१२ बैशाख २०८३, शनिबार
भर्खरै
★   विदेशमन्त्री अरागची वार्ताका लागि पाकिस्तान जाने ★   इरान युद्ध अन्त्यका लागि दोस्रो चरणको शान्ति वार्ता हुने निश्चित, तेलको मूल्यमा गिरावटको सङ्केत ★   काङग्रेसद्वारा सुकुम्वासी बस्तीका समस्या समाधान गर्न सुझाव ★   सेवालाई नवीनतम् प्रविधिमैत्री बनाउने विद्युत् प्राधिकरणको पहल ★   कास्कीमा सेवाग्राहीको घरमै राहदानी पुर्‍याउन सुरु ★   राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री पाण्डेसहित दुई जना पक्राउ ★   मन्त्रिपरिषद् निर्णयः संसद्को ‘विजनेस’का लागि अधिवेशन स्थगन ★   काङ्ग्रेसमा संसदीय दलको नेता चयन गर्न सकस, निर्वाचन कार्यक्रम नै स्थगित ★   साँखुमा गोली चल्यो, लागुऔषध कारोवारमा सम्लग्न तीन जना प्रहरीको नियन्त्रणमा ★   गुडिरहेको बस सडकमै पल्टेर दुर्घटना हुँदा ३१ जना घाइते

राष्ट्रिय

नेपाली बजारमा आज सुनको मूल्य स्थिर

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज सुनको मूल्य स्थिर देखिएको छ । शुक्रबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छ । ...

प्रधानमन्त्रीद्वारा शहीदहरुका शालिकमा माल्यार्पण सहित श्रद्धाञ्जलि

देश र जनताको अधिकारका लागि बलिदान गर्ने शहीदप्रति सम्मान गर्दै शुक्रबार देशभर शहीद दिवस मनाइँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदहरुप्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन् । ...

प्रधानमन्त्री कप क्रिकेटमा त्रिभुवन आर्मी फाइनलमा

प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मीलाई फाइनलमा पु¥याउन राजेश पुलामी मगरले अर्धशतकीय इनिङ्स खेले । ...

माघ १८ पछि मात्रै निर्वाचन आयोगमा उपस्थित हुने : प्रचण्ड—माधव

निर्वाचन आयोगले बोलाएको छलफलमा नेकपाको प्रचण्ड–माधव पक्ष सहभागी हुन नसक्ने जानकारी गराएको छ । ...

अनेरास्ववियूद्धारा आन्दोलनका कार्यक्रमहरुको घोषणा

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्ष निकट विद्यार्थी संगठन अनेरास्ववियूले तेस्रो चरणका आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ । ...

इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ बाँडफाँड

नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को आईपीओ आज बाँडफाँड भएको छ । ...

मेरो कार्यकालमा धेरै नोट छापियोस भन्ने चाहान्न : गभर्नर

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आफूले हस्ताक्षर गरेको नोट धेरै छाप्नु नपरोस भन्ने आफूले चाहेको बताएका छन् । ...

धरान–चतरा सडकखण्डमा बस दुर्घटना हुँदा १५ जना घाइते

मकवानपुरको बकैया गाउँपालिका –४, छतिवनमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । ...

सवारी लाइसेन्सको सास्ती : एक हप्तामै ५ महिनाको परीक्षा तालिका प्याक

यातायात व्यवस्था विभागमा विगत ९ महिनासम्म बन्द भएको नयाँ लाइसेन्स (सवारी चालक अनुमतिपत्र) को वितरण र वर्ग थपको प्रक्रिया गत पुस १४ गतेबाट खुलेको थियो । ...

किन बढ्यो दरबार हाइस्कूलप्रति अभिभावकको आकर्षण

विद्यार्थी भर्ना सङ्ख्या बढेपछि रानीपोखरीस्थित ऐतिहासिक दरबार हाइस्कूल (भानु माध्यमिक विद्यालय) को कक्षाकोठामा सिट क्षमता बढाइएको छ । ...