वानमा आज टेकुस्थित शहीद शुक्रराज वृक्षमा नाटक देखाएका छन् । ...

प्रधानमन्त्री ओलीले न्यायालयमाथि धम्कीको भाषा बोले : भीमसेनदास प्रधान

नेपाली काँग्रेसका नेता तथा विघटन प्रतिनिधिसभाका सांसद भीमसेनदास प्रधानले नेपाली जनताले जोकर प्रधानमन्त्री पाएको बताएका छन् । ...

ओलीको कदमलाई घुडा टेकाउनुको विकल्प छैन : योगेश भट्टराई

नेकपा प्रचण्ड–माधव पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमले मुलुक गृहयुद्धतिर धकेलिन लागेको बताएका छन् ...

ओलीले आफूलाई आधिकारिक दावी गर्न नमिल्नेः झलनाथ खनाल

पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री ओलीसँग पार्टी फुटाउनका लागि चाहिने सङ्ख्या नभएको बताएका छन् । ...

धनुषामा बसको ठक्करबाट एकजनाको मृत्यु

धनुषामा बसको ठक्करबाट लक्ष्मीनिया गाउँपालिका –३ का ५० वर्षीय दिपचन्द्र यादवको मृत्यु भएको छ । ...

नेकपाको कुन पक्ष आधिकारिक हो त : निर्वाचन आयोग

नेकपाको कुनै एउटा समूहलाई आधिकारिता प्रदान नगरेको निर्वाचन आयोगले प्रष्ट पारेको छ । ...